• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कानुन र गृहमन्त्रालयको चेपुवामा कैदीबन्दी, दसैंमा कैद मिनाहा नहुने पक्का

64x64
नेपाल लाइभ आइतबार, असोज २१, २०७५  १२:४१
1140x725

काठमाडौं- अहिले देशैभरका कैदीले जेलरलाई सोध्ने साझा प्रश्न हो, ‘हाम्रो कैद मिनाहाको लिस्ट केहिले पठाउँछौं?’

_x000D_ _x000D_

हरेक वर्षको दसैंमा कैदी मिनाहा गर्दै छुट दिने प्रचलन सम्झँदै कैदीले जेलरलाई दिनहुँ यही प्रश्न सोध्ने गरेका छन्। जेलर भने सकेसम्म कैदी देखेपछि पन्छिने गरेका छन्। 

_x000D_ _x000D_

दसैंको मुखमा कैदी मिनाहा भएर परिवारसँगै दसैं मनाउने आस गरेका कैदीको यस वर्षको दसैं कारागारमै बित्ने निश्चित भएको छ। अहिलेसम्म सरकारले कैद मिनाहा गर्नेबारे कुनै परिपत्र कारागारलाई नपठाएकाले यसवर्षको दसैंमा कैदीहरुको कैद मिनाहा नहुने भएको हो।

_x000D_ _x000D_

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले हरेक वर्षको दसैं र गणतन्त्र दिवसमा ऐन–नियमअनुसार केही कैदीबन्दीलाई आममाफी दिने प्रचलन छ। तर यस वर्षको दसैंमा त्यसले पूर्णता नपाउने भएको हो।

_x000D_ _x000D_

दसैं आउनुभन्दा २ महिनाअघि नै कैद मिनाहा लागि भन्दै परिपत्र पठाउने गरे पनि यस वर्ष कुनै परिपत्र नआएकाले दसैंमा कैद मिनाहा नहुने भएको केन्द्रीय कारागारका जेलर वेदनिधि अधिकारीले बताए।

_x000D_ _x000D_

‘हरेक वर्ष यो–यो मापदण्डमा परेका कैदीको कैदी मिनाहा गर्नुपर्ने भएकाले निश्चित क्राइटेरिया पुगेका कैदीको नाम सिफारिस पठाइपाउँ भनेर परिपत्र आउँथ्यो,’ जेलर अधिकारीले भने, ‘यस पटक भने हामीलाई कुनै परिपत्र आएको छैन।’

_x000D_ _x000D_

गृहमन्त्रालयले कैद मिनाहा लागि भन्दै कारागार व्यवस्थापन विभागलाई परिपत्र पठाउने चलन छ। विभागले उक्त परिपत्र कारागार कार्यालयहरुलाई पठाउँछ। त्यसपछि कारागारले कैदीको चालचलन हरेर कैदी मुक्त गर्नसक्ने मापदण्डलाई मध्यनजर गर्दै कैद मिनाहा गर्न सकिने कारण र प्रमाणसहित जिल्ला प्रशासन कार्यालयलाई पठाउनुपर्छ।

_x000D_ _x000D_

कारागार कार्यालयले रिफारिस गरेका कैदीको नाममा जिल्ला प्रशासनले आवश्यक जाँचबुझ गरेर विभाग पठाउनुपर्ने हुन्छ। विभाग पुगेको कैद मिनाहाको सिफारिस गृहमन्त्रालय पठाइन्छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

न्त्रिपरिषदबाट पास गराएपछि मात्रै कैद मिनाहा हुने चलन छ। तर यसपटकको दसैंमा अहिलेसम्म पनि कारागारमा कुनै परिपत्र नआएकाले दसैंमा कैदीको कैद मिनाहा नहुने पक्का भएको हो।

_x000D_ _x000D_

कैदी मिनाहा नहुने भएपछि कैदीहरुमा निरासा छाएको कारागारहरुले जनाएका छन्। ‘दसैंमा कैद मिनाहा हुने आसामा धेरै कैदीले राम्रो चालनचलन गर्दै आएका हुन्छन्। 'यसले कैदीको चालचलन सुधार गर्न पनि मद्दत पुर्‍याउँथ्यो तर यसपटक भने दसैंको मुखमा कैदीहरु निरास भएका छन्,’ केन्द्रीय कारागारका लेखापाल कुलप्रसाल रेग्मीले भने।

_x000D_ _x000D_

कैदी मिनाहाको परिपत्र नपठाउनुको कारण भने गृहमन्त्रालय र कानुनमन्त्रालयको समन्वयको अभाव भएको देखिएको छ। गृहमन्त्रालयले कस्तो मापदण्ड पुगेकालाई छाड्ने भनेर कानुन मन्त्रालयलाई सोधेको तर कानून मन्त्रालयबाट यसबारे कुनै निर्णय नआएकाले कैदीबन्दी नछुट्ने भएको स्रोतले बतायो। 

_x000D_ _x000D_

स्रोतले भन्यो, ‘कानुन मन्त्रालयले नयाँ कानुनअनुसार कैद मिनाहा गर्ने कि पुरानै कानुनअनुसार गर्ने भन्ने विषयमा निर्णय दिन सकेको छैन। त्यसको चेपुवामा कैदीबन्दी परेका छन्।’ 

Xtrem

Xtrem
_x000D_ _x000D_

तर गत भदौको दोस्रो साता सर्वोच्च अदालतले पुरानो कानुनअनुसार कैदी भएकोलाई पुरानैअनुसार र नयाँ कानुनअनुसार कैदी भएकालाई नयाँ कानुनअनुसार कैद मिनाहा गर्नु भनेर फैसला गरेको थियो। सर्वोच्चले फैसला गरे पनि व्यवहारमा लागू नहुँदा समस्या आएको देखिन्छ।  

_x000D_ _x000D_

कारागार नियमावलीअनुसार ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलन भएमा कैद मिनाहा गर्ने व्यवस्था छ। रोगी, असल चालचलन भएका, जेष्ठ नागरिक, महिला, सामान्य केसमा जेल सजाय भोग्दै आएका र ४० प्रतिशत कैद मिनाह गरेकालाई हरेक वर्ष जेलमुक्त गरिन्थ्यो। 

_x000D_ _x000D_

गत वर्षको दसैंमा मात्रै देशभरबाट ८ सयभन्दा बढी कैदीबन्दी रिहा भएका थिए भने केन्द्रीय कारागारबाट मात्रै ६० जना कैदीको कैद मिनाहा भएको थियो। गणतन्त्र दिवसमा मात्रै सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका बालकृष्ण ढुंगेलसहित ८ सयभन्दा बढीको कैदी मिनाहा भएको थियो। गणतन्त्र दिवसको अवसरमा मिनाहाको सूचीमा नपरेका कैदीहरु दसैंमा छुट्ने आसामा थिए। अब दसैंमा पनि उनीहरु नछुट्ने पक्का भएको छ।
_x000D_  

प्रकाशित मिति: आइतबार, असोज २१, २०७५  १२:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा
आजदेखि सोह्र श्राद्ध सुरु
लगातार वर्षापछि देशभरका दर्जनौं सडकखण्डमा आवागमन बन्द, ठाउँ–ठाउँमा पहिरो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा आइतबार, असोज ११, २०८३
आजदेखि सोह्र श्राद्ध सुरु आइतबार, असोज ११, २०८३
लगातार वर्षापछि देशभरका दर्जनौं सडकखण्डमा आवागमन बन्द, ठाउँ–ठाउँमा पहिरो आइतबार, असोज ११, २०८३
इंग्ल्यान्डमाथि स्पेनको पुनरागमन जित आइतबार, असोज ११, २०८३
भोटेकोशी बाढीमा १ हजार ४५३ शव फेला, ४ हजार ७१८ जना अझै बेपत्ता आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्