• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बालबालिकाको स्नायु विकासमा अवरोध गर्ने अटिजम : केटीहरुको तुलनामा केटाहरुमा किन बढी ?

64x64
नेपाल लाइभ शनिबार, असोज २०, २०७५  २३:४५
1140x725

हुर्कंदै गरेका बालबालिका परिवार तथा अन्य व्यक्तिसँग घुलमिल हुन रुचाइरहेका छैनन् । एक्लै बस्न मनपराइरहेका छन् वा आफन्तसँग पनि घुलमिन हुन र सामाजिक व्यवहार गर्न कठिनाइ मानिरहेका छन् भने त्यस्ता बालबालिकालाई अटिजम भएको हुन सक्छ ।

_x000D_ _x000D_

अटिजम मस्तिष्कका स्नायु कोषहरुको स्वाभाविक विकासमा अवरोध वा स्नायुहरुको विकासमा हुने अवरोधका कारण देखिने एक प्रकारको अवस्था वा अपाङ्गता हो ।

_x000D_ _x000D_

अटिजम भएका बालबालिकाले अन्य सामान्य बालबालिकाभन्दा भिन्न व्यवहार देखाउँछन् । सिर्जनशील र जिज्ञासु हुनुपर्ने उमेरका बालबालिका एक्लै बस्ने, निर्जिव बस्तुसँग ज्यादा खेल्ने, आफन्तको पनि मतलब नराख्ने तथा अञ्जान व्यक्तिसँग पनि डर नमान्ने स्वभावका हुन्छन् ।

_x000D_ _x000D_

बिनाकारण हाँस्ने, रुने, चिन्तित हुने, ढिपी कस्ने जस्ता व्यवहार देखाउँछन् ।

_x000D_ _x000D_

बालबालिकाको यस्तो व्यवहारलाई धेरैले सुस्तमनस्थिति वा मानसिक रोग भनेर बुझिदिन्छन् । वास्तवमा उक्त समस्या अटिजमको हो । अटिजमबारे धेरैलाई जानकारी नहुँदा बच्चामा देखिने फरकपनालाई मानसिक रोग वा सुस्तमनस्थिति भनेर अभिभावकले निच मारिदिन्छन् ।

_x000D_ _x000D_

ग्रामीण भेगमा त अटिजम भएका बालबालिकालाई अभिभावकाले दाम्लोले बाँध्ने, थुन्ने गरेका घटना प्रसस्त भेटिन्छ । त्यसमाथि उपचारका लागि स्वास्थ्य संस्था पुग्नु भन्दा धामीझाँक्री र झारफुकमै अल्झिने गरेका छन् ।

_x000D_ _x000D_

अटिजमलाई मस्तिष्कको अव्यवस्थित विकास अन्तर्गत ‘न्युरो डेभलपमेन्ट डिसअर्डर’ भनेर राखिएको छ । यो रोग भने होइन । यसलाई विगतमा वौद्धिक अपाङ्गता भनिन्थ्यो । तर यो वौद्धिक अपाङ्गता र मनोवैज्ञानिक विकार पनि होइन । अटिजम बालबालिकामा देखिने एक प्रकारको अवस्था वा अपाङ्गता हो । यो अवस्थामा रहेका बालबालिकालाई सामान्य मानिस सरह जिउन कठिनाइ हुन्छ ।

_x000D_ _x000D_

अटिजम जन्मजात आउने अवस्था हो र जन्मेको १८ महिनादेखि ३ वर्षभित्र पहिचान गर्न सकिन्छ । तर यो समस्या भने जीवनभर रहन्छ । त्यसैले शुरुवाति अवस्थामै बच्चालाई विशेष शिक्षा, तालिम, व्यावहारिक ज्ञान र सामाजिक अन्तर्घुलनबारे अभ्यस्त बनाउन सके धेरै हदसम्म बच्चामा सुधार आउँछ ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

हामीले नाम सुनेका विश्वप्रख्यात व्यक्तिहरु जस्तैः लियोनार्दो दा भिन्ची, अल्बर्ट आइन्सटाइन, स्टेफेन हकिङ्ग, बिल गेट्स, लियोनन मेस्सीलाई पनि अटिजमको समस्या थियो । उनीहरुले समयमै आवश्यक हेरचाह र उपचार पाएका कारण आज विश्वप्रख्यात हुन सफल भएका छन् ।

_x000D_ _x000D_

नेपालमा कति ?

_x000D_ _x000D_

विश्व स्वास्थ्य संगठनले अटिजमलाई विश्वव्यापी जनस्वास्थ्य संकटका रुपमा लिएको छ । संगठनका अनुसार विश्वभरका १ प्रतिशत मानिसमा अटिजम छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन कार्यालयले विश्वभर जन्मने ६८ जना बच्चामध्ये एक जनालाई अटिजम हुने जनाएको छ । दक्षिण कोरियाको तथ्यांक अनुसार त्यहाँ २ दशमलव ६ प्रतिशतमा अटिजमको समस्या छ । भारतमा ८ करोड र श्रीलंकामा २ लाखमा अटिजम रहेको अनुमान गरिएको छ ।

_x000D_ _x000D_

नेपालमा दुई लाख ५० हजारदेखि ३ लाखसम्ममा अटिजम रहेको अनुमान गरिएको छ । यद्यपि नेपालमा अटिजम सम्बन्धी विस्तृत तथ्यांक भने छैन । नेपालमा अटिजमबारे चिकित्सकहरुले विस्तारै जानकारी गराउँदै आइरहेका छन् । अटिजमबारे धेरैलाई जानकारी नभएकाले विश्वभरि हरेक वर्षको अप्रिल २ लाई अटिजम दिवसका रुपमा मनाइन्छ ।

_x000D_ _x000D_

नेपालमा पनि यो समस्याबारे चेतना जगाउन दिवस मनाउन थालिएको छ । अटिजम किन हुन्छ भन्ने आजसम्म निश्चित कारण पत्ता लागेको छैन । हालसम्म अटिजम भएका बालबालिकाको अवस्थाका आधारमा यो बढी मात्रामा वंशाणुगत कारणले हुने गरेको पाइएको छ । केही अटिजम वातावरणीय र मनोवैज्ञानिक कारणले पनि हुने गरेको अनुसन्धानले देखाएका छन्।

Xtrem

Xtrem
_x000D_ _x000D_

अटिजम भएका सबै व्यक्ति फरक–फरक हुन्छन् र उनीहरुको सिक्ने क्षमता पनि फरक हुन्छ । अटिजम भएका बालबालिकामा मूलत तीन वटा कुरामा समस्या देखिन्छ । पहिलो, संवाद गर्न र कुरा बुझ्न कठिन । दोस्रो, सामाजिक गतिविधि र संस्कार बुझ्न मुस्किल । र तेस्रो, बोली तथा क्रियाकलाप दोहोर्‍याउन समस्या ।

_x000D_ _x000D_

अटिजम भएका बालबालिका कि अति चकचक गर्नेखालका, कि निस्क्रिय बसिदिने स्वभावका हुन्छन् ।

_x000D_ _x000D_

कल्पना गरेर खेल्न नसक्ने, अभिभावक र शिक्षकको आँखामा आँखा जुधाएर कुरा नगर्ने, अरु केटाकेटीसँग घुलमिल नहुने, बोलाउँदा नबोल्ने, कान नसुनेजस्तो गरिदिने, असुहाउँदो तरिकाले हाँस्ने, मन परेको वस्तु वा खेलौना माग्न नसक्ने जस्ता अटिजमका लक्षण हुन् ।

_x000D_ _x000D_

कुनै काम राम्रो गर्न सक्ने तर त्यसलाई प्रस्तुत गर्न नसक्ने, शब्द वा वाक्य दोहोर्‍याइरहने, कुनै वस्तु र खेलौना घुमाइरहने, चोटपटकप्रति वास्ता नगर्ने, सामान्य शिक्षण विधाबाट नसिक्ने, अरुले छुँदा वा अँगालो हाल्दा मन नपराउने, कुनै स्थानमा उभिएका बेला हल्लिरहने, उफ्रिरहने वा हात–खुट्टा नचाइरहने जस्ता व्यवहार अटिजम भएका बच्चामा देखिन्छ ।

_x000D_ _x000D_

त्यस्तै, अटिजम भएका मानिस इमान्दार, साँचो बोल्ने, मन परेको काममा विशेष चासो राख्ने स्वभावका हुन्छन् ।

_x000D_ _x000D_

केटीहरुको तुलनामा केटाहरुमा बढी

_x000D_ _x000D_

अटिजमको समस्या केटीहरुको तुलनामा केटाहरुमा बढी हुन्छ । अटिजम भएकालाई सामान्य जीवनमा फर्काउन परामर्शदाता, मनोविज्ञ तथा मनोचिकित्सकलले सामूहिक अन्तर्वार्ता, अध्ययन लगायतका विधिबाट सुधार गर्न सक्छन् ।

_x000D_ _x000D_

उपचार विधि पनि व्यक्तिपिच्छे फरक– फरक अपनाउने गरिन्छ । शिक्षण विधि र व्यावहारिक थेरापीबाट उनीहरुको अवस्थामा सुधार ल्याउन सकिन्छ । अहिले बजारमा औषधि पनि पाइने भएकाले अवस्था हेरेर चिकित्सकको सल्लाहमा औषधि लिन सकिन्छ ।

_x000D_ _x000D_

बच्चामा अटिजमका कुनै पनि लक्षण देखिएमा अभिभावकले अलिकति पनि हेलचेक््रयाइँ नगरी परामर्शदाता वा चिकित्सकको सल्लाह लिन ढिलो गर्नु हुँदैन ।
_x000D_ सामान्य मानिसजस्तो व्यवहार नदेखाए पनि अटिमज भएका बच्चाले कुनै काममा एकोहोरो लागेर प्रसिद्धि कमाउन सक्छन् ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०७५  २३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासले मंगलबार अग्रवाललाई धरौटीमा रिहा गर्न अस्वीक... मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] सरुवा सूचीअनुसार सहसचिव विनु बज्राचार्य कुँवरलाई गृह मन्त्रालयमा ल्याइएको छ। त्यस्तै सहसचिव शान्तिराज प्रसाईंलाई जिल्ला प्रशासन कार्... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्