• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

विमानस्थल सेवा शुल्क बक्यौता : एयर एसियालाई अन्तिम मौका

64x64
नेपाल लाइभ शुक्रबार, असोज ५, २०७५  ०८:४९
1140x725

काठमाडाैं–मलेसियन एयर कम्पनी एयर एसियालाई विमानस्थल सेवा शुल्क वापतको बक्यौता चुक्ता गर्न अन्तिम एक पटक मौका दिइएको छ।

_x000D_ _x000D_

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले एयर एसियालाई बाँकी रहेका बक्यौता चुक्ता गर्न असोज ९ गते मंगलबारसम्मको समय दिएको छ।

_x000D_ _x000D_

एयर एसियालाई सावाँ रमक मात्रै भए पनि चुक्ता गर्न अन्तिम पटक मंगलबारसम्मको समय दिइएको कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले बताए।

_x000D_ _x000D_

एयर एसियाले विमानस्थल कार्यालयलाई साँवा रकममा पनि अझै ५ करोड रुपैयाँ तिर्न बाँकी छ। सावाँ र विलम्व शुल्क सहित एयर एसियाले विमानस्थल कार्यालयलाई कुल ४० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी थियो। जसमा सावाँ रकम २७ करोड र विलम्ब शुल्क वापतको १३ करोड रुपैयाँ तिर्नु पर्ने थियो।

_x000D_ _x000D_

उक्त रकम मध्ये एयर एसियाले अहिलेसम्म सावाँ रकम मध्येको २२ करोड रुपैयाँ मात्रै विमानस्थल कार्यालयलाई तिरेको छ। अझै साँवा रकममा पनि ५ करोड रुपैयाँ विमानस्थल कार्यालयलाई तिर्नुपर्ने छ। विलम्ब शुल्क वापतको १३ करोड रुपैयाँ तिर्न एयर एसियाले आनकानी गरिरहेको छ।

_x000D_ _x000D_

विलम्ब शुल्क तिर्न आनकानी गरेपछि कार्यालयले पहिलो चरणमा साँवा रकम मात्रै भनेपनि चुक्ता गर्न भन्दै अन्तिम मौका दिएको क्षेत्री बताउँछन्।

_x000D_ _x000D_

यसअघि एयर एसियाले अक्टोबर १ बाट यात्रु अभावको  कारण देखाउँदै उडान बन्द गर्ने निर्णय गरेको थियो। तर, प्रक्रिया सबै पुरा गर्नुपने भएको हुँदा अक्टोबर १३ बाट मात्रै उडान बन्द गर्ने भएको छ। उडान बन्द अगावै कार्यालयले जहाज काठमाडौंमै रोकेर भए पनि रकम असुली गर्ने तयारी गरेको छ।

_x000D_ _x000D_

यस अघिपनि एयर एसियाले समयमै सहमति अनुसार किस्ता रकम तिर्न ढिला गरेको बेला विमानस्थल कार्यालयले उडान समयमा ४० मिनेटदेखि १ घन्टासम्म जहाज रोकेर रकम असुली गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

पर्यटन बोर्डको रकम असुल्लीमा सहयोग

_x000D_ _x000D_

विमानस्थल कार्यालय कै बक्यौता असुल्ली गर्न नसकिरहेको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले नेपाल पर्यटन बोर्डका  ७ करोड २३ लाख रुपैयाँ भन्दा बढी रकम असुलीमा समेत सहयोग गर्ने प्रतिबद्धता गरेको छ।

_x000D_ _x000D_

एयर एसियाले नेपाल पर्यटन बोर्डलाई पनि पर्यटन सेवा शुल्क वापतको रकम तिरेको छैन।

_x000D_ _x000D_

पर्यटन बोर्डले  नेपाल भ्रमणमा आउने विदेशी पर्यटकसँग नेपालबाट बाहिरिदा प्रतिव्यक्ति  १ हजार रुपैयाँ लिँदै आएको छ। यस्तो रकम एयरलाइन्सले टिकट काट्दा यात्रुसँग लिएर पर्यटन बोर्डलाई तिुर्न पर्ने हुन्छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

तर, एयर एसियाले यात्रुसँग लिएको रकम समेत पर्यटन बोर्डलाई तिरेको छै। पर्यटन बोर्डले पनि रकम असुली गर्न नसकेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग रकम असुलीका लागि सहयोग माग्दै पत्रचार गरेको थियो।

_x000D_ _x000D_

पर्यटन बोर्डको पत्र पाएलगतै प्राधिकरणले रकम असुलीमा सहयोग गरिदिन आग्रह गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई पत्र गरेको थियो।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  ०८:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्