• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी

64x64
नेपाल लाइभ बिहीबार, असोज ८, २०८३  २१:१४
1140x725

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा देखिएको भारी वर्षाको सम्भावित जोखिमप्रति चिन्ता व्यक्त गरेका छन्। 

न्यूयोर्कबाट सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षा हुन सक्ने पूर्वानुमान रहेकाले बाढी, पहिरो, डुबान तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भन्दै नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। 

उनले नदी तथा खोलाको आसपास र जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सावधानी अपनाउन तथा अत्यावश्यकबाहेक यात्रा नगर्न सुझाव दिएका छन्।

प्रधानमन्त्री शाहले आफू अमेरिका पुगे पनि नेपालमा सम्भावित विपद्को जोखिम र सरकारको तयारीबारे चासो राख्दै सम्बन्धित निकायलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिएको बताएका छन्। उनका अनुसार विपद् आउनुअघि नै आवश्यक पूर्वतयारी, उद्धार तथा प्रतिकार्यका लागि सरकारी संयन्त्र परिचालन गरिएको छ। 
मौसमको अवस्था हेरेर सडक तथा हवाई यातायातमा आवश्यक सावधानी अपनाउन, जोखिमयुक्त क्षेत्रका नागरिकलाई सचेत गराउन तथा सम्भावित क्षति न्यूनीकरणका लागि स्थानीय प्रशासन र सम्बन्धित निकायबीच समन्वय बढाउन सरकार सक्रिय रहेको उनको भनाइ छ।

प्रधानमन्त्रीले नागरिकलाई जल तथा मौसम विज्ञान विभागले जारी गर्ने मौसम तथा बाढीसम्बन्धी सूचनालाई नियमित रूपमा पछ्याउन आग्रह गरेका छन्। उनले भारी वर्षाका बेला राजमार्गमा यात्रा नगर्न, सम्भव भएसम्म रातिको यात्रा स्थगित गर्न तथा नदी, खोला र बाढीको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरेका छन्। पहाडी तथा हिमाली क्षेत्रमा ट्रेकिङ वा भ्रमणको योजना बनाएका व्यक्तिलाई समेत मौसममा सुधार नआएसम्म यात्रा स्थगित गर्न आग्रह गर्दै प्रधानमन्त्री शाहले सम्भावित जोखिमबाट नागरिकको ज्यान र सम्पत्ति जोगाउन सरकार उच्च सतर्कतामा रहेको सन्देश दिएका छन्।
भारी वर्षाको जोखिममा सरकारको तयारी

१. ७७ वटै जिल्लामा सुरक्षा संयन्त्र तयारी अवस्थामा — सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएको।

२. जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तयारी — नदी तथा खोलाका तटीय क्षेत्रमा माइकिङ गरेर सचेतना फैलाउने।

३. अस्पताल र स्वास्थ्य संस्था तयारीमा — जनशक्ति, औषधि र एम्बुलेन्स सेवा २४ घण्टा तयारी अवस्थामा।

Ncell 2
Ncell 2
nimb
nimb

४. पर्यटकको उद्धार र सुरक्षामा जोड — होटल व्यवसायीलाई पर्यटकलाई सुरक्षित स्थानमा सार्न आग्रह, उद्धार उडानलाई प्राथमिकता।

५. विद्यालय तथा परीक्षा व्यवस्थापन — स्थानीय तहले आवश्यकताअनुसार विद्यालय बन्द गर्न सक्ने; असोज ९–११ का परीक्षा स्थगित गर्न सहजीकरण।

६. विद्यालय भवनलाई आश्रयस्थलका रूपमा प्रयोग गर्ने तयारी।

७. खाद्यान्न र इन्धनको पर्याप्त मौज्दात — खाद्य व्यवस्था कम्पनी र नेपाल आयल निगमलाई आपूर्ति नियमित राख्न निर्देशन।

Xtrem

Xtrem

८. कालोबजारी र कृत्रिम अभावविरुद्ध बजार अनुगमन तीव्र।

९. बाढीको पूर्वसूचना प्रणाली विस्तार — प्रमुख नदीमा ५ दिन र साना नदीमा ४८ घण्टाअघि सूचना दिने व्यवस्था।

१०. विद्युत् अवरुद्ध भए तत्काल पुनः सञ्चालन गर्ने तयारी — नेपाल विद्युत् प्राधिकरणका कर्मचारी तयारी अवस्थामा।

११. बालीनाली जोगाउन दैनिक कृषि मौसम बुलेटिन जारी।

१२. जोखिमयुक्त सडकमा भारी उपकरण तयारी अवस्थामा — डोजर, एक्स्काभेटरलगायत उपकरण सडक नजिकै परिचालन।

१३. जोखिमपूर्ण सडकमा रातिको सवारी सञ्चालनमा रोक।

१४. ७५३ वटै स्थानीय तहका कर्मचारीलाई असोज ११ सम्म बिदामा नबस्न निर्देशन।

१५. प्रमुख प्रशासकीय अधिकृतलाई नियमित सम्पर्कमा रहन निर्देशन।

१६. नेपाल टेलिकमबाट जोखिम क्षेत्रमा सचेतनामूलक सन्देश पठाउने व्यवस्था।

१७. ११५५ बाट मौसम तथा बाढीको पूर्वसूचना लिन सकिने व्यवस्था।

१८. आपत्कालीन सम्पर्क नम्बर सक्रिय — जल तथा मौसम विभाग ११५५, जिल्ला आपत्कालीन केन्द्र १२३४, हेलो सरकार ११११, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी १११४।

 

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  २१:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत सर्वोच्च अदालतले फैसलामा महिलाको शारीरिक स्वायत्तता र अधिकारका विषयमा गम्भीर व्याख्या गरेको छ । विवाह गर्छु भनी लिइएको सहमतिलाई स्वत... शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ भेडापालक बिर्ख धरालाले शुक्रबार अपराह्न फोन गरी आफूहरू पाटनको धतौरामा सुरक्षित रहेको बताएका थिए। तर भेडाहरूको अवस्था भने थाहा नभएको... शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा खोला किनारमा हिँडिरहेका नागरिकलाई सुरक्षित स्थानमा बस्न र अनावश्यक रूपमा खोला आसपास नजान आग्रह गर्दै संगठनका स्वयंसेवकहरु जनचेतना फै... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्