• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

कृषिको बजेट सिलिङ ५१ अर्ब ८८ करोड : ५८ प्रतिशत मललाई, समेटिएनन् नयाँ कार्यक्रम

64x64
कल्पना घिमिरे शुक्रबार, वैशाख ७, २०८१  १९:३९
1140x725

काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ५१ अर्ब ८८ करोड रुपैयाँको कूल बजेट सिलिङ (सीमा) प्रस्ताव गरेको छ। चालू वर्ष २०८०/०८१ भने ५२ अर्ब ४६ करोड रुपैयाँको बजेट  सिलिङ प्रस्ताव गरेको थियो।

जसअनुसार चालू वर्षको तुलनामा आगामी वर्षको बजेट सिलिङ ५८ करोड रुपैयाँले घटेको छ। यस्तै बजेट सिलिङमा जेजति प्रस्ताव भए पनि चालू वर्ष कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई कूल बजेट ५८ अर्ब ९८ करोड रुपैयाँ छुट्याइएको थियो।

यस्तै चालू वर्षमा बजेट सिलिङ ५१ अर्ब ८८ करोड रुपैयाँ तोकिएको भए पनि गत वर्षझैँ बजेट बढेर आउने कृषि मन्त्रालयको योजना तथा विकास सहायता समन्वय महाशाखाका सहसचिव राजेन्द्र मिश्र बताउँछन्।

यस्तै उनले यो वर्ष नयाँ कार्यक्रम खासै नसमेटिएको तथा पुरानै कार्यक्रम तथा योजनालाई निरन्तरता दिइएको बताए।

‘कृषिको धेरैजसो नियमित कार्यक्रमलाई निरन्तरता नै दिनु पर्ने हुन्छ। यस वर्ष त्यस्तो नयाँ कार्यक्रम छैन। पुरानै कार्यक्रमलाई बढि महत्व दिएर बजेट प्रस्ता गरेका छौं। जस्तो चैते धान , फलफूल तरकारी लगायतका कृषिजन्य वस्तु उत्पादन र प्रवद्र्धनका लागि स्थानीय तहको समन्वयमा विभिन्न कार्यक्रम समेटिएका छन्,’ उनले भने।

कूल बजेट सिलिङमध्ये आगामी वर्षमा ७ शीर्षकमा बजेट सिलिङ प्रस्ताव गरिएको सहसचिव मिश्रले जानकारी दिए। जसमध्ये ७ वटा आयोजनाहरुका लागि १८.६४ प्रतिशत अर्थात् ९ अर्ब ६७ करोड ३९ लाख ६७ हजार रुपैयाँ छुट्याइएको बताए।

यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनामा २ अर्ब ८७ करोड ९९ लाख २८ हजार रुपैयाँ अर्थात् ५.५५ प्रतिशत रहेको उनको भनाइ छ।

438060660_448381974240160_4260661919566021735_n-1713530209.jpg
५८ प्रतिशत रासायनिक मललाई 
कृषि मन्त्रालयको कूल बजेटको ५८ प्रतिशत रासायनिक मललाई बजेट प्रस्ताव गरिएको सहसचिव मिश्र बताउँछन्। उनका अनुसार रासायनिक मलका लागि ५७.८२ प्रतिशत अर्थात् ३० अर्ब रुपैयाँ प्रस्ताव गरिएको छ। गत वर्ष पनि मललाई ३० अर्ब रुपैयाँ बजे विनियोजन गरिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

उखु उत्पादक कृषकहरुलाई भुक्तानि दिने बजेट २.७९ प्रतिशत अर्थात् १ अर्ब ४५ करोड, बाली तथा पशुपंक्षी बिमाको लागि ८१ करोड अर्थात् १ प्रतिशत, कृषि अनुसन्धान कार्यक्रमका लागि ३ अर्ब ५५ करोडअर्थात् ६.८४ र कार्यक्रम उपभोग लगायतको बजेट ६.७९ प्रतिशत अर्थात् ३ अर्ब ५२ करोड ५६ लाख ५ हजार रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरिएको मिश्र बताउँछन्।

जसमध्ये ४ अर्ब ४५ करोडा रुपैयाँ कृषि मन्त्रानलयको अनिवार्य दायित्वमा अपुग रहेको मिश्र बताउँछन्। बाली तथा पशुपंक्षी बिमा तर्फका लागि ४ अर्ब रुपैयाँ अनिवार्य दायित्वमा अपुग रहेको उनको भनाइ छ।

अघिल्ला वर्षदेखिको बीमातर्फको ३ अर्ब रुपैयाँ मन्त्रालयले भुक्तानी गर्न नसकेको उनको भनाइ छ। यस्तै उखु किसानलाई उखुको अनुदान  वापतको रकम भुक्तानीका लागि चालू वर्ष र आगामी वर्षको लागि १ अर्ब ४५ करोड रुपैयाँ अनिवार्य दायित्वमा पर्ने बताए।

यी हुन् निरन्तरता पाएका कार्यक्रम 
अघिल्ला वर्षहरुकै कार्यक्रमहरु एक पालिका एक भेटेरीनरी डाक्टर ३६० पालिकामा कार्यक्रमका लागि १९ करोड ८० हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको उनको भनाइ छ। सो कार्यक्रमका लागि चालू वर्षमा १६१ पालिकामा सञ्चालन गरिएको थियो ८ करोड ५० लाख ८ हजार बजेट विनियोजन गरिएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै कृषि स्रातक करार कार्यक्रमका लागि ७२६  पालिकामा ३७ करोड ९५ लाख ५० हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ। चालू वर्ष उक्त कार्यक्रमका लागि ७२६  पालिकामा ३७ करोड ९५ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

यस्तै कृषि तथा पशु सेवाका एक गाउँ एक प्राविधिक कार्यक्रमका लागि ६६६ पालिकामा ५५ करोड ५४ लाख २९ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ। उक्ता कार्यक्रम चालू वर्षमा ६६६ पालिकामा ५५ करोड ५४ लाख २९ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १९:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रु... आइतबार, कात्तिक १, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्