• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

सरकारले डीडीसीलाई ३० करोड दिँदा पनि किन गरेन डीडीसीले दुग्ध किसानको भुक्तानी?

64x64
कल्पना घिमिरे शनिबार, वैशाख १, २०८१  १२:२४
1140x725

काठमाडौं– सरकारले दुग्ध किसानको बक्यौता रकम उपलब्ध गराउन दुग्ध विकास संस्थान (डीडीसी) लाई ३० करोड रुपैयाँ निकासा गरिसकेको छ। तर डीडीसीले भने किसानको रकम भुक्तानी गर्न आनाकानी गरिरहेको छ।

गत बुधबार नै मन्त्रालयले वार्षिक ५ प्रतिशत ब्याजदरमा डीडीसीलाई ३० करोड रुपैयाँ उपलब्ध गराएको थियो। सो रकम बुधबार नै डीडीसीको खातामा जम्मा डीडीसीका महाप्रवन्धक सूर्यप्रसाद पौडेलले तमसुक पत्रमा हस्ताक्षर गरेका थिए। तर सो रकम शुक्रबारसम्म भुक्तानी नगरेको डीडीसीका उपमहाप्रवन्धक राजेन्द्र अधिकारीले बताए।

‘अहिले किसानको दुग्ध पदार्थको रकम भुक्तानी गर्ने भनेर छलफल गरिरहेका छौँ। छलफल पछि किसानलाई कसरी, कहिले भुक्तानी गर्ने भन्नेटुङ्गो लाग्छ,’ अधिकारीले भने।

डीडीसीले १ अर्ब ४० करोड रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी रहेको उनको भनाई छ। अर्थबाट प्राप्त भएको ३० करोड र डीडीसीको तर्फबाट ७ करोड र अन्य स्रोत परिचालन गरी ४० करोड रुपैयाँ तत्काल  भुक्तानी गर्ने तयारी भएको डीडीसीले जनाएको छ। यस्तै नीजि क्षेत्रका डेरी उद्योगहरुले ३ अर्ब ६० करोड रुपैयाँ दूग्ध किसानलाई भुक्तानी गर्न बाँकी रहेको बताउँदै आएका छन्।

यस्तै उपमहाप्रवन्धक अधिकारीले आफूलाई मन्त्रालयले महाप्रवन्धकको जिम्मेवारी नदिएको भन्दै महाप्रवन्धक पौडेलविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेकाले किसानको भुक्तानीमा ढिलाई भएको कृषिमन्त्रालयका एक अधिकारीले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

अदालतले महाप्रवन्धकको रुपमा पौडेललाई कामकाज नगर्न आदेश दिएकाले अर्थ मन्त्रालयबाट प्राप्त भएको रकम पनि किसानले भुक्तानी पाउन समय लागेको उनको भनाई छ। निवर्तमान महाप्रवन्धक संजिवकुमार झाको कार्यअवधि सकिएपछि चैत २२ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मन्त्रीस्तरीय बैठकबाट सहसचिब पौडेललाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि महाप्रवन्धकको जिम्मेवारी थियो।

दोषीलाई उपमहाप्रवन्धकको जिम्मेवारी 
सरकारले उपमहाप्रवन्धको जिम्मेवारी दुध र तयारी घिउ घोटला काण्डका दोषीलाइ नै दिइएको पाइएको छ। हाल निमित्त उपमहाप्रवन्धक राजेन्द्र अधिकारी १ करोड ५८ लाख ५२ हजार ५ सय मूल्यबराबरको अर्धतयारी घिउ, धुलो दुध र तयारी घिउ घोटाला काण्डमा संलग्न रहेको छानबिन समितिले पुष्टि गरिसकेको छ। अधिकारीलाई मन्त्रालयले निमित्त उमहाप्रवन्धकको जिम्मेवारी दिइएको थियो।
 
यस्तै उनलाइए खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दूधमा करोडौं मूल्यबराबरको ‘तर’ मारेको छानबिन प्रतिवेदनमा किटानी साथ मुख्य ‘दोषी’ भनेर उल्लेख गरेको, सोही विभागबाट छानबिनका क्रममा तारेख गुजारी फरार भएको, काठमाडौं जिल्ला अदालतबाट ‘फरार’ भएर ‘भगौडा’ भएको भन्दै प्रहरीलाई पक्राउ गर्न पत्राचार गरेको र हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा समेत अधिकारी ‘बदनाम’ सावित भएका छन्।

दुग्धजन्य पदार्थ मौज्दात देखाएर भुक्तानीमा आनाकानी
डीडीसीले दुग्धजन्य पदार्थ मौज्दात देखाएर किसानको भुक्तानीमा आनाकानी गर्दै आएको छ। डीडीसीको बालाजु आयोजनाले गत चैत ६ गते पत्रकारहरुलाई आफ्नो आयोजनाको गोदाममा बोलाएर मौज्दात रहेको दुग्धजन्य पदार्थको परिमाण देखाएको थियो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सोहीक्रममा डीडीसी बालाजु आयोजनाका प्रमुख गणेश यादवले डीडीसीले दुग्धजन्य पदार्थ बिक्री नभएर मौज्दात रहेकाले किसानको बक्यौता भुक्तानी गर्न नसकेको दावी गरे। उनले डीडीसँग १ अर्ब ३५ करोड ५ लाख ४६ हजार ८५० रुपैयाँको दुग्धजनय पदार्थ मौज्दात रहेको बताए। जसमध्ये ६६ करोड १ लाख १७ हजार २५० रुपैयाँ बराबरको १० लाख १५ हजार ५६५ किलो धुलो दूध मौज्दात रहेको उनको भनाइ थियो।

यस्तै ६९ करोड ४ लाख २९ हजार ६ सय रुपैयाँ बराबर ७ लाख ६७ हजार १४४ किलो मख्खनको मौज्दात रहेको उनले बताए। बालाजु आयोजनाले काठमाडौँ उपत्यका नजिक जिल्लाबाट दैनिक ६५ देखि ७० हजार लिटर दूध संकलन गरिरहेको उनले बताए। सुख्खा सिजनमा ४० हजार लिटर दूध संकलन हुने दाबी गरे।

औसतमा दैनिक ६७ देखि ७० हजार लिटर दूध बिक्री गरिरहेको उनले बताए। विक्रीभन्दा ठूलो परिमाणमा मौज्दात रहँदा किसानको भुक्तानी गर्न नसकिरहेको उनको भनाइ थियो। यस्तै चैत महिनादेखि किसानको दूध उत्पादन कम हुने गरेको र चैतदेखि आगामी ६ महिनासम्म तरल दूधको उत्पादन कम हुँदै गएपछि तरल दुधमा पाउडर दूध समिश्रण गरी बिक्री गर्ने यादवले बताएका थिए।
 

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १२:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रु... आइतबार, कात्तिक १, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्