• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

नेपालबाट सर्वाधिक निर्यात हुने २० वस्तुः पाम तेल ६९ प्रतिशतले घट्यो, अदुवा ५० प्रतिशतले बढ्यो

64x64
कल्पना घिमिरे मंगलबार, चैत २७, २०८०  २०:०६
1140x725

काठमाडौं– चालू आर्थिक वर्ष (२०८०/०८१) को फागुन मसान्तसम्म (८ महिना) ११ खर्ब ३० अर्ब ८४ करोड रुपैयाँको कूल वैदेशिक व्यापार भएको केन्द्रीय भन्सार कार्यालयले जनाएको छ। जसमध्ये १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने १ खर्ब ६१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

जसअनुसार ९१ प्रतिशतको आयात हुँदा ९ प्रतिशत मात्रै निर्यात भएको विभागको तथ्यांकले देखाउँछ। जसले गर्दा देशको व्यापार घाटा ९ खर्ब २९ अर्ब रुपैयाँ बराबर रहेको छ।

निर्यात भएको ९ प्रतिशत हिस्सामा कस्ता कस्ता वस्तु विदेशी मूलुकमा निर्यात हुने गर्दछन् त? जसमध्ये सर्वाधिक निर्यात हुने २० वस्तुको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ। नेपालबाट बाहिरी मुलुकमा धेरै निर्यात हुने वस्तुमा जस्तापाता, पोलिस्टार धागो, उलन कार्पेट, अलैँची लगायतका वस्तु रहेका नेपाल राष्ट्र बैंकले जनाएको छ।

यी हुन् विदेशमा सर्वाधिक निर्यात हुने २० वस्तु

 

वस्तु

 निर्यात रकम     (रुपैयाँमा)

जस्ता पाता

Ncell 2
Ncell 2
nimb
nimb

७  अर्ब ९७ करोड ४९ लाख

पोलिस्टर धागो

७  अर्ब १४ करोड ८० लाख

उलन कार्पेट

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

६ अर्ब ९२ करोड  ८० लाख

जुस

५ अर्ब २८ करोड ६५ लाख

अलैची

५ अर्ब १७ करोड  ४६ लाख

प्लास्टिक बोर्ड

४ अर्ब ९३ करोड ९८ लाख

जुट

४ अर्ब ७६ करोड ७४ लाख

पाम तेल

४ अर्ब ६३ करोड ३० लाख

रेडिमेड कपडा

४ अर्ब २४ करोड ६८ लाख

चिया

२ अर्ब ४५ करोड २९ लाख

पस्मिना

२ अर्ब २ करोड २९ लाख

पिना

१ अर्ब ९२ करोड १४ लाख

बुनेका कपडा

१ अर्ब ६७ करोड ९४ लाख

जडिबुटि

१ अर्ब ३५ करोड २६ लाख

चाउचाउ

१ अर्ब ३३ करोड १३ लाख

आयुर्वेदिक औषधी

१ अर्ब १७ करोड २४ लाख

अदुवा

९८ करोड ३५ लाख

जुत्ता ÷ चप्पल

८४ करोड ६७ लाख

स्रोतः नेपाल राष्ट्र बैंक 
चालू वर्षको फागुन मसान्तसम्ममा ७ अर्ब ९७ करोड ४९ लाख रुपैयाँको जस्तापाता निर्यात भएको राष्ट्र बैंकले जनाएको छ। यो गत वर्षको तुलनामा ७४.८ प्रतिशतले निर्यात बढेको छ। गत वर्ष (२०७९/०८०)को सोहि अवधिमा ४ खर्ब ५६ करोड २८ लाख रुपैयाँको जस्तापाता निर्यात भएको थियो।

यस्तै अदुवा निर्यात ५०.४ प्रतिशतले वृद्धि भएको छ। चालू वर्षको फागुन मसान्तसम्ममा ९८ करोड ३५ लाख रुपैयाँको अदुवा निर्यात भएको छ। गत वर्षको यसै अवधिमा ६५ करोड ३७ लाख रुपैयाँको मात्रै अदुवा निर्यात भएको थियो।

यस्तै चालू वर्ष ८ महिनामा पोलिस्टर याम, थ्रेड (पोलिस्टर धागो)को निर्यात ६.३ प्रतिशतले बढेको छ। ७ अर्ब १४ करोड ८० लाख रुपैयाँको निर्यात भएको छ। गत वर्ष पोलिस्टर धागो ६ अर्ब ७२ करोड ४६ लाख रुपैयाँको निर्यात भएको थियो।

यस्तै जुस निर्यात ३८.४ प्रतिशतले बढेको छ। ५ अर्ब २८ करोड ६५ लाख रुपैयाँको जुस निर्यात भएको छ। गत वर्षको सोही अवधिमा यस्तो जुस ३ अर्ब ८२ करोड रुपैयाँको निर्यात भएको थियो।

६९.५ प्रतिशतले पाम तेल निर्यातमा गिरावट
पाम तेल निर्यात पछिल्लो समय निरन्तर रुपमा खस्किँदै गएको छ। चालू वर्षको फागुन ६९.५ प्रतिशतले पाम तेल निर्यातमा गिरावट आएको छ। फागुन मसान्तसम्ममा उक्त तेल ४ अर्ब ६३ करोड रुपैयाँको निर्यात भएको छ। गत वर्षको सोहि अवधिमा पाम तेल १५ अर्ब १८ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो। 

उलन कार्पेट निर्यात भने यो वर्ष खस्किएको छ।

८ महिनामा उलन कार्पेट ६ अर्ब ९२ करोड ८० लाख रुपैयाँको निर्यात भएको छ। गत वर्षको सोहि अवधिमा ७ अर्ब ३८ करोड रुपैयाँ बराबरको उलन कार्पेट निर्यात भएको तथ्यांकमा उल्लेख छ।

चालू आर्थिक वर्षको ८ महिनामा ५ अर्ब १७ करोड ४६ लाख रुपैयाँको अलैँची निर्यात भएको छ। गत वर्षको सोहि अवधिमा ५ अर्ब ८४ करोड ४५ लाख रुपैयाँको अलैँची निर्यात भएको थियो। जसअनुसार गत वर्षको सोहि अवधिको तुलनामा यस वर्ष ११.५ प्रतिशतले निर्यातमा गिरावट आएको छ।

यी हुन् सर्वाधिक आयात हुने 
चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालमा १ खर्ब ९० अर्ब ६ करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको छ। गत वर्षको यसै अवधिको तुलनामा ६.१ प्रतिशतले पेट्रोलिय पदार्थको आयात घटेको छ।

मेसिनरी पार्ट्सको आयातमा ४७ अर्ब ३४ करोड रुपैयाँ बाहिरिएको छ। यसबाहेक, सवारी साधनको पार्टपुर्जा आयात समेत ४७ अर्ब १५ करोड रुपैयाँको भएको छ। गत वर्ष तुलनामा सवारी साधनको आयात १७ प्रतिशतले बढेको देखिन्छ।

सोही अवधिमा नेपालमा २९ अर्ब ५८ करोड रुपैयाँको औषधी आयात भएको छ। गत आर्थिक वर्ष २०७९÷८० को तुलनामा ५.१ प्रतिशतले आयात खुम्चिएको छ। यसबाहेक, यो अवधिमा २५ अर्ब ९१ करोड रुपैयाँको फलामजन्य वस्तु (स्पन्ज आइरन) आयात भएको छ। जसमा गत वर्षको तुलनामा ३ प्रतिशतको गिरावट आएको छ।

नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुको ६ नम्बरमा दूरसञ्चार उपकरण पर्छ। दूरसञ्चार क्षेत्रका उपकरणको आयातमा २५ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको छ। गत वर्षको आयातको तुलनामा २.८ प्रतिशतले बढेको बैंकको तथ्यांकले देखाएको छ। रेडिमेट कपडा २३ अर्ब रुपैयाँभन्दा बढीको रेडिमेट गार्मेन्ट आयात भएको छ। यी वस्तुको आयातमा अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशतभन्दा धेरैको वृद्धि आएको छ। विद्युतीय सामाग्री २२ अर्ब ७६ करोड, रासायनिक मल २१ अर्ब  र २० अर्बभन्दा बढीको टेक्सटायल आयात भएको छ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  २०:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रु... आइतबार, कात्तिक १, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्