• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

बिमक संघले कृषि बीमा गर्न रोकेपछि अर्थले गर्‍यो पशु बीमाको ४६ करोड रकम निकासा 

64x64
कल्पना घिमिरे आइतबार, चैत १८, २०८०  ११:२५
1140x725

काठमाडौं– सरकारले गत आर्थिक वर्षको पशुपंक्षी बीमा तर्फको ४६ करोड ११ लाख  ७५ हजार रुपैयाँ बिहिबार निकासा भएको छ। अर्थमन्त्रालयले चालू आर्थिक वर्षमा ६० करोड रुपैयाँ बजेट कृषि बीमाको लागीस्वीकृती दिएको थियो। जसमध्ये ४८ करोड रुपैयाँ पशु बीमाको थियोभने बालीतर्फको १२ करोड २० लाख रुपैयाँ रहेको थियो।

‘बालीतर्फको हामीले पहिल्यै भुक्तानी गरिसकेका थियौं। पशुपंक्षीतर्फको कार्यक्रम संसोधन गर्नुपर्ने देखियो र कार्यक्रम संसोधन गर्ने कुरा आयो। त्यसयता अर्थमन्त्रालयमा कार्यक्रम संसोधन भएर आएपछि बिहीबार ४८ करोडमध्ये ४६ करोड रुपैयाँ बराबर निकासा भएको छ। हामी भुक्तानी गर्ने तयारीमा छौं। यो वर्षको विनियोजित बजेटमध्येबाट यो रकम भुक्तानी गर्न लागिएको हो,’ मन्त्रालयकी प्रवक्ता सवनम सिवाकोटीले भनिनन्।

यो बाहेक अघिल्ला वर्षहरु र चालू वर्षको गरी पशुपंक्षी र बाली बीमाको ३ अर्ब रुपैयाँभन्दा बढि रकम भुक्तानी हुन बाँकी रहेको उनी बताउँछिन्। ‘यो वर्षको पनि अहिलेसम्मको दायित्व सिर्जना भएको छ। गत मंसिरमा थप बजेट ३ अर्ब १० करोड रुपैयाँ मागेका थियौँ। त्यसको चाहिँ केहि निर्णय भएन त्यो रकम दायित्व सिर्जना भएर बसेको छ। हामीले आइसकेको रकम चाहिँ भुक्तानी रोकेर बसेका छैनौँ,’ उनले भनिन्, ‘यस्तै बिहिबार बसेको बैठकले बजेट निकाशा निरन्तरता गरिदिनुभन्दै अर्थमन्त्रालयसमक्ष माग पनि गरेका छौं।’

गत मंसिरमा कृषितर्फ अनुदान उपलब्ध गराउन ३५ करोड २८ लाख र पशुपंक्षीतर्फ २ अर्ब ७५ करोड रुपैयाँ उपलब्ध गराइदिन अर्थ मन्त्रालयसँग माग गरिएको थियो। गत आर्थिक वर्ष २०७९/८० वर्षकै १ अर्ब ६५ करोड रुपैयाँ कृषि बीमा वापत भुक्तानी गर्न बाँकी छ। जसमध्ये कृषि बीमातर्फ २० करोड २८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ। यसैगरी पशुपंक्षी बीमातर्फ १ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। जसको ४६ करोड रुपैयाँ बराबरको रकम निकासा भएको छ। सो रकम मन्त्रालयले बीमाकम्पनीलाई भुक्तानी दिने तयारी गरेको छ।

यस्तै बाली तथा पशुधन बीमा कोष व्यवस्थापन समितिको खातामा अहिले १ करोड ८२ लाख रुपैयाँ भने मौज्दात छ। लामो समयसम्म अर्थले रकम निकासा नगरेपछि पछिल्लो समय कृषि मन्त्रालयले कृषि बीमा गरेका कम्पनीहरुलाई भुक्तानी दिएको थिएन। एक वर्षअघिदेखि कृषि बीमा वापतको रकम भुक्तानी नपाएपछि नेपाल बिमक संघले कृषि बीमा नगर्न चैत १ गते आन्तरिक रुपमा सर्कुलर जारी गरेको उनी बताउँछिन्।

Ncell 2
Ncell 2
nimb
nimb

बीमा कम्पनीहरुले कृषि बीमा रोकेको विषय मन्त्रालयमा आधिकारिक रुपमा जानकारी गराइसकेका छन्। कम्पनीहरुले बीमा वापतको गत वर्ष र चालु आर्थिक बर्षको रकम भुक्तानी उपलब्ध नभए आगामी दिनमा उद्यारोमा बीमासम्बन्धी सेवा उपलब्ध नगराउने औपचारिक रुपमै मन्त्रालयलाई जानकारी गराएको छ।

‘उहाँहरुले औपचारिक रुपमै जानकारी गराएर अब उधारो सेवा उपलब्ध गराउन सक्दैनौ भनेर बीमाको काम रोक्नु भएको छ, बीमा वापतको रकम भुक्तानी गर्न मन्त्रालयसँग पर्याप्त बजेट छैन। ‘हामीले गत वर्षको निकासा हुन बाँकी रकम निकासा गरिदिनुस भनेर छलफल पनि गरिसकेका छौँ,’ उनले भनिन्।

मन्त्रालय अन्तर्गतको कृषि विभाग र पशुसेवा विभागको बीमा वापतको रकम भुक्तानी गर्न बाँकी छ। चालु आर्थिक वर्षमा सरकारले ६० करोड रुपैयाँ मात्रै विनियोजन गरेको थियो तर बीमा कम्पनीलाई ३ अर्ब बढि रकम भुक्तानी गर्न बाँकी हुँदा यस्तो समस्या आएको उनी बताउँछिन्
बजेट अभावकै कारण यो वर्ष उखु किसानलाई रासायनिक मलका लागि आएको रकमबाट रकमान्तर गरेर भुक्तानी उपलब्ध गराइएको उनले बताइन्।

Xtrem
Xtrem

पछिल्लो तथ्यांक अनुसार ९ प्रतिशतले मात्रै बाली बीमा गरेका छन्। पशुपंक्षी बीमा गर्ने किसानको संख्या ९१ प्रतिशत छ। गत आर्थिक वर्ष २०७९/८० मा १ लाख ८८ हजार ९७७ वटा कृषि तथा पशुपंक्षीसम्बन्धी बीमा गरिएको थियो। यसमध्ये कृषि बालीतर्फ ८ हजार १७८ र पशुपंक्षीतर्फ १ लाख ८० हजार ७९९ वटा भएको तथ्यांकमा उल्लेख छ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ११:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन आइतबार, असोज २५, २०८३
गोरखामा बूढीगण्डकीमा भीषण बाढी, २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
बुढीगण्डकीमा ठूलो बाढी, त्रिशूली दोभानका नदी किनार नजान आग्रह आइतबार, असोज २५, २०८३
आज कति पुग्यो डलर ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्