• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वायुसेवा निगमका महाप्रबन्धक कंसाकार भन्छन् – मेरो भूमिका शून्यमा झारियो

64x64
नेपाल लाइभ सोमबार, असोज १, २०७५  १०:५८
1140x725

काठमाडौं- गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नै महाप्रबन्धक भइसकेका मदन खरेललाई वायुसेवा सञ्चालक समिति सदस्यमा नियुक्त गर्‍यो। त्यसको ठीक दुई दिनपछि आइतबार उनलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको छ। 

दुई दिनकै अवधिमा एकै व्यक्तिलाई सञ्चालक समिति सदस्यबाट अध्यक्षमा नियुक्त गरिएको यो पहिलो पटक हो। यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव अध्यक्ष हुने सञ्चालक समितिमा एकाएक खरेललाई कार्यकारी भूमिकासहितको अध्यक्ष नियुक्त गरिएको छ। अब निगमको लगभग ‘फुल पावर’ खरेलमा गएको छ। 

यो सँगै निगममा फरक प्रकृतिको द्वन्द्व उत्पन्न भएको छ। आइतबार मध्यरातमा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगम व्यवस्थापनमा नयाँ ‘ट्विस्ट्’ आएको ट्विटमार्फत उल्लेख गरेका छन्। सरकारले खरेललाई सञ्चालक समितिको कार्यकारी अध्यक्ष नियुक्त गरेसँगै कंसाकारले उक्त ट्विट् गरेका हुन्। ‘मैले पदबाट राजीनामा दिने निर्णय गरेको छैन’ उनको ट्विटमा उल्लेख छ। आफू कार्यकारी भूमिका बिनाको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कायम रहने उनले उल्लेख गरेका छन्। 

नेपाल लाइभसँगको कुराकानीमा महाप्रबन्धक कंसाकारले महाप्रबन्धकका रुपमा आफ्नो भूमिका लगभग शून्यमा पुगेको प्रतिक्रिया दिएका छन्। आफू सञ्चालक समिति सदस्यको भूमिकामा रहने र बाँकी विषयमा केही नबोल्ने प्रतिक्रिया दिए। ‘विगतमा केही लफडा भएको हो,’ उनले भने, ‘अब आफ्नो भूमिका अनुसार अघि बढ्छु।’ 

कंसाकारको कार्यकाल आगामी चैतमा सकिँदैछ। ०७१ सालमा चार वर्षका लागि निगमको महाप्रबन्धकमा उनी नियुक्त भएका थिए। नौ वर्षअघि कार्यकारी प्रमुखका रुपमा निगम प्रवेश गरेका कंसाकार सुरुवाती नियुक्तीको दुई वर्षपछि राजीनामा दिएर बाहिरिएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

पर्यटन सचिव अध्यक्ष हुने साविकको अभ्यास मिचेर सञ्चालक समिति सदस्यमा खरेललाई ल्याइएको थियो। 

खरेल नै किन? 
आइतबारको निर्णयसँगै सोमबार बिहान नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले व्यंग्यात्मक ट्विट् गरेका छन्। ‘काम गर्न नसकेर निगमबाट बाहिरिएका मदन खरेलमा के जादु रहेछ कुन्नि?’ उनले ट्विटमा उल्लेख गरेका छन्। 

खरेललाई ०७० जेठमा चार वर्षका लागि निगमको महाप्रबन्धक नियुक्त गरिएको थियो। तर, काम गर्ने वातावरण नभएको भन्दै उनले एक वर्ष नपुग्दै पदबाट राजीनामा दिएका थिए। यसलाई रिमालले ट्विट्मार्फत भनेका छन्, ‘सत्तामा बस्नेहरूलाई सायद पुराना कुरा सम्झिने फुर्सद हुँदैन।’ 

Xtrem
Xtrem

पछिल्लो समय सरकारले खरेललाई कार्यकारी अध्यक्ष बनाउने प्रयास गर्दै आएको थियो। सिधै अध्यक्ष बनाउन नमिल्ने भएपछि सञ्चालक समितिमा प्रवेश गराएर नियुक्त गरिएको हो। 

निगमको वाइडवडी जहाज खरीद प्रक्रियामा कंसाकारको भूमिकामाथि प्रश्न उठाइँदै आएको छ। पर्यटनमन्त्रीमा नियुक्त भए लगत्तै रवीन्द्र अधिकारीले उनलाई हटाउने प्रयास गर्दै आएका थिए। 

झापाका खरेल प्रधानमन्त्री केपी शर्मा ओलीको आफन्त हुन् भने महान्यायाधिवक्ता अग्निप्रसाद खरेलसँग पनि उनको पारिवारिक सम्बन्ध छ। 

पछिल्लो समय वाइडबडी जहाज खरीद प्रक्रियाका सम्बन्धमा निगमका महाप्रबन्धक कंसाकारले खतरा भएपनि साहस गर्नैपर्ने निर्णय आफूले गरेको ट्विट्मा उल्लेख गरेका छन्। ‘नेतृत्व तहमा बस्नेहरूका लागि बारम्बार कुनै जोखिमको सामना गर्नु नपर्ने विकल्प र खतरा भएपनि साहस गरी निर्णय गर्नैपर्ने मध्ये एउटा रोज्नुपर्ने परिस्थिति उत्पन्न भइरहेको हुन्छ’, ट्विटमा उनले भनेका छन्। 

प्रकाशित मिति: सोमबार, असोज १, २०७५  १०:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्याका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
वर्याका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन बिहीबार, असोज ८, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्