• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

के चीनले भारतसँगको युद्ध जितेकै हो त?

64x64
नेपाल लाइभ आइतबार, भदौ ३१, २०७५  १२:१७
1140x725

काठमाडौं– भुटानमा भएको तेस्रो संसदीय निर्वाचनमा सत्तारुढ पार्टी जनताको प्रजातान्त्रिक पार्टी (पीडिपी) पहिलो चरणको निर्वाचनबाटै बाहिरिएको छ। दुई चरणमा विभाजन गरिएको निर्वाचनमा पहिलो चरणको निर्वाचन भदौ ३० मा सम्पन्न भएको थियो। दोस्रो चरणको निर्वाचन अगामी कात्तिक १ मा हुने तय भएको छ। पीडिपीको नेतृत्व भुटानका निर्वतमान प्रधानमन्त्री छिरिङ तोप्गेले गरेका छन्।

भुटानको निर्वाचन कार्यालयले पहिलो चरणको निर्वाचनमा पहिलो र दोस्रो हुने राजनीतिक पार्टीले मात्रै दोस्रो चरणको निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गरेको छ। कुल चार पार्टी सहभागी रहेको भुटानको संसदीय निर्वाचनमा निर्वतमान प्रधानमन्त्री तोप्गेको पार्टी तेस्रो भएको हो। 

सन् २०१३ मा भएको दोस्रो संसदीय निर्वाचनमा कुल ४७ सिटमध्ये ३२ सिट ल्याएको पीडिपी पाँच वर्षपछिको निर्वाचनमा भने तेस्रो स्थानमा खुम्चिएको हो। 

भुटानमा आम निर्वाचन गर्न गत अगष्ट १ मा राष्ट्रिय सभाको विघटन गरिएको थियो। राष्ट्रिय सभाको विघटनपछि कामचलाउ सरकारका रुपमा प्रधानन्यायाधीश दाशो छिरिङ वाङचुकले अस्थायी प्रधानमन्त्रीको भूमिका निर्वाह गर्दै आएका थिए। 

अन्तराष्ट्रिय सञ्चार माध्यमले भुटानको निर्वाचन नतिजा सँग गतवर्ष ७३ दिनसम्म चलेको चीन र भारतबीचको डोक्लाम सीमा विवाद जोडेर विश्लेषण गरेका छन्। 

डोक्लाम क्षेत्रको सीमा विवादमा चीन र भारतबीच कसको जीत भयो यकिन गरी भन्न सक्ने अवस्था छैन। भुटानको आम निर्वाचनमा चीन र भारतबीच हुँदै आएको डोक्लाम विवादको हारजीतका रुपमा व्याख्या गरिँदै आएको थियो। 

लामो समय भुटानको सुरक्षा र विदेश नीतिमा भारतको एकतर्फी नियन्त्रण रहेको थियो। सन् २००९ मा भएको भारत–भुटान सम्बन्ध पूनरावलोकनपछि भुटानले सुरक्षा र विदेश नीति आफ्नै तजबिजमा संचालन गर्न थालेको हो। 

गतवर्ष डोक्लाम क्षेत्रमा भएको सीमा विवादमा भारत अनावश्यक रुपमा मुस्सिन आएपछि भुटानी युवाले त्यसलाई आफ्नो सार्वभौम सत्ताविरुद्ध भारतीय आक्रमणको रुपमा बुझेको ‘एसिया टाईम्स’मा प्रकाशित विश्लेषणमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

डोक्लाम चीन र भुटानको सीमा रहेपनि उक्त क्षेत्रमा भारतको पनि रणनीतिक स्वार्थ रहेको बताइँदै आएको छ। भारतले भुटानलाई सहयोग गर्ने नाममा अनावश्यक हस्तक्षेप गर्न खोजेको ‘एसिया टाईम्स’मा प्रकाशित उक्त विश्लेषणमा बताइएको छ। 

तत्कालीन भुटानी प्रधानमन्त्री जिग्मे सिग्मे थिङ्ग्लेले चिनियाँ प्रधानमन्त्री वानजिया बावलाई बाज्रिलमा भेटेको र चीनसँग आर्थिक सहयोग लिने सहमति गरेपछि भारतले भुटानलाई खाना पकाउने ग्यास र मट्टीतेलमा दिँदै आएको सहुलियत कटौती गरेको थियो। 

भारतीय सहुलियत कटौतीको असर त्यहाँको निर्वाचनमा समेत परेको थियो। निर्वाचनमा थिङग्ले नेतृत्व गरेको ‘पिस एण्ड पोस्पेरिटी पार्टी (पिपिपी) १५ सिटमा खुम्चियो। पहिलो चरणको चुनावमा अग्रता लिएको पिपिपी दोस्रो चरणको निर्वाचनमा आईपुग्दा सत्तारुढ पार्टी पिडिपीसँग निर्वाचनमा पराजय भोगेको थियो। 

चीन र भारत दुबै देशसँग सौहार्दतापूर्ण सम्बन्ध विस्तार गर्ने नारासहित सत्तामा आएका निर्वतमान प्रधानमन्त्री तोप्गेकै कार्यकालमा चीनसँग सीमा विवाद हुनु र भुटानमा भारतीय प्रभाव बढ्नुलाई तोप्गेको पराजयको कारणका रुपमा हेरिएको छ। 

Xtrem

Xtrem

भुटान एक स्वतन्त्र देश भएपनि छिमेकी देश चीनसँग हालसम्म कूटनीतिक सम्बन्ध स्थापना गर्न सकेको छैन। भारतीय स्वार्थलाई पक्षपोषण गर्न सत्तामा आएको निर्वतमान सत्तारुढ दल पहिलो चरणको निर्वाचनमा नै पराजय भएपछि भुटान मामिलामा भारतको पराजय र चिनियाँ प्रभाव विस्तारको रुपमा व्याख्या गर्न थालिएको छ। 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०७५  १२:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन बिहीबार, असोज ८, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन बिहीबार, असोज ८, २०८३
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्