• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपाली सेनामा बढ्दो विदेशी मोह

64x64
नेपाल लाइभ शनिबार, भदौ ३०, २०७५  २१:१६
1140x725

काठमाडौं– नेपाली सेनामा विदेशीहरुको मोह बढ्दै गएको पछिल्लो केही घटनाले देखाउँछ। शिष्टाचार भेटका नाममा लगालग सेनाकै मुख्यालयमा सेनाप्रमुखसँग भेटघाट बढ्नुले यो कुरालाई थप पुष्टि गर्छ। नागरिक सर्वोच्चता रहेको कुनै मुलुकमा विदेशीहरुले सेनाप्रमुखलाई भेट्ने चलन छैन। तर नेपालमा त्यसको पालना भएको पाइँदैन।

भेटघाटको शृंखला बढ्दै जाँदा शुक्रबार चिनियाँ राजदूत यू होङले प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालयमै गएर शिष्टाचार भेट गरेकी छिन्। गत सोमबार पनि दक्षिणी छिमेकी देश भारतका राजदूत मञ्जीवसिंह पुरी सेनाप्रमुख थापासँग शिष्टाचार भेटका लागि सैनिक मुख्यालयमै पुगेका थिए।

कूटनीतिक भेटघाटमा भियना सन्धि–१९६१ मा उल्लेख भएको कूटनीतिक व्यवस्थाको पालना हुनुपर्नेमा नेपालमा त्यसो भएको नपाइने नेपाली सेनाका पूर्वजनरल डा उमेश भट्टराई बताउँछन्। ‘नागरिक सर्वोच्चता भएको देशमा त विदेशीहरुले सेना प्रमुखलाई भेट्ने प्रचलन नै छैन,' भट्टराईले भने, ‘तर भेट्नै परेको अवस्थामा विदेशी नियोगको प्रमुखले होइन कि नियोगका सैनिक सहचारीले सैनिकका गुप्तचर प्रमुखलाई भेट्ने चलन हो, जुन नेपालको हकमा पालना भएको छैन।’

बाहिरी मुलुकमा पनि विदेशी राजदूतहरुसँग सेनाप्रमुखले भेटघाट गर्ने प्रचलन नभएको सुरक्षा मामिलाका एक जानकार बताउँछन्। ‘नेपालको सन्दर्भमा शिष्टाचार भेटघाटका नाममा सैनिक मुख्यालयमै विदेशीहरु पुग्ने कार्यले शुभ संकेत गर्दैन,' उनले भने, ‘नेपालको हकमा पनि शाही शासनकालमा विदेशीहरुले सैनिक प्रमुख र मुख्यालयसम्म सजह पहुँच पाउँदैनथे तर केही समय यता बग्रेल्ती रुपमा यस्ता घटना बढ्दै गएको छ।’

अर्कोतर्फ यस्तो भेटघाटमा कूटनीतिक आचारसंहिता पालन गर्नुपर्नेमा त्यो पालना भएको पाइँदैन।

Ncell 2
Ncell 2
nimb
nimb

विदेशी नियोगका प्रमुख वा अन्य पाहुनाले नेपालका सरकारी कर्मचारी, अथवा सार्वजनिक पद धारण गरेका व्यक्तिसँग भेटघाट गर्दा परराष्ट्र मन्त्रालयलाई जनकारी गराउनुपर्ने कूटनीतिक व्यवस्था रहेको छ। तर, नेपालमा यो व्यवस्थालाई अवमूल्यन गर्दै भेटघाट हुने गरेको छ।

केही समयअघि मात्रै नेपाल सरकारले भारतको पुनेमा भइरहेको बिम्स्टेक क्षेत्रका सैन्य अधिकारीहरुको संयुक्त अभ्यास कार्यक्रममा सहभागिता नजनाउने बताएको थियो। त्यसको तीन दिनपछि सेना प्रमुख थापा र भारतीय राजदूत पुरीबीच सेनाको मुख्यालयमै भेट भएको थियो।

Xtrem
Xtrem

यस्तै नेपाल र चीनबीच असोज १ गते देखि १२ दिनसम्म नेपाल–चीन दोस्रो संयुक्त सैन्य अभ्यास कार्यक्रम हुँदै छ। चीनको सिचुवान प्रान्तको छेन्दु सहरमा आयोजना हुने सैन्य अभ्यास कार्यक्रमको पूर्वसन्ध्यामा सेनाप्रमुख र राजदूत होङबीच भेट भएको प्रचार गरिएको छ।

स्थायी राज्य संस्थाको रुपमा राजतन्त्रको अन्त्य भएपछि विदेशीहरुले नेपालको सैनिकलाई प्रलोभनमा पार्ने चेष्टा बढ्दै गएको टिप्पणी आउँदै गर्दा यस्ता किसिमबाट लगातार रुपमा भइरहेको भेटघाटका बारेमा भने सेना सचेत हुनुपर्ने विज्ञहरु बताउँछन्।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०७५  २१:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन बिहीबार, असोज ८, २०८३
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक बिहीबार, असोज ८, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै बिहीबार, असोज ८, २०८३
एमाले केन्द्रीय कमिटी बैठकले के–के निर्णय गर्‍यो? [सूचीसहित] बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्