• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विराटनगर जुटमिलले दशकपछि थाल्यो व्यवसायिक उत्पादन, दैनिक ६ टन जुट उत्पादन

64x64
नेपाल लाइभ बुधबार, भदौ २७, २०७५  १०:३२
1140x725

काठमाडौं– नेपालको सबैभन्दा पुरानो उद्योग विराटनगर जुटमिल पुनः सञ्चालनमा आएको छ। लामो समयदेखि उत्पादन बन्द रहेको यो उद्योग मंगलबारदेखि पुनः सञ्चालनमा आएको हो। 

‘झन्डै एक दशकपछि उद्योगबाट व्यवसायिक उत्पादन थालेका छौं,’ उद्योगका अध्यक्ष बसन्त वनले भने। लगातार ३ महिनादेखिको प्रयासपछि उद्योग सञ्चालन गर्न सफल भएको बताए। 

गत वर्ष नै परीक्षणका रुपमा उद्योग सञ्चालन गरिए पनि उत्पादन हुन सकेको थिएन। अहिले उद्योगले जुट, सुतली, बोरालगायतका सामग्री उत्पादन गरिरहेको छ। 

दैनिक ६ टन जुट उत्पादन गरिँदै, एक महिनापछि २० टन पुर्‍याइने
उद्योगका अध्यक्ष वनका अनुसार अहिले दैनिक ६ टनका दरमा जुट उत्पादन हुन थालेको छ। आगामी एक महिनाभित्रै दैनिक २० टन जुट उत्पादन गरिने योजना रहेको उनले सुनाए। ‘दैनिक ६ टन उत्पादन रहेको उद्योगले १० दिनभित्रै प्रतिदिन १० टन, १५ दिनमा १५ टन पुर्याउने लक्ष्य लिएको छ। एक महिनाभित्र २० टनमा पु¥याउने लक्ष्य छ,’ वनले भने। अहिले नै पनि उद्योगसँग दैनिक २० टन जुट उत्पादन गर्ने क्षमता छ। 

विगतमा उक्त उद्योगले दैनिक ४५ टनसम्म जुट उत्पादन गर्ने क्षमता राख्थ्यो। 

जुटमिलकाे सम्भावना उच्च
अहिले मुलुकभर ५ वटा जुट उद्योग सञ्चालनमा छन्। निजी क्षेत्रबाट सञ्चालित ती उद्योगले स–सानो परिमाणमा जुट उत्पादन गरिरहेका छन्। 

जति ठूलो परिमाणमा उत्पादन गरे पनि जुटका लागि बजारको समस्या नहुने वन बताउँछन्। ‘आन्तरिक बजारमै जुटको माग उच्च छ,’ उनले भने, ‘उत्पादन बढाउन सकिए भारतीय बजारमा पनि निर्यात गर्न सकिन्छ।’ भारतमा जुटको माग उच्च रहेको र प्लास्टिक प्रतिस्थापन गर्ने महत्वपूर्ण उत्पादन जुट भएकाले पनि बजारको समस्या नहुने उद्योग विश्वास छ। 

Ncell 2
Ncell 2
nimb
nimb

२ सयलाई रोजगारी 
उद्योगका अध्यक्ष वनका अनुसार सञ्चालित उद्योगमा अहिले एक सय कर्मजारी कार्यरत छन्। तर, तत्कालै करीब दुई सय कामदार आवश्यक पर्ने उनी बताउँछन्। उत्पादन र आवश्यकता अनुसार सूची तयार गरी कर्मचारी परिचालन गर्दै जाने उनले बताए। उद्योगका लागि आवश्यक अधिकांश कर्मचारी स्थानीय स्तरबाट लिइए पनि पूर्ति हुन नसकेका व्यवस्थापन र बजारीकरणतर्फका केही पदमा भारतीय कर्मचारी ल्याइएको छ। 

‘कच्चा पदार्थमा समस्या छैन’
उद्योग सञ्चालनका लागि कच्चा पदार्थको समस्या नरहेको वनले बताए। उनका अनुसार अहिले मुलुकमा उत्पादित कच्चा पदार्थबाट उद्योग सञ्चालन गर्न सकिन्छ। ‘अहिले वार्षिक १६ हजार टन जुट उत्पादन भइरहेको छ,’ उनले भने, ‘कच्चा पदार्थकै कारण उद्योग सञ्चालन गर्न नसकिने भन्ने छैन।’ उद्योग सञ्चालन भएपछि आगामी दिनमा जुट खेती प्रवद्र्धन हुँदै जाने उनी बताउँछन्। 

७ करोड तत्काल अावश्यक 
उद्योगका अध्यक्ष वनका अनुसार उद्योग सञ्चालनका लागि करीब ७ करोड रुपैयाँ आवश्यक छ। तर, खरीद तथा बिक्रीकर्ता लगायतका सरोकारवालासँग विश्वासको वातावरण बनाएर जसरी पनि उद्योगलाई गति दिने उनको योजना छ। दैनिक ६ टनका दरमा उत्पादन भएपनि उद्योग सञ्चालनको लागत धान्ने सकिने वन बताउँछन्। 

उद्योगले केही स्वचालितसहित पुराना उपकरणसमेत उपयोगमा ल्याएर उत्पादन अघि बढाएको छ। 

Xtrem

Xtrem

‘हामीले उद्योग सञ्चालनको व्यवसायिक योजना तयार गरेका छौं,’ वनले भने, ‘आगामी दिनमा कपडा उत्पादनकै तहमा जाने योजना छ।’ 

नेपालकै सबैभन्दा पुरानो यो उद्योग वि.सं. १९९३ मा स्थापना भएको हो। पर्याप्त विद्युत प्रवाह नहुँदा, पुराना मेसिनरी उपकरण, मजदुर आन्दोलन लगायतका कारण उद्योग जीर्ण भएको थियो। 
 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०७५  १०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्षा भएसँगै जोखिमयुक्त क्षेत्र र विद्यालयहरूमा काठमाडौं महानगरको निगरानी तीव्र
हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने
खोला तर्ने क्रममा यात्रुबाहक बस बीचमै रोकियो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
वर्षा भएसँगै जोखिमयुक्त क्षेत्र र विद्यालयहरूमा काठमाडौं महानगरको निगरानी तीव्र बिहीबार, असोज ८, २०८३
हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने बिहीबार, असोज ८, २०८३
खोला तर्ने क्रममा यात्रुबाहक बस बीचमै रोकियो बिहीबार, असोज ८, २०८३
जेनजीको मुद्दा समाधान गर्न ढिला भयो, सरकार गम्भीर हुनुपर्‍यो : कुँवर बिहीबार, असोज ८, २०८३
हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले भने– कानुन ठूलो कि नागरिकको जीवन? बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्