• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

के हो शिरोधारा ?

64x64
नेपाल लाइभ बिहीबार, भदौ २८, २०७५  ०१:३०
1140x725

मानिसका तीनवटा आँखा हुन्छ्न् भनिन्छ। दुईवटाले दृश्य देख्ने काम गर्छन् भने बाँकी एउटा आँखा नदेखिने गरी निधारको बीच भागमा हुन्छ। जसलाई अङ्ग्रेजीमा ‘थर्ड आइ’ भनिन्छ भने नेपालीमा ‘अग्नचक्र’। त्यही अग्नचक्र रहेको भागमा तेलको धारा निरन्तर खसाल्नुलाई नै ‘शिरोधारा’ भनिन्छ। अर्थात् शिरमा खसालिने तेलको धारालाई नै शिरोधारा भनिन्छ। शिरोधारा प्राकृतिक चिकित्सा पद्धतिको एउटा उपचार विधि हो। शिरोधारा गर्दा तेलको तापक्रम ३८ देखि ४० डिग्री सेन्टिग्रेड हुनेगर्छ।

शिरोधारा के हो?

शिरोधारा संस्कृत शब्द ‘शिरो’ (टाउको) र ‘धारा’ (बगिरहने) मिलेर बनेको हो। यसलाई प्राकृतिक उपचार विधिमा ‘भृकुटी बाथ’को नामले पनि चिनिन्छ। यो उपचार विधि ‘पञ्चकर्म’ अन्तर्गत ‘वाह्य स्नेहा’को प्रकार हो, जसमा उपयुक्त तेलको प्रयोग गरी निधार, टाउको र कपालसम्म धारा प्रवाह गरिन्छ।

यसले शरीरमा ‘इन्डोर्फिन हर्मोन’, ‘सेरोटोनिन हर्मोन’लाई जागृत गराई अनिद्रा, तनावजस्ता समस्याबाट मुक्ति दिन्छ भने मस्तिष्कको एकाग्रता बढाउने काम गर्छ। प्राकृतिक चिकित्सामा शिरोधारालाई शारीरिक र मानसिक स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। शिरोधारा निद्रा नलाग्ने (इन्सोम्निया), मानसिक तनाव, नशाको समस्या, माइग्रेन, थकानजस्ता स्वास्थ्य समस्याका लागि उपयोगी हुन्छ।

उपचार विधि

शिरोधारा गर्नुभन्दा १५ मिनेटअगाडि टाउकोको मसाज गर्नुपर्छ। आँखा र कानमा तेल नपसोस् भनेर कपास राखिन्छ। शिरोधाराका लागि ‘शिरोधारा प्यान’ आवश्यक हुन्छ। शिरोधारा तेल (तिल, सूर्यमुखी), दूध, मोही जस्ता तरल पदार्थलाई औषधीय रुपमा ल्याई प्रयोग गरिन्छ। कहिलेकाहीँ शुद्ध पानी मात्रैले पनि शिरोधारा गर्न सकिन्छ। यसमा प्रयोग हुने तरल पदार्थलाई मनतातो  बनाउनुपर्छ। तरल पदार्थ तयार भएपछि शिरोधारा गर्ने मानिसलाई उत्तानो पारेर सहज महसुस हुनेगरी सुताइन्छ। शिरोधारा गर्दा हलचल गर्नु हुँदैन। शिरोधारा गर्न कम्तिमा ४५ मिनेटको समय लाग्ने भएकाले दिसा–पिसाब गरेर बस्नुपर्ने हुन्छ।

शिरोधारा प्यानलाई निधारभन्दा एक हातमाथि झुन्ड्याइएको हुन्छ। शिरोधारा गर्दा धारा निरन्तर निधारको केन्द्रबिन्दु पारेर खसालिनुपर्छ। शारीरिक र मानसिक आनन्द दिने शिरोधाराको कुनै साइड इफेक्ट हुँदैन। शिरोधारा गरिने स्थान सफा र शान्त हुनुपर्छ। शिरोधारा दिएको समयमा आनन्द दिने खालको संगीत बजाउन सकिन्छ। शिरोधारा स्वस्थ मानिसले हप्तामा एक दिन र माइग्रेन, इन्सोम्निया, पिनास लगायत समस्या भएकाले विशेषज्ञ चिकित्सकको परामर्श लिई आवश्यकता अनुसार गर्न सक्छन्। शिरोधारा गर्दा जहिले पनि तालिम प्राप्त व्यक्ति वा प्राकृतिक चिकित्सकको सल्लाहमा लिनु उपयुक्त हुन्छ।

शिरोधारा गर्दाका फाइदा

Ncell 2
Ncell 2
nimb
nimb

१. तनाव कम हुन्छ,

२. डर, चिन्ता कम हुन्छ,

३. स्मरण शक्ति बढाउँछ,

४. मानसिक समस्या समाधानमा उपयोगी हुन्छ,

Xtrem

Xtrem

५. डिप्रेसन घटाउँछ,

६. टाउको दुखाइ कम हुन्छ,

७. अनिद्राको समस्या हट्छ,

८. पिनासको समस्या कम हुन्छ,

९. आनन्दको अनुभूति दिलाउँछ,

१०. अल्छीपन हराई शरीरमा स्फुर्ती आउँछ।

प्रस्तुतिः पारसविक्रम शाही

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०७५  ०१:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्षा भएसँगै जोखिमयुक्त क्षेत्र र विद्यालयहरूमा काठमाडौं महानगरको निगरानी तीव्र
हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने
खोला तर्ने क्रममा यात्रुबाहक बस बीचमै रोकियो
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
वर्षा भएसँगै जोखिमयुक्त क्षेत्र र विद्यालयहरूमा काठमाडौं महानगरको निगरानी तीव्र बिहीबार, असोज ८, २०८३
हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने बिहीबार, असोज ८, २०८३
खोला तर्ने क्रममा यात्रुबाहक बस बीचमै रोकियो बिहीबार, असोज ८, २०८३
जेनजीको मुद्दा समाधान गर्न ढिला भयो, सरकार गम्भीर हुनुपर्‍यो : कुँवर बिहीबार, असोज ८, २०८३
हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले भने– कानुन ठूलो कि नागरिकको जीवन? बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्