• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नभएपछि भारत असन्तुष्ट

64x64
नेपाल लाइभ मंगलबार, भदौ २६, २०७५  १२:४०
1140x725

काठमाडौं– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक)को शिखर सम्मेलनपछि सोमबारदेखि भारतमा सुरु भएको सैन्य अभ्यासमा नेपालको सहभागितालाई लिएर भारतले असन्तुष्टि व्यक्त गरेको छ। यसअघि संयुक्त सैन्य अभ्यासमा सहभागिता जनाउने प्रतिवद्धता गरेको नेपालले नाम फिर्ता लिँदै पर्यवेक्षकको रुपमा मात्रै सहभागिता जनाएपछि भारतले असन्तुष्टि व्यक्त गरेको हो।

पछिल्लो घटनाक्रमसँग जानकार एक अधिकारीका अनुसार भारतले नेपालको निर्णयलाई सही कदम नभएको जनाएको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले लेखेको छ। नेपालले आन्तरिक राजनीतिको दबाबका कारण संयुक्त सैन्य अभ्यासमा सहभागिता नजनाएको बताएपनि उक्त कारण चित्तबुझ्दो नभएको भारतीय पक्षले बताएको छ।

भारतीय अधिकारीले भने, ‘शुक्रबार मात्रै नेपालले आफ्नो सहभागिता नरहने जानकारी गराएको हो। यसलाई लिएर बिम्स्टेक सदस्य राष्ट्रहरु लज्जाबोध गरिरहेका छन्।’

नेपालले सैन्य अभ्यासमा सहभागिता नजानाएको सम्दर्भमा भारतीय विदेश मन्त्रालय र रक्षा मन्त्रालयले भने आधिकारिक अभिव्यक्ति दिइसकेको छैन। एक सरकारी अधिकारीले भने, ‘कुनैपनि देशको सहभागिता रहने नरहने विषय उसका लागि कत्तिको सहज छ भन्ने आधारमा निर्भर रहन्छ।’

बिम्स्टेकको चौथो शिखर सम्मेलनको सफल रुपमा सम्पन्न गरेको एक सातापछि नै नेपालले संयुक्त सैन्य अभ्यासमा पर्यवेक्षकका रुपमा मात्रै सहभागिता जनाउने निर्णय गरेको हो। सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य सदस्य राष्ट्रहरु भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्यान्डका राष्ट्रप्रमुखहरुको पनि सहभागिता रहेको थियो।

बिम्स्टेकका सबै राष्ट्रका सैनिक अधिकारीहरुको सहभागिता रहेको सो सैन्य अभ्यास सोमबारदेखि भारतको पुनेमा सुरु भएको छ। भारतीय आर्मीका प्रवक्ताका अनुसार बिम्स्टेक सदस्य राष्ट्रहरुका बीचमा आतंकवादविरुद्ध साझा योजना र कार्यक्रम तय गर्न उक्त सैन्य अभ्यास गरिएको हो। ‘सैन्य अभ्यास अर्धशहरी क्षेत्रमा आतंकवादविरुद्धको वातावरण बनाउन आवश्यक उच्चतम अभ्यास, समूह निर्माण र विशेष रणनीतिक योजना निर्माणमा केन्द्रित हुनेछ।’, उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सहभागितालाई लिएर नेपालका लगि भारतका राजदुत मन्जिव सिंह पुरीलाई शुक्रबार जानकारी गराएका थिए। सो क्रममा उनले नेपालले सहभागिता जनाउन नसक्नुको कारण आन्तरिक राजनीतिक दबाब रहेको समेत खुलाएका थिए।

नेपालको सहभागितालाई लिएर नेपाल र भारत दुवै देशमा चर्को आलोचना भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

ओली र पुरी भेटमा सँगै रहेका एक अधिकारीका अनुसार नेपालको सहभागिता हुन नसक्नुका बारेमा नेपालले दिएको कारणलाई लिएर भारत सन्तुष्ट हुन सकेको छैन। उनले भने, ‘बिम्स्टेकको सक्रियतालाई लिएर भारतको पछिल्लो अवस्थाले केही काम गर्ने देखिएको छ। यसमा नेपाल पनि सहमत छ। यस सम्बन्धमा योजना बनाउन छिटोभन्दा छिटो बैठक बस्ने सहमति समेत भएको थियो। गत भदौ १४ मा काठमाडौंमा भारतीय प्रधानमन्त्री मोदीले समेत सो कुरा बताएका थिए। तर नेपालले अचानक आफ्नो नाम झिक्यो। यो निर्णयले भारतसहित अन्य सदस्य राष्ट्रलाईसमेत लज्जाबोधको अवस्थामा ल्याइपुर्याएको छ।’

ओलीको कारणलाई लिएर भारतीय पक्षले आश्चर्यसमेत व्यक्त गरेको छ। ‘यो बलियो सरकार हो। यसलाई संसदमा दुई तिहाई बहुमत प्राप्त छ। यसबीचमा नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा पनि रहे। सोही क्रममा नेपालमा प्रधानमन्त्री एवम् नेकपाका अर्का अध्यक्ष ओलीले पछिल्लो घटनाक्रम आफूले चाहेजस्तो नभएको बताएका दाबी गरे।’, भारतको धारणा सार्वजनिक गर्दै ती अधिकारीले भने, ‘सरकारको तहमा अरु कसैले के भन्यो भनेर तपाईं आफ्नो अभिव्यक्ति दिन सक्नुहुन्न।’

यस विषयमा भारतस्थित नेपाली राजदूतावासले भने कुनै प्रतिक्रिया जनाएको छैन।

पछिल्लो केही महिनायता नेपाल–भारत आपसी सम्बन्धमा अपेक्षित सुधार आएको बताइन्छ। केही महिनाको अन्तरालमा नै नेपाल र भारतका प्रधानमन्त्रीले एकअर्का देशको औपचारिक भ्रमणसमेत गरेका थिए। गत मेमा नेपाल आएका भारतीय प्रधानमन्त्री मोदी भदौ १४ र १५ मा काठमाडौंमा सम्पन्न बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आएका थिए। प्रधानमन्त्रीको आफ्नो पहिलो कार्यकालमै मोदी ४ पटकसम्म नेपाल आइसकेका छन्।

Xtrem

Xtrem

सैन्य अभ्यासमा नेपालको पर्यवेक्षकको रुपमा मात्रै सहभागिता रहनुले दुई देशबीचको सम्बन्धमा कुनै दरार उत्पन्न नहुने एक पूर्व–भारतीय राजदुतले बताए। ‘यसले दुई देशबीचको सम्बन्धमा कुनै असर पार्ला भनेर आशंका गर्न सकिँदैन। तर कुटनीतिक रुपमा भने विश्वासको आधार घट्ने वातावरण विकास हुँदै जान्छ। केही दिनयताका दुई घटनाक्रमलाई नै हेरौं न, एक नेपालले चीनसँग बन्दरगाह उपयोग गर्नेगरी पारवहनसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्यो। भने दोस्रो, भारतमा आयोजना हुन लागेको र भारत पनि सम्मिलित संयुक्त सैन्य अभ्यासबाट नाम फिर्ता लियो। यो दुई कुराले राम्रो संकेत गरेको छैन।’, उनले भने।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०७५  १२:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप
राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहित एक हजार दरको नोट चलनचल्तीमा ल्यायो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो बिहीबार, असोज ८, २०८३
रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप बिहीबार, असोज ८, २०८३
राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहित एक हजार दरको नोट चलनचल्तीमा ल्यायो बिहीबार, असोज ८, २०८३
काठमाडौंका चार खाद्य उद्योगमाथि कारबाही, ४ लाखभन्दा बढीका अखाद्य सामग्री नष्ट बिहीबार, असोज ८, २०८३
परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबिच भेटवार्ता बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्