• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रधानसेनापतिलाई किन जंगी अड्डामै भेट्न चाहन्छन् विदेशीहरु?

64x64
नेपाल लाइभ बुधबार, भदौ २७, २०७५  ०१:४४
1140x725

काठमाडौं– पछिल्लो समय मित्रराष्ट्रका राजदूतहरु सेनाको जंगी अड्डा गएर प्रधानसेनापतिसँग शिष्टाचार भेटवार्ता गर्ने क्रम निक्कै बाक्लिएको छ। सोमबार मात्रै नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापासँग भारतीय राजदूत मञ्जिव सिंह पुरीले जंगी अड्डामै गएर शिष्टचार भेट गरेका छन्। 

पुरीका साथै नेपालस्थित जापानका राजदूतले गत बैशाख २४ गते निवर्तमान प्रधानसेनापतिसँग सेनाको मुख्यालयमा नै शिष्टाचार भेटवार्ता भएको थियो। यसैगरी, श्रावण २० गते इण्डो–प्यासिफिक कमान्डका लेफ्टिनेन्ट जेनेरल ब्रायन फेन्टोनले पनि जंगी अड्डामा नै प्रधानसेनापतिसँग भेटवार्ता गरेका थिए। केही समययता नेपालस्थित अन्य विदेशी नियोगका प्रमुखले पनि प्रधानसेनापतिलाई जंगी अड्डामा नै गएर भेट्ने गरेका छन्।

प्रधानसेनापतिसँग भएको भेटघाटको विषयलार्ई सहज रूपमा लिनुपर्ने नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारी बताउँछन्। ‘दुईपक्षीय हितका विषयमा छलफल गर्न प्रधानसेनापतिलाई विदेशी पाहुनाहरु अथवा नेपालस्थित नियोगका प्रमुखहरुले भेटवार्ता गर्ने विषय सामान्य हो’ भण्डारी भन्छन्, ‘यसमा कसले कहाँ प्रधानसेनापतिसँग भेट गर्‍यो भन्ने विषय गौण हो।’

विगत केही समयदेखि विदेशी नियोगका नेपालस्थित प्रमुखहरु रक्षा मन्त्रीलाई भन्दा प्रधानसेनापतिलाई प्राथमिकता दिँदै आएका छन्। यसरी रक्षा मन्त्रालयलाई नजर–अन्दाज गर्दै विदेशीले सेनापतिसँगको भेटघाट बढाउनुलाई निको मान्दैनन् सुरक्षा मामिलाका जानकार गेजा शर्मा वाग्ले। उनी भन्दछन्, ‘नेपालका सेनाप्रमुखसँग विदेशीले सम्बन्ध विस्तार गर्न खोज्नु र सेनाको मुख्यालयसम्म सजिलै पहुँच बढाउने होडबाजी चल्नु राम्रो कुरा होइन। यसमा सरकार, रक्षा मन्त्रालय र स्वयं जंगी अड्डा पनि चनाखो रहनुपर्छ।’

विदेशी नियोगका प्रमुख वा अन्य पाहुनाले नेपालका सरकारी कर्मचारी, अथवा सार्वजनिक पद धारण गरेका व्यक्तिसँग भेटघाट गर्दा परराष्ट्र मन्त्रालयलाई जानकारी गराउनुपर्ने कूटनीतिक व्यवस्था छ। तर नेपालका सन्दर्भमा त्यो व्यवस्थालाई अवमूल्यन गर्दै भेटघाट हुने गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानसेनापतिसँग विदेशीले यसअघि गरेका भेटमा होस् वा सोमबार भएको भेटघाटको विषय होस् परराष्ट्र मन्त्रालयको जानकारीमा नरहेको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताए। उनले भने, ‘भेटघाट गर्दा परराष्ट्र मन्त्रालयको पूर्व स्वीकृति लिनुपर्ने कूटनीतिक व्यवस्था भएपनि त्यसको पालना भएको छैन। प्रधानसेनापतिसँग भारतीय राजदूतले सोमबार गरेको भेटघाटमा पनि कूटनीतिक व्यवस्थाको पालना भएको जानकारी छैन।’

भारतीय राजदूत पुरीले सोमबार प्रधानसेनापतिलाई जङ्गी अड्डामा गएर भेट्नु र यसलाई अनावश्यक प्रचारको विषय बनाइँदा भेटवार्तामा नै शंका उब्जिएको वाग्ले बताउँछन्।

भारतको पुणेमा सोमबारदेखि आयोजना भइरहेको बिम्स्टेक संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुने औपचारिक घोषणा गरेको तीन दिनपछि सेनाप्रमुख थापा र राजदूत पुरीबीच भेटवार्ता भएको हो। औपचारिक रूपमा संयुक्त सैन्य अभ्यासमा सहभागी नहुने बताइएको भए पनि पर्यवेक्षकको रूपमा भने अभ्यास कार्यक्रमा सहभागी भएको छ। यस्तै थाइल्याड पनि पर्यवेक्षककै हैसियतमा सैन्य अभ्यास कार्यक्रममा सहभागी भएको हो। 

Xtrem
Xtrem

उता, भारतीय सञ्चार माध्यमले बिम्स्टेक सैन्य अभ्यासमा नेपालले सहभागी नहुने निर्णय गर्नु र अर्को छिमेकी देश चीनसँग केही दिनमा नै द्विपक्षीय सैन्य अभ्यासमा जाँदा दुई देशको सम्बन्धमा नकारात्मक प्रभाव पर्ने बताएका छन्। नेपाल र चीनका सैनिकबीच सेप्टेम्बर १७ देखि २८ सम्म चीनको छेन्दु सहरमा सैन्य अभ्यास हुँदैछ। 
 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०७५  ०१:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले भने– कानुन ठूलो कि नागरिकको जीवन?
भन्सार अधिकृतले सुरक्षा अधिकारीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले भने– कानुन ठूलो कि नागरिकको जीवन? बिहीबार, असोज ८, २०८३
भन्सार अधिकृतले सुरक्षा अधिकारीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग बिहीबार, असोज ८, २०८३
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो बिहीबार, असोज ८, २०८३
रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप बिहीबार, असोज ८, २०८३
राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहित एक हजार दरको नोट चलनचल्तीमा ल्यायो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्