• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

स्वास्थ्य शिविरमा बिरामी जाँचेर तिहार मनाउँदैछन् डा ओममूर्ति

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २८, २०८०  ०९:४१
1140x725

तराईमा तिहारको रौनक नै भिन्नै प्रकारको हुने गर्छ। झिलीमिली बत्तिहरु बाल्नेहरु तथा पटका पड्काउनुले तिहारमा विशेष रौनक थप्ने गर्छ। 

साथीभाइहरुसँगको जमघटमा तास खेल्ने तथा रमाइलो गर्नुले तिहारलाई अझै विशेष बनाइदिने गर्छ। विशेष गरी तिहारको समय तराईमा विशेष नै हुनेगर्छ। बाल्यकालमा तिहारमा गरिएको रमाइलो अविस्मरणीय नै छ मेरा लागि। तर पढाइ तथा पेशागत जिम्मेवारीपछि कहिल्यै पनि तिहारको आनन्द लिन सकिएन। रमाइलो महसुस हुने गरी तिहार नमनाएको १५–२० वर्ष नै भइसकेको छ। 

गत वर्षको दीपावलीको समयमा मैले बुवालाई गुमाउनु परेको थियो। त्यसले मेरो जीवनमा ठूलो दुखको अवस्था सृजना गरेको छ। गत वर्षको दीपावलीकै दिनमा हामीले बुबालाई उपचारका लागि अस्पताल लगेका थियौं। दीपावलीको दिनभर बुबालाई घरमै स्याहार गरेर बसेका हामीले साँझ अस्पताल लगेका थियौं। यो वर्षको दीपावली कसरी मनाउने भन्ने चिन्ताले मलाई सताइरहेको छ। कतै बुबाको सम्झनामा  यस वर्षको दीपावलीको दिन मेरो आँखा ओभानो हुँदैन कि भन्ने चिन्ताले मलाई सताइरहेको छ। 

मैलै आफ्नो मनलाई बुझाउँदै  स्वर्गीय पिताको सम्झनामा किताब लेखेर उक्त दुखलाई सुखमा बदल्ने निर्णय गरें। त्यसैले स्वर्गीय पिताकै सम्झनामा यस वर्षको दिपावली बाल्यकाल बितेको मेरो गाउँमा गएर मनाउने निधो गर्दै गाउँ जाँदैछु। सायद चिकित्सक भएर काम गर्न थालेको करिब १५ – २० वर्षपछि दीपावलीको लागि भन्दै म गाउँ जान लागेको हुँ। 

उमेर बढ्दै जाँदा चाडपर्वको महत्व घट्दो रहेछ 
उमेर बढेसँगै चाडपर्वको महत्व घट्दै जाने रहेछ। हामी अभिभावक भइसकेपछि आफ्नो बाल्यकालको अनुभूती आफ्ना बालबालिकाहरुमा खोज्ने गर्छाै। त्यसैले यस वर्ष दीपावलीमा गाउँ जाँदा मैले छोरीलाई पनि लिएर जाने भएको छु। यस वर्षको दीपावलीमा १० दिन आफ्नो पेशागत जीवनबाट टाढा रहेर मैले दीपावली गाउँमा मनाउने निर्णय गरेको हुँ। 

Ncell 2
Ncell 2
nimb
nimb

गाउँमा मुटु रोगसम्बन्धी स्वास्थ्य शिविर गर्दैछु 
दीपावलीको अवसरमा मैले आफू जन्मेको जिल्ला महोत्तरीको धमौरा भन्ने स्थानमा मुटु रोगीहरुका लागि विशेष स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छु। यो मेरो तर्फबाट डा ओममूर्ति अनिल फाउन्डेसनको पहिलो सुरुवात भएकोले पनि यो शिविर मैले गाउँमा नै आयोजना गर्न लागेको हुँ। पहिलो सुरुवात आफ्नै ठाउँबाट गरौं भन्ने लागेकोले  उक्त शिविर यहाँबाट नै आयोजना गरेको हुँ। उक्त शिविरबाट एक जनाले करिब ७ हजार बराबरको स्वास्थ्य सेवा शिविरबाट पाउनेछन्। 

मुटु रोगसम्बन्धी इको, इसीजी लगायत सम्पूर्ण तथ्यांकसहितको सेवा दिइने छ। दुई दिनसम्म टिमका अन्य चिकित्सकहरुले हेर्ने भएपनि अन्त्यमा भने म आफैले हेर्नेछु।उक्त शिविर ३ सय जनाको लागि प्याकेजका रुपमा सञ्चालन हुनेछ। यस पटकको तिहारमा आमा, साथीभाईसँग तथा स्वास्थ्य शिविरमा बिरामी हेरेर बित्नेछ। 

चिकित्सक पेशामा रहँदाको चाडपर्व खासै रमाइलो भने हुँदैंन। आवश्यकताअनुसार जुनसुकै समयमा पनि बिरामीको सेवामा खट्नुपर्ने भएकोले पनि यो पेशामा लागेका मानिसहरु चाडपर्वका अन्य पेशामा जस्तो रमाउन सक्दैनन्। राम्रो कामको सुरुवात आफ्नै घरबाट गरौं भन्ने लक्ष्यका साथ मैले स्वास्थ्य शिविरको सुरुवात गृह जिल्लाबाट नै गरेको हुँ।

Xtrem
Xtrem

(वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलसँग लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित।)

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  ०९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिको सभापति असोज १४ मा छानिँदै
शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट
चोलेन्द्र पक्राउप्रति प्रचण्डको आपत्ति : ‘यस्तो दुस्साहस गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ’
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिको सभापति असोज १४ मा छानिँदै सोमबार, असोज १२, २०८३
शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट सोमबार, असोज १२, २०८३
चोलेन्द्र पक्राउप्रति प्रचण्डको आपत्ति : ‘यस्तो दुस्साहस गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ’ सोमबार, असोज १२, २०८३
प्रतिनिधि सभामा मन्त्रालयको नाम परिवर्तनसम्बन्धी विधेयक पेश सोमबार, असोज १२, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्