• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख १५, २०८३ Tue, Apr 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

ला–लिगामा तहल्का पिटिरहेको गिरोनालाई कसरी मिलिरहेको छ सफलता?

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २७, २०८०  १९:१०
1140x725

काठमाडौं–सिजन २०२३/२४ सुरु हुनु अघिसम्म फुटबल विश्लेषकहरु गिरोनाको अहिलेको चमत्कारबारे अड्कलसम्म काट्न सकेका थिएनन्। सिजन २०२३/२४ को ला–लिगाको उपाधि जित्नेहरुको सूचीमा बार्सिलोना, रियल मड्रिड, एथ्लेटिको मड्रिड, सेभिल्लालाई क्रमश टप चार राख्दै विश्लेषण गरिएको थियो।

तर फुटबल विज्ञहरुको गरेको उक्त विश्लेषणलाई फ्लप खुवाउने गरी अहिले गिरोनाले ला–लिगामा चमत्कार गरेको छ। आफ्नो इतिहासमै अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट सुरुवात गर्दै गिरोनाले आफूलाई उपाधी दाबेदारमा राखेको छ। 
ला–लिगाका १३ खेल सकिँदासम्म गिरोनाले रियल मड्रिड, बार्सिलोना, एथ्लेटिको मड्रिडलाई पछि पार्दै अंक तालिको शीर्ष स्थानमा छ। नोभेम्बरमा ४ तारेखमा ओसासुनालाई उसकै घरेलु मैदानमा ४–२ ले हराउँदै गिरोना लिगको शीर्ष स्थानमा उक्लिएको थियो।

२–१ गोलले पछि परेको स्थितलाई उल्टाएर उत्कृष्ट कमब्याक गर्दै गिरोनाले ओसासुनालाई ४–२ ले हराएको थियो। त्यसपछिको अर्को १३ खेलमा नोभेम्बर ११ तारेखमा पनि गिरोनाले पछि परेको स्थितीलाई उल्टाएर जित निकाल्यो। खेलको ५ मिनेटमै भाल्कानोले गिरोनाविरुद्ध गोल गर्दै अग्रता लिएको थियो। तर उत्कृष्ट कमब्याक गर्दै २ गोल गरेपछि खेल गिरोनाले जित्यो।

आफूले खेलेका १३ खेलमा अहिलेसम्म १ खेलमा रियल मड्रिडमा मात्रै गिरोनाले हार ब्यहोरेको छ भने रियल सोसिडाडसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो। बाँकी खेलमा भने गिरोनाले शतप्रतिशत नतिजा निकाल्दै प्रभावशाली सुरुवात गरेको छ।

गिरोनाको यो सफलताको आर्टिटेक्चरको रुपमा मुख्य प्रशिक्षक मिचेल उर्फ मिगुएल एन्जल सान्चेन मुनोजलाई लिइन्छ। मड्रिडका ४७ वर्षीय प्रशिक्षक मिचेलको आक्रामक फुटबल खेलाउने शैलीलाई गिरोनाको सफलतासँग जोडिएको छ।

अक्टोबर २२ मा अल्मारियासँगको खेल प्रशिक्षक मिचेकालाई १०० औं खेल थियो। जसमा मिचेलले ४७ जित, २० बराबरी र ३३ हारको रेकर्ड राखेका थिए। अहिले भने उनले आफ्नो प्रशिक्षकत्वमा १०४ खेल खेलाइसकेका छन्। जसमा ५१ मा जित, २० मा बराबरी र ३३ हारको रेकर्ड राखेका छन्। उनका लागि ला–लिगाको जितको प्रतिशत हिसाब गर्ने हो भने करिब ५० प्रतिशतको छ। गिरोनाको क्लबको इतिहासमा यो अहिलेसम्मकै उत्कृष्ट नतिजा हो।

380551418_712881400764761_2112557436621753436_n-1699878534.jpg

मिचेलले यो सफलतालाई सामान्य रुपमा भने लिएका छैनन्। उनले यसअघि स्पेनिस फुटबलको शीर्ष डीभिजनमा रायो भाल्कानोका र हुएस्काको प्रशिक्षक भएर काम गरेका थिए। उनको कोचिङ करिअर नै यी दुई क्लबबाट भएको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

तर यी दुबै क्लब उनको प्रशिक्षकत्वम रेलिगेशमासमेत परेका थिए। र मिचेललाई दुबै क्लबले बर्खास्त समेत गरेका थिए। यसअघि दुई वटा क्लबमा प्रशिक्षक भएर काम गरेका र दुबैमा बर्खास्त परेका उनै मिचेल अहिले गिरोनामा आएर चमत्कार गरिरहेका छन्। एस्टाडी मोन्टिलिभी (गिरोनाको रंगशाला) मा  मिचेल उत्रिएपछि धेरै सुधार भयो।

मिचेलको प्रशिक्षणमा २०२१/२२ मा गिरोना सेगुन्डा डिभिजनमा छैटौं स्थानमा रह्यो। सेगुन्डा डिभिजनका टप ३ क्लबहरु ला–लिगामा बढुवा हुन्छन् भने टप ६ मध्ये अन्तिमका ३ क्लबले ला–लिगा खेल्नका लागि प्लेअफ खेल्ने मौका पाउँछन्। छैटौं स्थानमा रहँदै सेगुण्डा डिभिजन टुंग्याएको गिरोनालाई प्अफमार्फत मिचेलले ला–लिगामा बढुवा गराए।

त्यसपछिको गत सिजन मिचेलले ला–लिगाको १० औं स्थानमा राख्दै गिरोनामा धेरै सुधार गरे। जारी सिजन त गिरोनाले चमत्कार गरिहरेको छ। रेलिगेशनमा पर्दै लगातार तीन सिजन ला–लिगाबाट बाहिरिएको गिरोनाको अहिलेको यो सफलतामा प्रशिक्षक मिचेल भन्छन्, ‘मलाई थाहा छ कि तीन सिजनमा हामी बाहिर रह्यौं। जसकारण ला–लिगामा आउनु हाम्रो पहिलो उदेश्य थियो। अब हामी शीर्षको उडानलाई निरन्तरता दिन चाहान्छौं।’

गिरोनाको सफलतामा सबैभन्दा बढी भूमिका अट्याक लाइनको रहेको बताइएको छ। डिफेन्स लाइन जति गिरोनको मजबुद छ त्यो भन्दा बढी अट्याकिङ लाइन तगडा छ। यो तथ्यांकले पनि पुष्टि गरेको छ। ला–लिगाको सबैभन्दा बढी गोल गर्ने टिम नै अहिले गिरोना हो। गिरोनाले रियल मड्रिड, एथ्लेटिको मड्रिड जस्ता स्टार स्ट्राइकरले भरिएको टिमलाई समेत पछि पार्दै सबैभन्दा बढी ३१ गोल गरेको छ। जबकी १३ खेल सकिँदासम्म दोस्रो स्थानमा रहेको रियलको  २८ र तेस्रोमा रहेको बार्सिलोनाको २६ गोल मात्रै छ।

त्यसैगरी गोलका सबैभन्दा बढी चान्स क्रिएयट (मौका उपलब्ध) गराउनेमा पनि गिरोना दोस्रो छ। उसले ३४ वटा चान्स उपलब्ध गराइसकेको छ। गिरोनाको यो सफलतमा मुख्यगरी प्रशिक्षक मिचेल नै जोडिन्छन्। किनकी उनी आफैं एक कुशल गोलस्कोरर थिए। धेरै समय ला–लिगा क्लब रायो भाल्कानोमा बिताएका मिचेल उक्त क्लबका लागि अहिलेसम्मकै सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्।

जसकारण पनि उनले आफ्नो टिम गिरोनाको आक्रमण पंक्ति धारिलो पार्नुलाई स्वभाविक रुपमा लिइएको छ। फरवार्ड लाइनको कुरा गर्दा गिरोनाको डिफेन्स लाइन ध्वस्त छ भन्ने पनि होइन। अहिलेसम्म ३१ गोल गरेको गिरोनाले जम्माजम्मी १६ गोल मात्रै खाएको छ। 

मिचेल आफ्नो फरवार्ड लाइनबाट ढुक्क देखिन्छन्। जुनसुकै बेला पनि कमब्याक गर्नसक्ने मानसिकतामा उनी ढुक्क देखिन्छन्। अल्मारियाबारेको कमब्याक जितपछि मिचेलले भनेका थिए, ‘म खेलको आक्रमणको बारेमा चिन्तित छैन। किनकी हामीसँग धेरै विकल्पहरु छन्। हामी कुनै पनि विपक्षीलाई समस्यामा ल्याउन सक्छौं।’

385520339_857149275998513_6961740447760772162_n-1699878534.jpg

उनले भनेजस्तै साँच्चै गिरोनमा अहिले फरवार्ड लाइनको चिन्ता छैन। गिरोनाका जुनसुकै खेलाडीले जतिबेला पनि गोल गर्नसक्ने क्षमता देखाइसकेका छन्। १२ खेल सकिँदासम्म गिरोनकाा १२ फरक खेलाडीले गोल गरेका छन्। ११ फरक खेलाडीले गोलका लागि असिस्ट गरेका छन्। जसकारण गिरोनाका लागि गोल गर्न कुनै एक खेलाडीमा भर पर्नुपर्ने अवस्था छैन। तर यो सबै सफलतामा टिमवर्कले काम गरेको मिचेलको भनाइ छ।

गिरोनाले यो सिजन टिमका महत्वपूर्ण खेलाडीहरु ओरियोल रोमेउ, ट्याटी कास्टेलानोस, रोड्रिगो रिक्वेल्मेजस्ता खेलाडी गुमाएको थियो। तर गिरोनका स्पोर्टिङ विभागका डाइरेक्टरले उनीहरुको अभाव खड्किन नदिने गरी पूर्ति गरिदिए।

यो गिरोनाका लागि निकै नै रोमान्चक समय हो। मिचेलसँग गिरोनाले सन् २०२६ सम्मको सम्झौता गर्नुको पछाडि पनि अहिलेको यो सफलता जोडिएको छ। मिचेलका प्रशिक्षकत्वमा धेरै सफलताका कथाहरु लेखाउने बाटोमा अहिले गिरोना छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ]
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ] सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर सोमबार, वैशाख १४, २०८३
नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन मस्यौदा कार्यदल सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि आइतबार, वैशाख १३, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्