• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मापदण्ड बने पनि किन हुन सकेन राजदूत नियुक्ति?

64x64
नेपाल लाइभ सोमबार, भदौ २५, २०७५  ११:३८
1140x725

काठमाडौं– संयुक्त राष्ट्रसंघको ७३औँ महासभामा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रम रहेको छ। अमेरिकाको न्यूयोर्कमा आयोजना हुने कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली असोज ११ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

गत चैतमा नेपालको तर्फबाट राजदूतविहिन भारतको नयाँ दिल्ली भ्रमणमा गएका प्रधानमन्त्री ओली असोजमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुँदा त्यहाँ पनि नेपालका राजदूत हुने छैनन्। विगत लामो समयदेखि भारत, मलेसिया र संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तथा न्युयाेर्कस्थित राष्टस‌ंघका लागि स्थायी प्रतिनिधिको पद रिक्त रहेको छ।

भारतस्थित नेपाली दूतावास एक वर्षदेखि नेतृत्वविहीन, उठ्न थाल्यो औचित्यमाथि प्रश्न

सरकारले राजदूत नियुक्तिको मापदण्ड बनाएर कार्यान्वयनमा लगे पनि खाली रहेका दूतावासहरुमा राजदूतहरु नियुक्त गर्न सकेको छैन। राजदूत नियुक्तिमा लामो समयदेखिको व्यथिति अन्त्य गर्दै सरकारले राजदूत नियुक्तिको मापदण्ड तय गरेको थियो। मापदण्ड नै तयार गरेर राजदूत नियुक्ति प्रक्रियामा जाने भएपछि परराष्ट्र मन्त्रालयको तारिफसमेत भएको थियो।

गत असार दोस्रो साताको मन्त्रिपरिषद्को बैठकमा राजदूत नियुक्ति सम्बन्धी मापदण्ड पारित गरिएको हो। सरकारले तय गरेको मापदण्डमा कूटनीतिक लाभको पदमा नियुक्त नभएको व्यक्ति राजदूतका लागि योग्य हुने कुरा उल्लेख गरिएको छ। यस्तै, न्यूनतम योग्यतामा स्नातक उत्तिर्ण हुनपर्ने व्यवस्था गरिएको छ। कुनै पनि लाभको पदमा नियुक्त भएको नेपाली अवकाश पाएको १० वर्षपछि मात्रै राजदूत बन्न योग्य मानिने व्यवस्था मापदण्डमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

पहुँचवालाहरुलाई राजदूत नियुक्त गरिँदा मुलुकको कूटनीतिक सम्बन्ध कमजोर बनेको विश्लेषण गर्दै सरकारले राजदूत नियुक्तिको मापदण्ड तयार गरेको हो। तत्कालिन माओवादीको कोटाबाट कतारका लागि राजदूत नियुक्त भएकी तत्कालिन राजदूत मायाकुमारी शर्माले एउटा कार्यक्रममा कतारलाई ‘खुल्ला जेल’ भनेपछि दुई देशको सम्बन्धमा दरार उत्पन्न भएको थियो।

यस्तै, अघिल्लो पटक तत्कालिन प्रचण्ड सरकारले राजदूत नियुक्त गर्दा कूटनीतिक क्षेत्रको आयाम बुझेको भन्दा म्यानपावर व्यवसायीहरुलाई नियुक्त गरेको भन्दै आलोचना खेपेको थियो।

यी सबै कुरालाई दृष्टिगत गर्दै हालको मापदण्डमा परराष्ट्र नीति र अन्तर्राष्ट्रिय आयाम बुझेको व्यक्तिलाई मात्रै राजदूत नियुक्त गर्ने कुरा उल्लेख छ। राजदूत सिफारिस भई संसदीय सुनुवाइबाट अनुमोदन भएपनि ६ महिनासम्म ती व्यक्तिका नाममा ‘एग्रिमो’ नआए अर्को उम्मेदवार सिफारिस गरिने मापदण्डले व्यवस्था गरेको छ। मापदण्ड लागु गरेर तत्कालै राजदूत नियुक्तिको प्रक्रियामा जाने बताएको परराष्ट्र मन्त्रालयले मापदण्ड लागु भएको दुई महिनासम्म पनि राजदूत नियुक्त गर्न सकेको छैन।

Xtrem
Xtrem

असार ३२ गते बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि पूर्वनिर्वाचन आयुक्त निलकण्ठ उप्रेती र मलेसीयाका लागि उदयराज पाण्डेलाई राजदूतको रुपमा सिफारिस गरे पनि त्यो कार्यान्वयनमा आउन सकेन। उप्रेति र पाण्डेलाई राजदूत सिफारिस गरेको निर्णयलाई मुख्यसचिवले प्रमाणीकरण नगरेपछि उनीहरुको राजदूत हुने सम्भावना तुहिएको हो।

मन्त्रिपरिषद्ले गरेको निर्णयलाई सरकारका मुख्यसचिवले प्रमाणीकरण गरेपछि मात्रै राजदुतको नियुक्ति कार्यान्वयनको चरणमा जाने व्यवस्था छ।

राजदूत हुनका लागि आवश्यक योग्यताः

– न्यूनतम उमेर : ३५ वर्ष
– शैक्षिक योग्यता : कम्तीमा स्नातक उत्तीर्ण 
– सरकारी सेवाका निम्ति अयोग्य ठहरिने गरी बर्खास्त नभएको
– विदेशको स्थायी/अस्थायी आवासीय अनुमति पत्र वा सुविधा प्राप्त नगरेको
– फौजदारी कसुरमा सजाय नपाएको
– परराष्ट्र नीति र अन्तर्राष्ट्रिय आयाम बुझेको
– आफूले गर्नुपर्ने कामका बारेमा ज्ञान भएको
– अंग्रेजी भाषामा राम्रो दखल भएको
– नियुक्त हुने मुलुकको हित बाझिने अवस्था नरहेको
– उच्च नैतिक चरित्र भएको तथा कालो सूचीमा नपरेको
– भियना सन्धिमा उल्लेख व्यवस्था एवम् अभ्यासमा जानकार भएको

प्रकाशित मिति: सोमबार, भदौ २५, २०७५  ११:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश बिहीबार, असोज ८, २०८३
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्