• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

बालबालिकालाई प्रधानमन्त्रीको भूमिकाबारे जानकारी दिने पुस्तक ‘म प्रधानमन्त्री बन्न सक्छु?’ प्रकाशित 

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २१, २०८०  १९:४३
1140x725

काठमाडौं- बालबालिकालाई नेपालका प्रधानमन्त्रीको भूमिकाबारे परिचयात्मक जानकारी दिने पुस्तक ‘म प्रधानमन्त्री बन्न सक्छु?’ प्रकाशित भएको छ। साङ्ग्रिला मिडिया ग्रुपले प्रकाशित गरेको पुस्तकमा बालबालिकालाई अधिकार र कर्तव्य बुझाउँदै नेपालमा प्रधानमन्त्रीको चयनदेखि प्रधानमन्त्री कहाँ बस्छन् र के काम गर्छन्, प्रधानमन्त्रीको तलब जस्ता विषय पनि समेटिएको छ।

पुस्तकले संघीय व्यवस्था, लोकतन्त्रका लागि भएका आन्दोलन, राज्यका अंगहरु, संसद् र सांसदको काम, संविधान, नागरिकप्रतिको जवाफदेहिता लगायतका विषयमा सरल र सरस भाषामा जानकारी दिने प्रकाशकको भनाइ छ।

प्राथमिक तहका बालबालिकाका लागि प्रकाशित यस पुस्तकलाई भूमि घिमिरे र कर्मा तामाङले लेखेका हुन्। लेखक आन्विका गिरीले सम्पादन गरेको पुस्तकमा अनामिका गौतमले चित्र बनाएकी हुन्। अभिभावक तथा शिक्षकको सहयोगले पूर्वप्राथमिक तहका बालिबालिकाले समेत यस पुस्तकबाट लाभ लिन सक्ने बताइएको छ।

किताबकी एक लेखक भूमि घिमिरे सामन्ती सोचबाट नेपाली समाज गुज्रिरहेकाले सरकारलाई प्रश्न गर्ने, जवाफदेही बनाउने र बालबालिकालाई स्वतन्त्र राजनीतिको चेत हुने संस्कृति बसोस् भन्ने उद्देश्यले यो पुस्तक लेखेको बताउँछिन्। सामन्ती सोचले लोकतन्त्रको अभ्यास गर्नबाट रोक्ने उनको स्वअनुभवले पनि बालबालिकामा सानैदेखि यसबारे जानकारी रहोस् भन्ने कुराले उनलाई पुस्तक लेख्न प्रेरित गरेको हो उनको भनाइ छ।

राज्य संचालन र यसका अवयवहरुबारे पनि बालबालिकालाई थाहा दिनु जरुरी रहेको उनको भनाइ छ। राज्यले कसरी काम गर्छ र कसरी काम गर्नुपर्ने हो भन्न कुरा बालबालिकाका लागि रहस्यमय नहोस् र उनीहरुले सानैदेखि त्यसबारे अध्ययन गर्ने सामग्री पाउन् भनेर आफूले यो पुस्तक लेखेको भूमिले बताइन्। 

nimb
nimb

अर्की लेखक कर्मा तामाङ विवेकशील पार्टीसँगको १० बर्से अनुभवमा नेपालीले राजनीतिक गफ धेरै गरे पनि राजनीतिक चेतना भने विकसित नभएको बताउँदै बालबालिकालाई सानै उमेरदेखि नै राजनीति र समाजबारे सूसुचित गराउन आफूले यो पुस्तक लेखेको उल्लेख गरिन्। 

उनको अनुभवमा धेरै नेपाली पैसा कमाउने वा पद पाउने उद्देश्यले राजनीतिक दलमा लाग्छन् र कुनै राजनीतिक विचारधारा वा दललाई पछ्याउनु नै राजनीतिक चेत भएको भन्ने सोच्छन्। तर, राजनीतिक चेतना भनेको राजनीतिक इतिहास र राजनीतिक संरचनाबारे जानकारी हुनु, अधिकार थाहा हुनु, जिम्मेवारी पूरा गर्नु र राजनीतिक निर्णयले व्यक्ति र समुदायलाई पर्ने असरबारे थाहा हुनु पनि हो भन्ने उनको बुझाइ छ। यिनै कुराहरु बालबालिकाले सिक्न, बुझ्न र छलफल गर्न सकुन् भनेर आफूले यस पुस्तक लेखेको कर्माको भनाइ छ।

नेपाली र अङ्ग्रेजी भाषामा प्रकाशित यस पुस्तकले बालबालिकालाई भाषा सिक्न पनि मद्दत गर्ने उनको विश्वास छ।

लेखकद्वयले यो पुस्तक धेरैभन्दा धेरै बालबालिकाको हातमा पुगोस् भन्ने हेतुले शिक्षा तथा बालबालिकाको क्षेत्रमा काम गरिररहेका व्यक्ति तथा संस्थालाई यो पुस्तक वितरण गरिदिन पनि अपिल गरेका छन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १९:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दलित पत्रकार संघ नुवाकोटका अध्यक्ष पनि सम्पर्कविहीन
रसुवा बाढी : सेनाको हेलिकप्टरबाट १७ विदेशीसहित ४४९ जनाको उद्धार
सरकारले भन्यो : ४७९ जनाको शव भेटियो
सम्बन्धित सामग्री
‘बीपी र विद्रोहका ती दिन’ मार्फत धर्म गौतमले सुनाए राजनीतिक यात्राका अनुभव काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच नेपाली कांग्रेसका नेता धर्म गौतमको राजनीतिक संस्मरण ‘बीपी र विद्रोहका ती दिन’ लोकार्पण गरिएक... मंगलबार, भदौ २, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिको विषय विवादित बनेको छ। प्रतिष्ठानको कुलपतिमा सरकारले विवादित साहित्यकार कुमार नगरकोटीलाई... शुक्रबार, साउन २९, २०८३
तीनवटा प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व, को कहाँ नियक्त भए सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुमार नगरकोटी, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा ब्रजेश खनाल र ललितकला प्रज्ञा प्रतिष्ठानमा एर... शुक्रबार, साउन २२, २०८३
ताजा समाचारसबै
दलित पत्रकार संघ नुवाकोटका अध्यक्ष पनि सम्पर्कविहीन शुक्रबार, भदौ १२, २०८३
रसुवा बाढी : सेनाको हेलिकप्टरबाट १७ विदेशीसहित ४४९ जनाको उद्धार शुक्रबार, भदौ १२, २०८३
सरकारले भन्यो : ४७९ जनाको शव भेटियो शुक्रबार, भदौ १२, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ३ निर्णय शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्