काठमाडौं- नेपालले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा दोस्रो विकेट गुमाएको छ। सन्दीप जोरा व्यक्तिगत १० रनमा आउट भए।
यसअघि ओपनर आशिफ ६ रन बनाएर आउट भएका थिए। उनको विकेट विवाल खानले लिएका हुन्। एक छक्का प्रहार गरेका उनी क्याच आउट भए। उनी आउट भएपछि कुशल मल्ल आएका छन्।
नेपालले पावर प्ले सकिँदा ओभर ३ बलमा ४८ रन बनाएको छ। नेपालको इनिङ दुई कुशलमा निर्भर हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।