काठामाडौं– शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकामध्ये गम्भीर सात जनाको उपचार काठमाडौंमा भइरहेको छ।
केही समयअघि उनीहरुलाई काठमाडौं ल्याइएको हो। नेपाल वायुसेवा निगमको जहाजमार्फत् काठमाडौं ल्याइएका घाइतेलाई सुरक्षाकर्मीले अस्पताल पुर्याएका थिए।
उनीहरु सातै जनाको काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।