काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
भेटका क्रममा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।