• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

दशैं बिदामा उपत्यकाका प्रमुख अस्पतालहरुले कसरी दिँदैछन् सेवा?

लक्ष्मी चौलागाईं आइतबार, कात्तिक ५, २०८०  १५:०३
1140x725
प्रतिकात्मक तस्बिर

काठमाडौं– दशैंका बेला सरकारले फुलपातीदेखि ५ दिनसम्म सार्वजनिक बिदा घोषणा गरेको छ। त्यसैअनुरुप फुलपातीदेखि अस्पतालहरुमा ओपीडी सेवा बन्द छ। यद्यपि अस्पतालहरुले आकस्मिक सेवामार्फत् बिरामीहरुलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्ने गरेका छन्। काठमाडौं उपत्यका केही प्रमुख  सरकारी अस्पतालहरुले कसरी उपचार सेवा प्रदान गर्ने छन् भन्नेबारे यहाँ उल्लेख छ। 

वीर अस्पतालका निर्देशक भन्छन् – करारका कर्मचारी हटाइएपछि आकस्मिक सेवा प्रदान गर्न हम्मे–हम्मे
वीर अस्पतालले दशैं बिदाका रुपमा ४ दिन ओपीडी बन्द गर्नेछ। यद्यपि दशैं बिदाको समयमा पनि अस्पतालको आकस्मिक सेवा सञ्चालनमा नै रहनेछ। दशैंको समयमा आकस्मिक रुपमा हुने बिरामीको चापलाई व्यवस्थापन गर्न अस्पतालले अन्य सार्वजनिक बिदामा जस्तै आकस्मिक सेवाका चिकित्सकहरु रहने व्यवस्था गरेको अस्पतालका निर्देशक डा सन्तोष पौडेलले बताए। तर केही दिन अगाडि मात्रै करारका रुपमा कार्यरत जनशक्तिलाई सरकारले निकालेपछि अन्य समयमासमेत बिरामीको चाप थेग्नका वीर अस्पतालका चिकित्सक तथा नर्सलाई हम्मेहम्मे परिरहेको अवस्था छ। अझै दशैं जस्तो पर्वमा धेरै कर्मचारीहरु बिदामा रहने भएकोले वीर अस्पताललाई आकस्मिक सेवा दिन धेरै गाह्रो पर्ने निर्देशक पौडेलले बताए। 

अस्पतालमा ओपीडी सेवा शनिबारदेखि बुधसम्मका लागि बन्द गरिएको तथा बिहीबारबाट सुचारु हुने डा पौडेल बताउँछन्। ‘थोरै जनशक्तिका बीच सार्वजनिक बिदामा जसरी चल्थ्यो, वार्ड र आकस्मिक कक्ष त्यसैगरी नै चल्छ। रोटेसन मिलाएर चिकित्सकले काम गर्छन् र दशैं पनि मनाउँछन्,’ उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

दशैं भए पनि बिरामीले आकस्मिक सेवा नपाउने अवस्था हुँदैन: गंगालाल राष्ट्रिय हृदय केन्द्र
गंगालाल अस्पतालले पनि दशैंको समयमा बिरामीलाई आकस्मिक सेवा प्रभावकारी रुपमा प्रदान गर्ने जनाएको छ। दशैंको समयमा मुटु रोगका आकस्मिक बिरामीलाई आकस्मिक सेवा विभागमार्फत सेवा दिने अस्पतालका निर्देशक डा चन्द्रमणि अधिकारीले बताए।

‘दशैंको समयमा आकस्मिक कक्ष र वार्ड खुला रहन्छन्। आकस्मिक रुपमा गर्नुपर्ने शल्यक्रिया पनि सञ्चालन हुन्छ, केही समयपछि गर्नुपर्ने अप्रेशन चाहिँ बन्द हुन्छ’, डा. अधिकारीले भने, ‘दशैं भएपनि बिरामीले आकस्मिक सेवा नपाएर फर्किनुपर्ने अवस्था हुँदैन।’

Xtrem
Xtrem

तीन दिनमात्रै ओपीडी तथा गाइनोकोलोजी सेवा बन्द गर्छौँ: परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल
अस्पतालमा डेलिभरी शल्यक्रिया लगायतका सम्पूर्ण सेवाहरु सञ्चालन हुने परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका उप निर्देशक डा सन्देश पौडेलले बताए।

यद्यपि अस्पतालमा दशैं बिदामा तीन दिन गाइनोलोजी तथा ओपीडी सेवा बन्द हुने उनले बताए। प्रसूतिको विशिष्टीकृत सरकारी अस्पताल भएकोले डेलिभरी प्रक्रियालाई प्रभाव पार्ने हुनाले ३ दिनमात्रै ओपीडी तथा गाइनोकोलोजी सेवा बन्द गरिएको उपनिर्देशक डा.पौडेलले बताए। 

ल्याब, एमआरआई, सिटीस्क्यान लगायतका सेवा २४सै घन्टा खुला: त्रिवि शिक्षण अस्पताल
त्रिवि शिक्षण अस्पतालले सधैंझै आकस्मिक सेवा दशैंको बिदाको दिन पनि दिनेछ। आकस्मिक शल्यक्रिया, डेलिभरी, डायलाइसिस लगायतका सेवा अस्पतालले प्रदान गर्नेछ। त्रिवि शिक्षण अस्पतालमा ५ दिन ओपीडी बन्द हुनेछ। दशैं बिदाका ५ दिन आकस्मिक, इन्डोर लगायतका सेवा भने सुचारु हुने अस्पतालका निर्देशक डा दिनेश काफ्ले बताउँछन्। ल्याब, एमआरआई, सिटीस्क्यान लगायतका सेवा भने २४ सैं घन्टा खुला रहने उनले बताए।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १५:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते
सम्बन्धित सामग्री
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया बिहीबार अचानक बिरामी परेपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। राईले बिहीबार राति आफ्नो शफल शल्यक्रिया भएको राईले जानकारी गरा... शुक्रबार, असोज २३, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार  तीन जना बालिका, एक बालक र एक स्थानीयको मृत्यु भएको हो । शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक अन्जनीकुमार पोखरेलको संयोजकत्वमा गठित छानबिन समितिले दाहालमाथि विभागीय कारबाही गर्न सिफारिससहि... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनः ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्