काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आइतबार अमेरिकी डलर एकको खरिद दर १३२.७० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३० रुपैयाँ रहेको छ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.५३ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.१६ रुपैयाँ रहेको छ। यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६०.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १६१.६१ रुपैयाँ रहेको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८३.७४ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.१२ रुपैयाँ रहेको छ। साउदी रियाल एकको खरिद दर ३५.३८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५४ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २७.८३ रुपैयाँ रहेको छ भने बिक्री दर २७.९६ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।