काठमाडौं– राजश्व छलेर ल्याइएको ५० बोरा चिनी काभ्रेको बनेपाबाट बरामद गरिएको छ।
बिहीबार अनुमगनका क्रममा उक्त चिनी बरामद गरिएको हो।
राजु तिमिल्सिनाले राजश्व छली गरी ल्याएको उक्त चिनी बरामद गरिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।