काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमासो दलिएको छ। काठमाडौंको जमलमा प्रसाईंमाथि कालोमोसो दलिएको हो।
कसले किन कालो दल्यो भन्ने खुलिसकेको छैन। प्रसाईंले राजधानीको एक होटलमा पत्रकार सम्मेलनको कार्यक्रम राखेका थिए। सोही बेला उनीमाथि मोसो दलिएको हो।
यसबारे जानकारी आइनसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।