• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २७, २०८३ Wed, Aug 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

डब्ल्युएचओको क्षेत्रीय निर्देशकमा उम्मेदवारी दिएका डा आचार्यलाई सरकारले सहयोग नगरेको गुनासो

64x64
नेपाल लाइभ आइतबार, असोज २१, २०८०  १९:३७
1140x725

काठमाडौं- नेपालका प्रबुद्ध नागरिक अगुवाहरुले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवारी दिएका डा शम्भुप्रसाद आचार्यलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्। 

उनीहरुले सरकारले डा आचार्यको नाम मन्त्रीपरिषद्बाट अनुमोदन गरेपनि जिताउन पर्याप्त सहयोग नगरेको गुनासो गरेका हुन्। 

सरोकारवालाहरुले आचार्यलाई जिताउन सरकारले नै दक्षिण पूर्वी एशिया क्षेत्रका देशहरुसंग पर्याप्त लविङ नगरेको र नेतृत्वदायी भूमिका समेत नलिएको गुनासो गरे।

nimb
nimb
Ncell 2
Ncell 2

आगामी अक्टाेबर ३० देखि दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकको लागि भारतको नयाँ दिल्लीमा निर्वाचन हुँदैछ। विश्वस्वास्थ्य संगठनकाे दक्षिण पूर्वी एशिया क्षेत्रमा नेपाल सहित बंगलादेश, भूटान, उत्तर कोरिया, भारत, इण्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड र टिमोर–लिस्टे सदस्य  रहेका छन्।

आचार्यसँग विगत ३० वर्षदेखि विश्वस्वास्थ्य संगठनअन्तर्गत स्वास्थ्य नीति, कार्यक्रम तथा बजेटसँग सम्बन्धित महत्वपूर्ण जम्मेवारीमा रही काम गरेको अनुभव छ। उनले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा स्थानीय, राष्ट्रिय तथा बहुपक्षीय सार्वजनिक स्वास्थ्य प्रणालीमा काम गर्दै आएका छन्।

उनीहरुले नेपाल सरकारले डा आचार्यलाई उम्मेदवार खडा गरेपनि पर्याप्त सहयोग नगरेको गुनासो गरे। अधिकारकर्मी कनकमण दीक्षितले सरकारले डा आचार्यलाई औपचारिक अनुमोदन गरेपनि खुलस्त सहयोग नगरेको बताए। उनले पछिल्लो केही समययता परराष्ट्रमन्त्री नारायणप्रकाश साउद पछाडी हट्न खोजेको हो कि? भन्दै प्रश्न गरे।

दीक्षितले भने, ‘क्षमतावान उम्मेद्वार अन्तर्राष्ट्रिय पोष्टको लागि नेपालले विरलै   पेश गर्न पाउँछ। विश्व स्वास्थ्य संगठन जस्तो टेक्निकल, नन पोलिटिकल पोजिसनमा सहभागी हुन पाउनु धेरै गौरवको विषय हो। नातावाद, कृपावादपनि नेपालको उम्मेदवारमा लागू हुँदैन। सार्क देशमा बंगलादेश र नेपालबीच निकै सौहार्द्रपूर्ण  सम्बन्ध कायम छ। एउटा देशको सरकार प्रमुख नातावादकै कारण नेपालको आफ्नो सक्षम क्यान्डीडेटका लागि चुनौती खडा हुन पुग्यो। अब यस्तो बेलामा बंगलादेश रिसाउला कि भनेर नेपाल पछि हट्ने हो त? नेपाल सरकारबाट डा.शम्भुु आचार्यलाई औपचारि अनुमोदन त छ। तर, एक हदसम्म पछाडी हट्न चाहेको हो कि? क्याविनेटले नै डा.आचार्यलाई उम्मेदवारमा प्रस्ताव गरेको हो। वर्तमान परराष्ट्र मन्त्री एनपी साउद पछाडी हट्न खोजेको मैले बुझेको छु। सदनमा डा.शम्भु आचार्यको उम्मेदवारी सम्बन्धी प्रश्न उठाउँदाखेरी हाम्रो परराष्ट्र मन्त्रीको प्रतिकृया के रह्यो भनेदेखि किन त्यसरी बोल्न परेको? यसले नै चिसो पस्ने भयो कि हाम्रो मुटुमा। कसैले उहाँमाथी दबाब पारेर यो व्याक हुनुपर्छ भन्न लगाको हो कि भन्ने कुरा। बंगलादेश र भारतबीचको सम्बन्ध र सम्पर्क दुई सरकार प्रमुखबीचको हामीलाई थाहा छ। त्यो भएपछि भारतपनि रुष्ट होला कि भन्ने हिसाबले नेपालले क्यान्डीडेसीबाट पछाडी हट्छ की भन्ने चिन्ता जाग्नु स्वाभाविक नै हो। किनभने अरु हिसाबले देखिएकै छ। हाम्रै सरकारले अलिकति खुट्टा लरबराएको हो कि? अलिअलि तर्सेको हो कि? अलिअलि ईशारामा चल्न खोजेको हो कि? जस्तो देखिएको छ।’

जनस्वास्थ्यविद् प्राडा रिता थापाले आचार्य क्षेत्रीय निर्देशकका लागि योग्य र सक्षम उम्मेदवार भएको बताइन्। डा थापाले नेपाल सन् १९५३ देखि विश्व स्वास्थ्य संगठनमा आवद्ध भएकाले पनि नेपालले क्षेत्रीय निर्देशकमा दाबी गर्नु स्वाभाविक रहेको उनले बताइन्। उनले नेपालले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय जगतमा राम्रो काम गरिरहेको बताइन्।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १९:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आशिका तामाङले खुलाइन् संसदमा उपस्थिति कम हुनुको कारण
फुटबलबाट मेस्सीले लिए अनिश्चितकालीन विश्राम
सरकारले ६० लाख दलितलाई झुक्याएको मुख्य सचेतक परियारको आरोप
सम्बन्धित सामग्री
शहीद रविन्द्र मेहताको अन्तिम यात्रामा उर्लियो जनसागर, हजारौँले गरे भावपूर्ण अन्तिम बिदाइ मेहताको अन्तिम यात्रामा स्थानीयवासी, आफन्त, शुभेच्छुक, राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। बुधबार, साउन २७, २०८३
अदालतको मूल गेटमै मिटरब्याज पीडितद्वारा आत्मदाहको प्रयास बुधबार दिउँसो मिटरब्याज पीडितहरूले अदालतअगाडि नाराबाजीसहित विरोध प्रदर्शन गरिरहेका बेला ती महिलाले आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्म... बुधबार, साउन २७, २०८३
ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ: मन्त्री गौरीकुमारी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित सरक्षण समितिले आज खाद्य आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा मन्त्री कुमारीले अहिले गुगल फारम... बुधबार, साउन २७, २०८३
ताजा समाचारसबै
आशिका तामाङले खुलाइन् संसदमा उपस्थिति कम हुनुको कारण बुधबार, साउन २७, २०८३
फुटबलबाट मेस्सीले लिए अनिश्चितकालीन विश्राम बुधबार, साउन २७, २०८३
सरकारले ६० लाख दलितलाई झुक्याएको मुख्य सचेतक परियारको आरोप बुधबार, साउन २७, २०८३
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? बुधबार, साउन २७, २०८३
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
साँझको ड्युटी सकेर जुवाखाल छिरेका प्रहरीका सई च्याप्पै समातिए मंगलबार, साउन २६, २०८३
शशांकको माग अस्वीकार गर्दै कांग्रेस संस्थापनले भन्यो– महाधिवेशन नगरे पार्टी अवैधानिक हुन्छ मंगलबार, साउन २६, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, साउन २६, २०८३
एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्