काठमाडौं– अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनास्थल नुवाकोटको दुर्गम बेत्रावती क्षेत्रबाट हामीलार्ई केही तस्बिरहरु प्राप्त भएका छन्। धादिङका सुकराम तामाङले खिचेका यी दृश्यहरु हेर्नुहोस्।
आज बिहादेखि हराइरहेको सो हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने एक जना महिलाको उद्धार गरिएको छ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।