काठमाडौं– नेकपा एमालेका सांसद ठाकुर प्रसाद गैरेले विना बिजनेसको संसद किन चलेको भन्दै प्रश्न गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गैरले भने,‘विना बिजनेसको सदन किन चलिरहेको छ? यो के भयो म प्रश्न गर्न चाहन्छु।’
सांसद गैरेले पाल्पा तानसेनमा बाँदरको आक्रमणबाट तीन वटा बाख्रा मरेको घटना जोड्दै वन्यजन्तु नियन्त्रणमा सदनको ध्यानाकर्षण पनि गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।