• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कोशी प्रदेशका सबै दलको एकै स्वर– हामी मिल्नुको विकल्प छैन 

64x64
नेपाल लाइभ बुधबार, असोज १७, २०८०  २०:२०
1140x725

काठमाडौं– कोशी प्रदेशको संसद्‌मा सहभागी सबै दलले एकआपसमा मिल्नुको विकल्प नरहेको औंल्याएका छन्। बुधबार बसेको प्रदेश सभा बैठकमा बोल्ने सबै दलका शीर्ष नेताले उक्त धाराणा राखेका हुन्। 

बैठकमा सम्बोधन गर्दै नेताहरुले प्रदेशमा निरन्तर सत्ता परिर्वतन भएर अस्थिरताउन्मुख भएकाले त्यसलाई रोक्न दलहरु मिल्नुपर्नेमा जोड दिएका छन्। पछिल्लो पटक एमाले नेता हिक्मत कार्की सर्वोच्चको फैसलामार्फत् संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री भएका छन्। उनले असोज २१ गतेसम्ममा आफूसँग बहुमत रहेको सिद्ध गर्नुपर्ने छ। सोही पृष्ठभूमिमा बसेको संसद्‌को पछिल्लो बैठकमा दलका नेताहरुले सहमतिमा जोड दिएका हुन्। 

एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रदेश सभाका सबै दलहरुले एक अर्काको अस्तित्व स्वीकार गरेर मिल्नुपर्ने बताएका छन्। 

‘व्यवस्था दलीय हुनेबित्तिकै त्यहाँ प्रतिस्पर्धा पनि हुन्छ। एकले अर्कालाई स्वीकार्नुपर्ने पनि हुन्छ। र गर्नुपर्ने कामहरु मिलेर पनि गर्नुपर्छ। अर्को दलको शक्तिको अस्तित्व नै नस्वीकार्ने र जसरी पनि अर्को दलमाथि जाइलाग्ने हो भने यो व्यवस्थालाई नै नस्वीकार्ने हुन्छ,’ स्थिर सरकारका लागि मिल्नुपर्ने बताउँदै राईले भने, ‘सरकार र संसद्को कामको भूमिकामा मिल्नसक्ने जति हामी मिलेर जानुपर्ने हुन्छ।’

संसद्को अंकगणित विशिष्ठ रहेकोले संयुक्त सरकार बनाउनुपर्ने राईले जोड दिए। राईले भने, ‘विशिष्ठ परिस्थितिमा मिलेर संयुक्त सरकार बनाउनुपर्ने यति हैन त।’

यस्तै, राप्रपाका संसदीय दलका नेता भक्ति सिटौलाले सबै दल मिलेर वर्तमान अवस्थालाई निकास दिनुपर्ने बताए।  ‘हामीले सहकार्य गर्न जरुरी छ। अब पनि हामी सहकार्य, समन्वय गरेर गएनौं भने प्रदेशमा विकासका काम अवरोध भएका छन्, त्यसलाई निकास दिनुपर्छ। म सबै, सभासदहरुलाई के अनुरोध गर्दछु भने बसौं, छलफल गरौं,’ सिटौलाले भने। 

प्रदेशभित्रका सबै समस्याहरुलाई राजनीतिक तवरबाट समाधान गर्नुपर्ने उनको ठहर छ। उनले भने, ‘यहाँका हरेक समस्याको राजनीतिक तवरबाट समाधान गर्नुपर्छ।’

माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले प्रदेशभित्रको राजनीतिक संकटलाई हल गर्न सबै दल जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए। ‘हामीले फरक ढंगले सोचेर अघि बढ्न सकिन्छ। हाम्रो साझा चाहना भनेको प्रदेश संकटमा नजाओस् भन्ने हो। हामीले जिम्मेवारीपूर्वक सोच्ने हो भने म फेरि पनि आग्रह गर्न चाहन्छु कि सिंगो प्रदेश सभा एकताबद्ध भएर तमाम खालका समस्या समाधान गर्ने एकताको सन्देश प्रवाह गर्न आवश्यक छ र सम्भव पनि छ,’ आङ्बोले भने।

nimb
nimb
Ncell 2
Ncell 2

आङ्बोले सबै दल मिल्न ठूलो छाती बनाउनु पर्ने बताए। ‘त्यसका लागि ठूलो छाती बनाएर अघि बढ्न सक्छौं,’ उनले भने। 

त्यस्तै, कांग्रेस नेता तथा निर्वतमान मुख्यमन्त्री उद्धव थापाले मिल्नुको विकल्प नरहेको बताए। सबै दलहरु आग्रह पूर्वाग्रहबाट मुक्त हुनुपर्ने उनको भनाइ थियो।

‘अहिलेको अवस्थाबाट प्रदेशलाई मुक्त बनाउने हो भने हामी मिल्नुको विकल्प छैन। यो आग्रहका साथ अनुरोध गर्न चाहन्छु। प्रदेशको अवस्थालाइ हामी चिन्तामा राखौं। कसरी प्रदेशको अवस्थालाई अघि बढाउन सकिन्छ भन्नेमा सोचौं। मुख्यमन्त्रीले विश्वासको मत पाउन सक्नु भएन भने धारा १६८ को उपधारा ५ मा प्रक्रिया अघि बढ्छ। अहिलेसम्म मिल्न सकेनौं भने पनि कम्तीमा त्यहाँ चाहिँ हामी मिलौं,’ थापाले आङ्बोको कुराको समर्थन गर्दै भने, ‘सबैले ठूलो छाति बनाऊँ।’

यता, सत्ताको नेतृत्व गरेको दल एमालेका संसदीय दलका सचेतक रेवतीरमण भण्डारीले आफूहरु सबै विकल्पमा छलफल गर्न तयार रहेको बताए। भण्डारीले सत्ताको नेतृत्व आफ्नो मात्र दाबी नरहेकोले प्रदेशभित्रका दलहरुसँग सामूहिक छलफल गरेर अघि बढ्नेमा प्रतिबद्धता जनाए। 

‘आपसी सद्भावका लागि, एक्ताका लागि, स्थिर सरकार र सुशासनका लागि हामी मिल्नुको विकल्प छैन। सबै मिलेर उपयुक्त विधि बनाऊँ सरकार हाम्रै बनाउनुपर्छ भन्नेमा एमाले छैन। सबै मिलौं। हामी मिल्न तयार छौं,’ भण्डारीले भने।

आसन्न सरकारको नेतृत्वका लागि साझा मापदण्ड बनाएर अघि बढ्नुपर्ने भण्डारीले बताए। ‘बसौं सबै दलहरु एउटा मापदण्ड बनाऊँ हामी अक्षरक्ष पालना गर्न प्रतिबद्ध छौं,’ सचेतक भण्डारीले भने।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  २०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपेन्द्र सिंह ऐरीको आईसीसी अलराउन्डर वरियता सुधार, १२ स्थान उक्लिए
उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे विजयी
सुदन किराँती-कुलमान घिसिङबीच समसामयिक विषयमा सहकार्य सम्भावनाबारे छलफल
सम्बन्धित सामग्री
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी अवस्था बुझ्न संसदीय समिति स्थलमै जाने समितिको हालै बसेको बैठकले विस्थापित भई अस्थायी आवासमा बसिरहेका सुकुम्वासी तथा अव्यवस्थित बासिन्दाको मानव अधिकार अवस्था प्रत्यक्ष रूप... बुधबार, वैशाख २३, २०८३
संविधान संशोधन कार्यदलद्वारा पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल हुँदै प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा... बुधबार, वैशाख २३, २०८३
रास्वपा सांसद र मन्त्रीबिच प्रि-बजेट छलफल हुँदै आजको छलफलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सहभागिता रहने बताइएको छ । आर्थिक वर्ष २०८३-०८४ स... बुधबार, वैशाख २३, २०८३
ताजा समाचारसबै
दीपेन्द्र सिंह ऐरीको आईसीसी अलराउन्डर वरियता सुधार, १२ स्थान उक्लिए बुधबार, वैशाख २३, २०८३
उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे विजयी बुधबार, वैशाख २३, २०८३
सुदन किराँती-कुलमान घिसिङबीच समसामयिक विषयमा सहकार्य सम्भावनाबारे छलफल बुधबार, वैशाख २३, २०८३
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक बुधबार, वैशाख २३, २०८३
सभापति थापाले कांग्रेसका सांसदलाई प्रशिक्षण दिने बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ मंगलबार, वैशाख २२, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्