काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार केही बेरअघिबाट मन्त्रिपरिषद् बैठक सुरु भएको हो।
मंगलबार साँझ नियमित बैठक बसेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका हुँदै चीन भ्रमणमा रहेका बेला बैठक बस्न सकेको थिएन।
गत शनिबार उनी नेपाल फर्किएपछि मंगलबार बैठक बसेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।