काठमाडौं– एमसीसी परियोजनाकी ग्लोबल सीईओ एलिस अलब्राइटले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन्।
सोमबार एमालेको केन्द्रीय पार्टी कार्यालय च्यासलमा ओली र अलब्राइटबीच भेटवार्ता भएको हो।
दुई जनाको भेटवार्तामा एमसीसी कार्यान्वयनबारे छलफल भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।