काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठलाई मंगोलिया र डेनमार्कका लागि नेपालका राजदूत राम स्वार्थलाई फिनल्याण्डको लागि गैर आवासीय नेपाली राजदूतमा नियुक्त गरेका छन्।
मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसमा आधारमा राष्ट्रपति पौडेलले उनीहरुलाई नियुक्ती गरेका हुन्।
राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै दुई देशका लागि श्रेष्ठ र स्वार्थलाई नियुक्त गरेको जानकारी दिएको छ।
1696162301.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।