काठमाडौं- प्रतिनिधि सभाको आइतबारको बैठकमा ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेस भएको छ। शिक्षामन्त्री अशोक राईले विधेयक पेस गरेका हुन्।
प्रेम सुवालद्वारा विधेयकमा राखिएको विरोधको सूचनालाई बहुमतले अस्वीकार गरेको थियो।
सो विधेयक संसद् सचिवालयमा भदौ २७ मा दर्ता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।