काठमाडौं– स्याङ्जा साहित्य प्रतिष्ठानले यसपालिको यानीति साहित्य पुरस्कार डा दामोदर पुडासैनीलाई प्रदान गरेको छ।
पुडासैनीलाई नगद पुरस्कार र सम्मानपत्रसहित सम्मान गरिएको थियो।
यानीति पुरस्कार देशको साहित्यक क्षेत्रमा योगदान दिने व्यक्तित्वहरूलाई प्रदान गरिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।