• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

वाणिज्य विभागले चाडपर्वलक्षित अनुगमन थाल्यो, खाद्यान्न, माछामासु र लत्ताकपडा पसललाई टार्गेट

64x64
कल्पना घिमिरे मंगलबार, असोज २, २०८०  २०:०५
1140x725

काठमाडौं– वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले मंगलबारदेखि चाडपर्वलक्षित अनुगमन सुरु गरेको छ। असोज १ गतेबाट अनुगमन सुरु भएको विभागका महानिर्देशक तीर्थ चिलुवालले जानकारी दिए।

‘म यहाँ हाजिर भएको दिनदेखि अनुगमन पनि सुरु गरिएको छ। यो अनुगमन विगतमा जस्तै गरी गरीनेछ। विशेषगरी बजार प्रणाली व्यवस्थित गर्ने गरी हुनेछ। विशेष गरी खाद्य, लत्ताकपडा, मिठाइ पसल, माछामासु पसललाई टार्गेट गरिएको छ,’ चिलुवालले भने।

बजारमा अखाद्यवस्तु तथा म्याद गुज्रेका वस्तु बिक्री गर्ने तथा कालोबजारी गर्ने व्यापारीलाई कारबाही गर्नुका साथै बजारको नीति नियममा रहेर व्यवसाय गर्नेलाई प्रोत्साहन तथा बजार प्रवर्द्धन गर्ने समेत चिलुवालको भनाइ छ।

बजार अनुगमनका लागि विभागले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीसमेत माग गरेको चिलुवालले जानकारी दिए। नियामक निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग, राजस्व विभाग, आन्तरिक राजस्व विभाग, कृषि, पशुलगायत विभागलाई कर्मचारी मागिएको उनको भनाइ छ।
 
यी सबै कर्मचारीको समूह बनाएर कम्तीमा १० टोलीबाट संयुक्त अनुगमन गर्ने विभागको लक्ष्य रहेको उनले जानकारी दिए। 

उक्त अनुगमनमा विभागले १० वटा टोली खटाउने लक्ष्य राखेको भएता पनि अहिले ५ वटा टोलीमात्रै पठाइएको विभागका निर्देशक आनन्दराज पोखरेलले जानकारी दिए।

‘विभागको १० वटा टोलीसम्म अनुगमनमा पठाउने लक्ष्य हो। तर स्थानीय निकाय, सिडियो कार्यालय लगायतलेसमेत अनुगनको तयारी गरिहेका छन्। यो वर्ष अघिल्ला वर्षमा भन्दा कढाइकासाथ अनुगमन हुन्छ,’ उनले भने।

विभागले विशेषगरी चाडपर्वलाई लक्षित गरी खाद्यान्न, माछामासु र तयारी कपडा पसलहरुमा अनुगमन गर्ने उनको भनाइ छ।

‘चाडपर्वमा विशेष गरी आवश्यक पर्ने खाद्य, मिठाई, मासु, दूध, लत्ताकपडा, ड्राइफुड हुन्। त्यतिबेला राजमार्गका होटललगायतमा बढी चहलपहल हुन्छ। बढी भीडभाड हुने क्षेत्रमा ठगी हुने सम्भावना पनि उत्तिकै रहन्छ। यी क्षेत्रलाई टार्गेट गरी अनुगमन गर्ने तयारी छ,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

विभागले यसअघि नै चाडवाड लक्षित अनुगमन गर्ने भनिए पनि महानिर्देशकको सरुवासँगै संयुक्त अनुगमनको मिति सरेको पाइएको छ। भदौ २५ को मन्त्रीस्तरीय बैठकले विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ। र विभागमा सहसचिव तीर्थ चिलुवाललाई पदस्थापन गर्ने निर्णय गरेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगअन्तर्गत रहेका चिलुवालले असोज १ बाट मात्रै विभागमा हाजिर भएपछि संयुक्त अनुगमन सुरु भएको छ।

गतवर्ष पनि असोज १ बाट चाडपर्व लक्षित अनुगमन भएको थियो। कात्तिक मसान्तसम्म १ हजार ७७ वटा व्यावसायिक फर्ममा अनुगमन गरिएको वाणिज्यले जनाएको छ। 

अनुगमनका क्रममा २ सय २९ व्यावसायिक फर्म कारबाहीमा परेका थिए। तिनबाट २९ लाख ६५ हजार जरिवाना असुल भएको थियो। तर, अनुगमन राजस्व लक्षित मात्रै हुने गरेको आरोप विभागलाई लाग्दै आएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै अहिले बजारमा चिनीमा अचाक्ली बढेको मूल्य नियन्त्रणका लागि विभागले भन्सार र उद्योगसँग समन्वय गरी मूल्य बढ्नुको कारणबारे अध्ययन भइरहेको पोखरेलले जानकारी दिए।

‘मूल्य के कारणले वृद्धि भइरहेको छ भन्नेबारे पहिला त ब्यागराउन्डबाटै थाहा पाउनुपर्यो। हामी भन्सारसँग समन्वय गरेर तथ्यांक दिइरहेका छौँ। यसपछि मूल्य नियन्त्रणका काम अघि बढाउने छौं,’ पोखरेलले भने।

यस्तै उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपमहासचिवले अनुगमन निकायका कर्मचारी सरुवा गर्दा चाडपर्व लक्षित अनुगमनमा ढिलाइ भएको बताए। तर यसअघि अनुगमन निकायले नीतिगत काम नगरेको उनको भनाइ छ। अब आउँदो दिनमा अनुगमन प्रभावकारी हुने उनको भनाइ छ।

‘अनुगमन प्रभावकारी नभएसम्म मूल्य नियन्त्रण हुँदैन। अनुगमन ढिलो भयो। तर यो वर्ष अलि नयाँ योजन छन्। अनुगमन निकायका जनशक्तिसमेत नयाँ आएका छन्। अब बजारमा व्यवस्थित होला कि,’ तिमिल्सिनाले भने।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  २०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? यससँगै पछिल्लो तीन कारोबारी दिनभित्रमा मात्रै सुनको मूल्य प्रतितोला कुल ७ हजार रुपैयाँले घट्न पुगेको छ। बुधबार, असोज २८, २०८३
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब... बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैया... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्