काठमाडौं– काठमाडौंमा मनाइने सापारु र रोपाइँ जात्राका अवसरमा काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदाको घोषणा गरेको छ।
बुधबार प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बिदासम्बन्धी सूचना जारी गर्दै भोलि (१५) गते सार्वजनिक बिदा दिइने उल्लेख गरेका छन्।
मौलिक अमूर्त सम्पदाको संरक्षणका लागि काठमाडौं महानगरपालिका भित्र सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।