• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अदालतको आदेश लत्याउँदै दक्षिणकाली हाटबजारमा धनगढी उपमहानगरको डोजर

64x64
शेरबहादुर ऐर बुधबार, भदौ १३, २०८०  २०:५१
1140x725

धनगढी– कैलाली जिल्ला अदालतको अन्तरिम आदेशलाई लत्याउँदै धनगढी उपमहानगरपालिकाले वडा नम्बर ४ स्थित दक्षिणकाली हाटबजारमा डोजर चलाएको छ।

सो हाटबजारमा सम्झौता विपरीत कुनै पनि कार्य नगर्न/नगराउन अदालतको आदेश विपरीत उपमहानगरपालिकाले भदौ ८ गते डोजर चलाएर संरचना भत्काएको हो।

371151105_613382034274926_2577171986814612461_n1693408897.jpg

जिल्ला न्यायाधीश ओमप्रसाद अर्यालको एकल इजलासले जारी गरेको आदेशमा भनिएको छ, ‘निवेदक तथा प्रत्यर्थी नगरपालिकाबीच मिति २०६७ चैत महिना १४ गतेका दिन भएको सम्झौता विपरीतको कुनै पनि कार्य नगर्नू/नगराउनू भनी मुलुकी देवानीसहित २०७४ को दफा ५४१ (२) बमोजिम यो उपयूक्त आदेश जारी गरि दिएको छ। आदेशको जानकारी छिटो विपक्षीहरुलाई गराउनू।’

dhangadi upamanagar dojar (3)1693407836.jpg

तर, उपमहानगरपालिकाले सम्झौता मिति सकिएको भन्दै त्यहाँ व्यवसाय गरिरहेका व्यापारीहरुलाई अन्यत्र पठाउने गरी डोजर चलाएको थियो। ठेक्का सम्झौता गरेका ओम पाठकले भने, ‘अदालतको आदेश आएपछि त्यहाँ ढुक्कसँग व्यवसायीहरुले आफनो व्यापार गरिरहेका थिए। अदालतको आदेशलाईसमेत अटेर गर्दै एक्कासी उपमहानगरपालिकाले डोजर चलाएर बनेका संरचनामा क्षति पुर्‍याएको छ।’

उपमहानगरपालिकाले पौसमा सम्झौता मिति सकिएको भन्दै सूचना जारी गरेपछि उनी न्यायका लागि अदालतमा पुगेका थिए। उनले भने, ‘त्यो ठाउँमा मैले स्थायी रुपमा ठेक्का लग्ने होइन। मैले सम्झौता गरेको अवधिसम्म आफनो कारोबार गर्न पाउनुपर्छ मात्र भनिरहेको छु। उपमहानगरपालिकाले म माथि अन्याय गरेको छ।’

dhangadi upamanagar dojar (3)1693407836.jpg

Ncell 2
Ncell 2
nimb
nimb

के हो विवाद?
धनगढी उपमहानगरपालिका र दक्षिणकाली हाटबजारबीचको विवाद छैन। सो हाटबजार सञ्चालनका लागि उपमहानगरपालिकाले ठेकेदार ओम पाठकसँग २०६७ साल चैतमा सञ्चालनका लागि सम्झौता गरेको थियो।

सम्झौता पत्रमा भनिएको छ, ‘यो सम्झौता कुनै कारण वस रद्द नभएमा सम्झौता अवधि १५ वर्षको हुने छ। जसमध्ये बढीमा एक वर्ष निर्माण अवधि कायम गरिएको छ।’

धनगढी उपमहानगरपालिकाले निजी साझेदारी अन्तर्गत सो हाटबजारमा १५ वर्षको अवधिमा ठेक्का सम्झौता गरेका व्यक्तिले निर्धारित जग्गाभित्र न्यूनतम ३५ वटा तरकारी, १४ वटा फलफूल, १० वटा मासुको खुद्रा बजार, एक बायो ग्यास प्लान्ट, स्लटर हाउस पिसिओ र चिया पसल निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

dhangadi upamanagar dojar (7)1693407834.jpg

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बजार व्यवसायीहरुका लागि कोल्ड स्टोर सहितको दुईवटा रात्रिकालीन भण्डारण कक्षको निर्माण तथा सञ्चालन गर्नुपर्ने उल्लेख छ। सम्झौता अवधि सकिएपछि सम्बन्धित व्यक्तिले बनेका संरचना उपमहानगरपालिकालाई बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ।

यसअनुसार उनले अझै दुई वर्ष सो हाट बजार सञ्चालन गर्न पाउने अवधि रहेको भए पनि उपमहानगरपालिकाले मनोमानी ढंगले सो हाटबजारमा डोजर चलाएको उनको भनाइ छ।

सो हाट बजार भुपू सैनिक सहकारी संस्थाले व्यवस्थापन गरिरहेको छ। त्यसका लागि ठेक्का सम्झौता पाएका ओम पाठकसँग सहकारीले सम्झौता गरेको छ। हाटबजारबाट संकलन हुने भाडा सहकारी र कैलाली उद्योग वाणिज्य संघको संयूक्त खातामा संकलन हुने गरिरहेको छ।

उपमहानगरपालिकाले सो भाडा आफ्नो खातामा आउनुपर्ने भन्दै हाटबजार हटाउने रणनीति अपनाएको आरोप लागेको छ। ‘अहिले हाट बजारमा व्यवसाय गरिरहेका व्यापारीलाई गोपाल हमालले व्यक्तिगत रुपमा भेटघाट गर्दै भाडा उपमहानगरपालिकाको खातामा हाल्न लगाउने र नहाले डोजर चलाउने भन्दै व्यापारीलाई धम्की दिइरहेका छन्’, पाठकले भने।

dhangadi upamanagar dojar (6)1693407833.jpg

उपमहानगरपालिकाको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ४१७०१००३०३०००००२ मा भदौ १० गते सबै व्यवसायीहरुले दाखिला गरिसक्नुपर्ने निर्णय एकलौटी रुपमा गरिएको छ।

बजार नहेरी हटाइँदै
धनगढी उपमहानगरपालिकाका खुद्रा तथा थोक पसलहरुलाई आवश्यक तरकारी सोही हाट बजारबाट लगेर बिक्री वितरण गर्दै आएका छन्।

dhangadi upamanagar dojar (5)1693407832.jpg

बजारमा तरकारी अभाव हुन नदिन सो हाट बजार सञ्चालनमा आए पनि अहिले नगर प्रमुख हमालले त्यसलाई व्यवस्थित गर्नुभन्दा हटाउने रणनीति अघि बढाएका छन्। हाट बजारमा बनेका संरचना भत्काएपछि त्यहाँका व्यवसायीहरु कहाँ व्यापार गर्ने भन्ने अन्योलमा छन्।

पालिका र निजी साझेदारीमा सम्झौता गरी बनाइएका संरचना अवधि नसकिँदै भत्काउने प्रयास उपयूक्त नभएको स्थानीयले बताएका छन्। आफ्नै संरचनालाई भत्काएर व्यापारिक भवन बनाउने प्रयास नगर प्रमुख हमालको रहेको जनाइएको छ। यसका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी थालनी भइरहेको उपमहानगरपालिकाले जनाएको छ।

dhangadi upamanagar dojar (1)1693407835.jpg

दक्षिणकालीमात्र होइन, धनगढीको मुख्य सडकमा रहेको हाट बजारभित्र पनि उपमहानगरपालिकाले तरकारी,फलफूलका होलसेल पसल सञ्चालन बन्द गरेको छ। उपमहानगरपालिकाले त्यहाँ परिचयपत्र वितरण गर्दै स्थानीय कृषकले मात्र बिक्री वितरण गर्न पाउने प्रावधान बनाएको छ।

स्थानीय उत्पादन र आयातको तुलना नगरी उपमहानगरपालिकाले आफ्नै बनेका संरचनाको प्रवर्द्धन गर्नुभन्दा भत्काई निजी  क्षेत्रलाई प्रशय दिने प्रयास भइरहेको छ।

dhangadi upamanagar dojar (2)1693407835.jpg

धनगढीमा अहिले व्यापारिक भवन रहेको चौलानी डिपार्टमेण्टल स्टोरले निजी जग्गा लिजमा लिई तरकारी तथा फलफूलको होलसेल पसल सञ्चालन गरिसकेको छ।

अन्य लगानीकर्ता पनि यहाँको मागका आधारमा व्यापार विस्तार गर्ने सोचमा रहेका छन्। यसरी निजीकरण हुँदै गए उपमहानगरपालिकाका उपभोक्ताहरुले महँगो मूल्यमा तरकारी, फलफूल तथा माछामासु खरिद गर्नुपर्ने अवस्था आउने छ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  २०:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्