• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन २१, २०८३ Thu, Aug 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट प्रधान र खरेल पुरस्कृत

64x64
रासस शनिबार, भदौ २, २०८०  १९:२९
1140x725

काठमाडौं– राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट वरिष्ठ गायक प्रेमध्वज प्रधान र वरिष्ठ गीतकार यादव खरेल पुरस्कृत भएका छन्।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरद्वारा शनिबार आयोजित ‘राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार, स्रष्टा सम्मान तथा पुस्तक लोकार्पण, राष्ट्रिय महाअधिवेशन’ कार्यक्रममा जनही नगद २१ हजारसहित खरेल र प्रधान पुरस्कृत भएका हुन्।

अनेसास विशिष्ट सम्मानबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठ सम्मानित भएका छ भने पुरस्कार संस्थापक गीतकार उन्नतिशीला बोहरा, अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकाली, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, पूर्वअध्यक्ष गीता खत्री, निर्वतमान अध्यक्ष प्रकाश पौडेल माइलालाई कदरपत्र प्रदान गरिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

अनेसास भानु विशेष सम्मानबाट भानु प्रतिष्ठान, आनेसास भानु सम्मानबाट डा देवी नेपाल, बलराम दाहाललगायत सम्मानित भएका छन्। रमेश दाहाल, नेपाल संस्कृत विश्वविद्यालय, ठाडो भाका लोककला प्रतिष्ठान, जनकपुर उपमहानगरपालिका, गोरखकाली नगरपालिकालाई कदरपत्र प्रदान गरिएको छ। त्यस्तै अनेसास डायस्पोरा सम्मानबाट प्रगति राई सम्मानित भएका छन्।

कार्यक्रममा नेपाली साहित्यको प्रवर्द्धन, विस्तारमा अनेसासको भूमिका महत्त्वपूर्ण रहँदै आएको वरिष्ठ साहित्यकार प्रा डा बासुदेव त्रिपाठीले बताए। ‘विश्वमा प्रतिष्ठित, गौरवमय नेपाली भाषा विश्वव्यापीरूपमा छरिएर रहेका नेपालीलाई नेपाली कला, साहित्य, संस्कृति, सभ्यतासँग जोड्न अनेसासको मञ्च गरिमापूर्ण रहेको छ’, उनले भने।

राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट सम्मानित खरेलले संसारभर छरिएर रहेका नेपालीलाई जोड्ने माध्यम नेपाली भाषा रहेको बताए। रुखको जरासरह आफ्नो मातृभाषाको महत्त्व हुनाले अनेसासले यसको संरक्षणको निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।

अनेसासका सल्लाहकार प्रतीक ढकालले अबको नेतृत्व साहित्य क्षेत्रमा मात्र अब्बल नभई एउटा आमाको दायित्व निर्वाह गर्न सक्ने चयन हुनुपर्ने बताए। त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख खगेन्द्रप्रसाद लुइँटेलले अनेसासको नेतृत्व राजनीतिक पहुँच, गुटका आधारमा चयन  नभई स्वच्छ, निष्पक्ष र तटस्थ हुनुपर्ने बताउँदै नेपाली भाषा, साहित्यको प्रवर्द्धन गर्ने नेतृत्वलाई विभागले साथ दिने बताए।

त्यस्तै अनेसासका अध्यक्ष सन्ध्या पहाडीले जहाँ–जहाँ नेपाली त्यहाँ नेपाली कला संस्कृति जगाउने गरी च्याप्टरले तीन दशकदेखि विश्वव्यापीरूपमा भूमिका निर्वाह गर्दै आएको बताए। कार्यक्रममा अनेसासका आजीवन सदस्य लेखक ध्रुव खनालको ‘नयनको बस्ती’ कथा सङ्ग्रह पुस्तक लोकार्पण भएको थियो।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
तीजको रौनक थप्दै ‘एक एक जोड्दा दुई भाछ’ सार्वजनिक गीतको शब्द तथा संगीत स्वयं छत्र तारामी मगरकै रहेको छ भने संगीत संयोजन याम थापा मगरले गरेका छन्। रेकर्डिङ रमेश खड्का र मिक्सिङ तथा मा... मंगलबार, साउन १९, २०८३
ऋणको पीडालाई यथार्थ रूपमा चित्रण गर्ने ‘ऋणै ऋणमा डुबे आमा’ गीत चर्चामा नेपाली समाजले भोगिरहेका आर्थिक संकट, ऋणको बोझ र त्यसबाट उत्पन्न हुने पारिवारिक तथा मानसिक पीडालाई यथार्थपरक ढंगले प्रस्तुत गरिएकाले... शनिबार, साउन १६, २०८३
दुर्गेश थापा र प्रियंका कार्कीको नयाँ गीत ‘मास्टर्नी’ प्रति शिक्षक महासंघको आपत्ति, प्रदर्शन र प्रयोग रोक्न माग महासंघले गीतमा महिला शिक्षकलाई लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको तथा त्यसले शिक्षक र शिक्षण पेसाको गरिमा र मर्यादामाथि गम्भी... शुक्रबार, साउन १, २०८३
ताजा समाचारसबै
सरकारी नयाँ तलबमान स्वीकृत- न्यूनतम २९ हजारदेखि अधिकतम ९० हजारसम्म बिहीबार, साउन २१, २०८३
सुनको मूल्य आठ हजारले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? बिहीबार, साउन २१, २०८३
एआईसँग नडराउन र प्रविधिमैत्री बन्न लेखापरीक्षकहरूलाई एक्यान अध्यक्ष नेपालको आग्रह बिहीबार, साउन २१, २०८३
मुग्लिन बजारबाट २० किलो चरेससहित २ जना पक्राउ बिहीबार, साउन २१, २०८३
‘राजनीति सेवा हुनुपर्छ, पेशा होइन’: सांसद केरुङ बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार, साउन २०, २०८३
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी त्रिभुवन विमानस्थलबाट पक्राउ बुधबार, साउन २०, २०८३
निम्स दाइसहितको शव सङ्कलन गरी बेसक्याम्पमा ल्याइयो बुधबार, साउन २०, २०८३
हर्मुज खोल्न ट्रम्पको चेतावनी बुधबार, साउन २०, २०८३
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याब नियुक्त बुधबार, साउन २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्