• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गरिबलाई कहिले सम्भव होला उपचार?

64x64
नेपाल लाइभ आइतबार, भदौ १७, २०७५  ०६:५६
1140x725

रुपन्देही– नेपालको संविधानमा जनताले सहज र सर्वुलभ रुपमा स्वास्थ्य सेवा पाउने अधिकार हुनेछ भन्ने उल्लेख छ। पछिल्लो केही वर्षयता स्वास्थ्य सेवा र शिक्षालाई लिएर लामो समयदेखि बहस र रस्साकसी पनि नचलेको होइन। उक्त अवस्था हालसम्म पनि यथावतै छ। तर माग गरिएजसरी र संविधानमा उल्लेख भए बमोजिम स्वास्थ्य सेवा पाउन नसकेको गुनासो सुन्न धेरै टाढा गइराख्नु पर्दैन।

अधिकांश ग्रामिण क्षेत्रमा सामान्य स्वास्थ्य उपचार पाउन समेत कठिन यस्तो अवस्थामा सहरबासी समेत अछुतो भने छैनन्। त्यसमाथि महँगो बनिरहेको स्वास्थ्य सेवाका कारण कमजोर आर्थिक अवस्था भएकाहरुका लागि त उपचारभन्दा पीडा खेप्नु नै अन्तिम विकल्प बन्ने गरेको छ।

‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य बोकेर हिँडिरहेको सरकारको गतिलाई बुटवलको एक घटनाले गिज्याइरहेको प्रतित हुन्छ। उपचारबापतको रकम तिर्न नसक्दा नवलपरासी प्रतापपुरका सुरज विक अस्पताल भर्ना भएको १५ महिनापछि डिस्चार्ज भएको घटनाले स्वास्थ्य सेवाका क्षेत्रमा हाम्रो अवस्थालाई उदांगो पारिदिएको छ।

मोटरसाइकल दुर्घटनामा खुट्टा भाँचिएर बुटवलस्थित जेनस अस्पताल एन्ड रिर्सच सेन्टरमा भर्ना भएका विकलाई इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, स्थानीय तह तथा अन्य सामाजिक संघसंस्था र व्यक्तिको पहलमा भर्ना भएको १५ महिनापछि शुक्रबार मात्रै डिस्चार्ज गरिएको छ।

दुर्घटनापश्चात् उनी २०७४ जेठ १४ गते अस्पताल भर्ना भएका थिए। चार ठाउँबाट खुट्टा भाचिँएका सुरजको उपचारको लागि झन्डै ६ महिना लागेको अस्पताल बताउँछ। तर, उपचारका क्रममा खर्च भएको करिब १२ लाख रुपैयाँ तिर्न नसकेपछि पछिल्लो ९ महिनादेखि सुरजलाई अस्पतालले डिस्चार्ज गर्न मानेन। त्यसकारण उनी अस्पतालमै बन्धक जस्तो जिन्दगी बाँच्न बाध्य भएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

अस्पतालबाट डिस्चार्ज हुनेबेला केही उज्यालो देखिएका सुरजले भने, ‘सध्य हुँदा पनि बिरामीको जीवन बाँच्नुपर्यो। अहिले बन्धकमुक्त भएझैँ लागेको छ।’

आफ्नो उद्धार गर्ने व्यक्ति तथा संस्थालाई धन्यवाद प्रकट गर्दै उनले उपचारका लागि आर्थिक अवस्था कमजोर भएर आफूले जस्तो पिडा भोग्न नपरोस् भन्ने कामना गरे। उनले भने, ‘गरिबले उपचार गर्नसक्ने अवस्था छैन। कि त पिडा खेप्दै मर्नुपर्यो कि त मैले जस्तै समस्या बेहोर्नुपर्यो। त्यसैले मेरोजस्तै अवस्था कसैको नआओस्।’

अस्पताल भर्ना भएको केही समय पारिवारिक सरसापट र केही मनकारीको सहयोगमा उपचार गराएपनि अन्ततः केही महिनापछि नै सुरजका अभिभावक अस्पतालको सम्पर्कमा आउन छोडेका थिए। ‘आफ्ना सन्तानको माया कसलाई नलाग्दो हो र हजुर?’, सुरजका बुवा भगवती विक भन्छन्, ‘पैसा छउन्जेल तिरियो, आफ्नो जायजेथा सबै सकिएपछि के लाग्दो रहेछ र?’ सुरजलाई बुवा र दाजु दिपकको जिम्मा लगाइएको छ।

Xtrem
Xtrem

सुरजको परिवारको आर्थिक अवस्थाका बारेमा विभिन्न सञ्चारमाध्यमबाट समाचार प्रकाशित भएसँगै अस्पतालले २५ प्रतिशत छुट दिने सहमति गरेको छ। इलाका प्रशासन कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय बुटवल, बुटवल उपमहानगरपालिका–८ का प्रतिनिधिहरु, विभिन्न मिडियाका पत्रकार तथा अस्पताल प्रशासनबीच उपचार खर्चमा सहुलियत छुटबाहेक बाँकी रकम पुस मसान्तभित्र बुझाउने ७ बुँदे सहमति भएको छ।

सहमति पत्र:

प्रकाशित मिति: आइतबार, भदौ १७, २०७५  ०६:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक
रहेनन् काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक बुधबार, असोज ७, २०८३
रहेनन् काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा बुधबार, असोज ७, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल बुधबार, असोज ७, २०८३
निशुल्क जापान पठाउनुपर्ने कामदारसँग ७ लाखसम्म असुल्ने जापानी बिचौलियासँग संघको सहकार्य बुधबार, असोज ७, २०८३
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्