• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत २५, २०८२ Wed, Apr 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

यती एयरलाइन्सको हेलचेक्र्याइँ, रन–वेबाट बारम्बार किन चिप्लिन्छ जहाज?

64x64
नेपाल लाइभ आइतबार, भदौ १७, २०७५  ०५:५२
1140x725

काठमाडौं– शनिबार बेलुका यती एयरलाइन्सको नाइन एन एचडब्लु कलसाइन जेट स्ट्रिम जहाज नेपालगन्जबाट २१ यात्रु लिएर काठमाडाैं आउँदै थियो।

उडान नम्बर ४२६ को जहाज बेलुका ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा धावन मार्गबाट चिप्लियो। यद्यपी जहाजमा रहेका २१ यात्रु र चालक दलका ३ सदस्य भने सकुशल नै रहे। तर, जहाज धावन मार्ग छोडेर घाँसे मैदानको हिलोमा गएर गाडियो।

जहाजको नोजल व्हिल भाँचिन पुग्यो। जसका कारण धावनमार्गमा अन्य जहाज ल्यान्ड गर्न नमिल्ने अवस्था आएको थियो। नोजल भाँचिएपछि जहाज भने सुरक्षित हुन पुगेको थियो।
एयरलाइन्सका प्राविधिक इन्जिनियरको सहयोगमा विमानस्थलका कर्मचारीले १२ घण्टापछि आइतबार बिहान ८ः१५ बजे मात्रै जहाज रनवेमा निकाल्न सफल भए। जहाजलाई पार्किङ क्षेत्रमा पु¥याएपछि मात्रै पूर्ण रुपमा बन्द रहेको विमानस्थल खुल्ला गरिएको हो।

नेपालगन्जबाट यतीलगत्तै उडेको बुद्ध एयरलाइन्सको जहाजलाई भने भैरहवा डाइभर्ट गरिएको थियो। विमान दुर्घटनापछि नेपाल आउँदै गरेका ६ वटा अन्तर्राष्ट्रिय उडानका जहाजहरुलाई ढाका, कलकत्ता र नयाँ दिल्ली डाइर्भट गरिएको थियो। 

यसैगरी नेपालबाट उडान भर्न तयारी अवस्थामा रहेका हिमालय एयरलाइन्सका दुई उडान सहित अन्य ३ उडान पनि रद्द भएका थिए। तत्कालिन समयमा आन्तरिकतर्फका ४ वटा जहाज पनि काठमाडौं आउँदै थिए। जसमा बुद्ध एयरका ३ वटा र श्री एयरलाइन्सको एक उडान नेपालगन्ज, भैरहवा लगायत अन्य विमानस्थलमा डाइभर्ट गरिएको थियो।

शनिबार रद्द भएका उडान आइतबार बिहान ८ः२५ बजेपछि क्रमशः सुचारु गरिएको छ। 

कसरी भयो घटना?

जहाज त्रिभुवन अन्तनर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने समयमा भारी वर्षा भएको थियो। जहाज अवतरण गर्नसक्ने अवस्था नभएपछि पाइलटले जहाज ‘ओभरसुट’ गर्नु पर्ने अवस्था हुन्थ्यो। तर, पाइलटमा बढी आत्मविश्वास भएका कारण ठूलो वर्षा भइरहेको बेला पनि जहाज ‘ल्यान्ड’ गरिएको प्रारम्भिक अध्ययनले देखाएको हो।

nimb
nimb
Ncell 2
Ncell 2

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार   प्रारम्भिक अध्ययनमा जहाजमा प्राविधिक त्रुटि छैन। उनले भने,‘जहाज मानवीय कमजोरीका कारण दुर्घटना भएको देखिन्छ। यस विषयमा प्राधिकरणले छानबिन गरेर सत्थतथ्य विवरण बाहिर ल्याउने छ।’

यस घटनामा पाइलटले रन–वेमा जहाज ‘टेक अफ’ नगराएको अवस्था देखिएको छ। जसका कारण जहाज हिलोमा गाडिएको छ। केही वर्ष अगाडि विमानस्थलमा अवतरणका क्रममा भएको टर्किस एयरको जहाज दुर्घटनासँग मिल्दोजुल्दो गरी दुर्घटना भएको पोखरेल बताउँछन्। 

‘रन–वेमा जहाजको अगाडिको टायर लक हुनुलाई असुरक्षित मानिन्न। तर, रन–वेबाट जहाज चिप्लिनुलाई खतराको रुपमा हेरिन्छ।’, पोखरेलले बताए। विमानस्थलको रन–वे ठूलो भएकै अवस्थामा कसरी जहाज घाँसेमैदानमा गयो भन्ने विषयमा अध्ययन आवश्यक छ। प्राधिकरणले यस विषयमा अध्ययन गर्ने उनले प्रष्ट पारे।

‘विश्वमा जहाज ल्यान्ड गर्ने क्रममा यस्तो घटना घटिरहेको हुन्छ। तर, हामीकहाँ एउटा मात्रै रन–वे भएका कारण ठूलो समस्या आएको हो।’, लामो समय उडान अवरुद्ध भएको कारण प्रष्ट्याउँदै उनले भने, ‘जहाज सुरक्षित तबरबाट निकाल्नु पर्ने भएकोले केही समय बढी लागेको हो। अर्को कुरा जहाजलाई बल प्रयोग गरेर तान्न पनि पाइँदैन।’

यतीका विमान चिप्लिने घटना बढ्दो

यसै विषयमा यती एयरलाइन्सका बजार व्यवस्थापक भिमराज राईले प्राविधिक  विषयमा भएका कारण आफूले केही नबोल्ने बताए। तर, यात्रुलाई केही नभएको र जहाजमा मात्रै क्षति पुगेको उनको भनाइ छ।

तर, यती एयरलाइन्सको जहाज अवतरण गर्ने बेलामा बारम्बार समस्या आइरहेको छ। हालसम्मको इतिहास हेर्ने हो भने यतीको जस्तो समस्या बुद्ध, श्री, सिम्रिकलगायतका विमानमा भने देखिएको छैन। 

गत चैत, बैसाख र जेठमा लगातार यतीको जेट स्ट्रिम जहाज भैरहवा, पोखरा र चितवनमा अवतरणका क्रममा कहिले रन–वेबाट चिप्लिएर घाँसे मैदानमा जाने र कहिले रन–वेमा टायर लक हुने घटना घटिरहेको छ। तर, नियमक निकाय नेपाल नागरिक उड्डयन प्रधिकरण भने प्राविधिक कुरा भन्दै शक्तिको भरमा छानबिन गर्ने गरेपनि कारबाही गर्न भने चुकिरहेका छन्।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०७५  ०५:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नागरिकका समस्या र गुनासा सम्बोधन गर्न आईजीपी कार्कीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्रीलाई मातृशोक
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक सम्पन्न
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नागरिकका समस्या र गुनासा सम्बोधन गर्न आईजीपी कार्कीको निर्देशन बुधबार, चैत २५, २०८२
कोशी प्रदेशका मुख्यमन्त्रीलाई मातृशोक बुधबार, चैत २५, २०८२
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक सम्पन्न बुधबार, चैत २५, २०८२
मानव इतिहासमा सबैभन्दा टाढाको यात्रा सम्पन्न बुधबार, चैत २५, २०८२
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुन’ आग्रह बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सरकारले फिर्ता बोलायो भारतसहित ६ देशका राजदूत मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्