• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

चाडपर्वमा अनुगमन गरेर नथाक्ने उपभोक्ता संरक्षण विभाग चामलको मूल्य आकाशिँदा किन मौन?

64x64
कल्पना घिमिरे मंगलबार, साउन २३, २०८०  १५:५१
1140x725

काठमाडौं- भारतले बासमती बाहेकका चामल निर्यातमा प्रतिबन्ध लगाएदेखि यतिबेला नेपाली बजारमा चामलको मूल्य आकाशिएको छ। अधिकांश व्यापारीले मूल्य बढाएर चामल बिक्री गर्न थालेका छन्।

साउनको पहिलो साता १ हजार ८५० रुपैयाँ पर्ने २५ केजीको बोरा चामल अहिले २ हजार १५० रुपैयाँ पर्न थालेको छ।

यस्तै अन्य चामल पनि २५० भन्दा बढीले मूल्य बढेको पाइन्छ। दैनिक भान्सामा पाक्ने चामल महँगिदा यसको मारमा आम उपभोक्ता परेका छन्। चामल किनेर खान नसक्ने गरी महँगिएको उपभोक्ताको गुनासो छ। तर यसबारे न सरकारलाई चासो छ, न त मातहतका निकायलाई नै। 

सरकार मातहतको निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साउन १५ गत एक विज्ञप्ति निकाल्दै भारतले चामल निर्यातमा रोक लगाउनु पूर्व भित्रिएका चामलको मूल्य नबढाउन निर्देशन गरेको थियो। मूल्य बढाएको पाइएमा कारबाही गर्ने कुरा समेत सो विज्ञप्तिमा उल्लेख थियो।

तर, अहिले बजारमा व्यापारीहरुले चामलको मूल्य बढाइसकेका छन्। ती व्यापारीको न अनुगमन भएको छ न कार्बाही नै। उल्टै विभाग यतिबेला मौन छ।

विभागले दैनिक अनुगमन गरेका तथ्यांक हेर्दा खाद्य पसलको अनुगमन देखिन्छ। तर कारबाहीको कसुर भने खरिद बिलबिजक नराखेको मात्रै भेटिन्छ। विभागले मूल्य नबढाउन निर्देशन गरेको दिन (साउन १५ गते) १७ वटा खाद्य पसल अनुगमन गरेको थियो। जसमा सामान्य निर्देशन मात्रै दिइएको तथ्यांकमा उल्लेख छ। 

विभागले साउन १६ गतेदेखि १९ गतेसम्म २९ वटा खाद्य तथा किराना पसलमा अनुगमन गरेको छ। जसमध्ये ७ वटा खाद्य पसल खरिद बिलबिजक नराखेको पाइएको थियो। ती पसललाई पाँच हजार र १० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ।

विभागले कीर्तिपुर, कालीमाटी, बालुवाखानी, नागार्जुन, सीतापाइलाका खाद्यान्न पसलमा खरिद बिलबिजक नराखेको पाएपछि १०÷१० हजार रुपैयाँका दरले ५० हजार रुपैयाँ जरिवाना तिराएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै विभागले बोजेपोखरी र बुद्धमार्गका खाद्य पसललाई पाँच हजार रुपैयाँको दरले १० हजार रुपैयाँ जरिवाना गरी कुल ६० हजार रुपैयाँ जरिवाना तिराएको छ।

विभागको बजार अनुगमनबारे वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईसँग नेपाल लाइभले सोध्यो, ‘अहिले बजारमा चामल महँगिएको छ। यसबारे तपाईंहरुले गरेका अनुगमनको तथ्यांकमा चामलको महँगीबारे उल्लेख छैन, किन?’

‘अहिले हामीसँग २ वटा टोली मात्रै छ। नियमित अनुगमन भइरहेको छ। एकमुष्ट अनुगमन गरिरहेका छौँ। तर चामल महँगिएकै विषयमा भने अनुगमन गरेका छैनौँ। खरिद बिलबिजक नराखी पसल सञ्चालन गरेर महँगी गरेको कमन रुपमा अनुगमन गरेर जरिवाना गराएका छौँ,’ उनले जवाफ दिए।

दशैँ–तिहार जस्ता चाडबाडका बेला बजार अनुगमन गर्न १० भन्दा बढी टोली पठाउनहुन्छ। यस्तो महँगी भएको बेलामा किन २ वटा मात्रै टोली?’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हाम्रो प्रश्नमा उनले जवाफ दिए, ‘दशै–ंतिहारजस्ता चाडपर्वको बेलामा कालोबजारी मौलाउने सम्भावना बढी हुन्छ। सबै ठाउँमा बजार अनुगमन गर्नुपर्छ। त्यतिबेला सरकारले तयारीका साथ कर्मचारी पठाउँछ। अहिले कर्मचारी थोरै छौँ। कर्मचारी सरकारले पठाउने हो। अहिले सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेर कर्मचारी माग गरेका छौँ। सरकारले कहिले पठाउँछ टुङ्गो छैन।’ 

सरकारले अनुगमनका लागि कर्मचारी नपठाउँदा अनुगमनमा ढिलाइ भएको र कर्मचारी पठाएपछि तत्काल बजार अनुगमन हुने उनको भनाइ छ।
 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १५:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रु... आइतबार, कात्तिक १, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्