काठमाडौँ – मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
सोमबार अपराह्नदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो।
बैठकले केही महत्त्वपूर्ण नियुक्तिसहित दैनिक प्रशासनीक कामकारबाहीबारे निर्णय गर्नसक्ने बताइएको छ।
मन्त्रिपरिषद्को बैठक अगाडि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।