Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

असारमा डेढ करोडको गोलभेँडा भारत निर्यात, नेपालमा मूल्य आकाशियो

64x64
कल्पना घिमिरे बुधबार, साउन १०, २०८०  १२:३२
1140x725

काठमाडौं- नेपालले आर्थिक वर्ष २०७९/८० को असार महिनामा मात्रै डेढ करोड रुपैयाँको गोलभेँडा भारत निर्यात गरेको छ। असारमा नेपालले १ करोड ४९ लाख ४ हजार रुपैयाँको १ हजार ९४ मेट्रिक टन गोलभेँडा भारतमा निर्यात गरेको केन्द्रीय भन्सार विभागले जनाएको छ।

यसअघि नेपालले गोलभेँडा भारतबाटै आयात गरेर धान्दै आइरहेको थियो। गत जेठ मसान्तसम्ममा नेपालले ५५ करोड ३१ लाख ५३ हजार रुपैयाँको ३९ हजार ८८९.२४ मेट्रिक टन भारतबाट गोलभेँडा आयात गरेको थियो। 

यस्तै जेठ महिनामा मात्रै ६ करोड ८२ लाख ८५ हजार रुपैयाँको ३ हजार १०७.१२ मेट्रिक टन गोलभेँडा आयात भएको थियो। गत असार महिनामा भारतबाट गोलभेँडा आयात नभएको विभागले जनाएको छ।

भारतमा गोलभेँडाको मूल्य आकासिँदा भारततर्फ गोलभेँडा निर्यात भएको बीबीसी हिन्दीले जनाएको छ।

अहिले भारतीय बजारमा गोलभेँडाको मूल्य ग्रामीण क्षेत्रमा प्रतिकेजी १५० रुपैयाँ रहेको छ भने शहरी क्षेत्रमा प्रतिकेजी २ सय रुपैयाँले बिक्री भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

भारत पठाउँदा मूल्य आकाशियो
भारततर्फ गोलभेँडा निर्यात गर्न थालेपछि यसको प्रभाव नेपाली बजारमा पर्न थालेको छ। काठमाडौंका किसान सुजन श्रेष्ठ भारत पठाउन थालेपछि नेपालमा गोलभेँडाको मूल्य आकाशिएको बताउँछन्।

‘असारको पहिलो साता हाम्रो उत्पादन धेरै थियो। पाँचखालदेखि गोलभेँडा कालिमाटी आइपुग्थ्यो। हाम्रो गोलभेँडा व्यापारीहरुले प्रतिकेजी २ रुपैयाँमा समेत किन्न मानेनन्। २ रुपैयाँमा नबिकेपछि हामीले  गोलभेँडा सडकमा फालेर आन्दोलन गर्‍यौं। यो कुरा भारतीय व्यापारीहरुले थाहा पाएछन्। त्यतिबेला भारतमा गोलभेँडा महँगो थियो। भारतीय व्यापारीले हामीलाई सिधै सम्पर्क गरी गोलभेँडा माग गरे। त्यसपछि हामीले बोर्डरका व्यापारीसँग सहकार्य गरी भारत पठाउन थाल्यौँ,’ उनले भने।

अहिले उनले गोलभेँडा प्रतिटन १५ सय रुपैयाँमा भारत पठाउँछन्। ‘हामी यहाँबाट वीरगञ्ज र विराटनगर पठाउँछौँ। त्यसपछि त्यहाँका व्यापारीले टाँगा प्रयोग गरेर भारतीय बजारसम्म पठाउँछन्,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो समय गोलभेँडाको उत्पादन घट्न थालेपछि पनि मूल्य बढेको उनको भनाइ छ।

‘अब गोलभेँडाको सिजन सकियो। उत्पादन घट्न थालेको छ। पाँचखाल लगायतका क्षेत्रका किसानले गोलभेँडा लगाएको क्षेत्रमा धान रोप्न थाले। यस कारण बजारमा अहिले कमै गोलभेँडा आउन थालेको छ,’ उनले भने।

यस्तै कालीमाटी तरकारी बजार विकास समितिका उपनिर्देशक तथा सूचना अधिकारी विनय श्रेष्ठ माग र आपूर्तिको तालेमेल नमिल्दा मूल्य बढेको बताउँछन्। 

‘अहिले अफ सिजन हो। तैपनि टनेलमा उत्पादन भइरहेको छ। तर मागअनुसार उत्पादन हुन सकेको छैन। माग यथावत छ भने उत्पादन घट्दो छ। त्यसले मूल्य बढेको हो,’ उनले भने। भारतमा निर्यात भएकाले मूल्य बढेको हुनसक्ने उनको भनाइ छ।

Xtrem

Xtrem

गत असारको पहिलो साता बजारमा नेपाली गोलभेँडाको थोक मूल्य न्यूनतम प्रतिकेजी ८ रुपैयाँदेखि अधिकतम १० रुपैयाँसम्म रहेको थियो।

त्यतिबेला गोलभेँडाको मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारमा किसान र व्यापारीहरुले गोलभेँडा पोखेर आन्दोलित भए। किसानको गोलभेँडा प्रतिकेजी २ रुपैयाँमा पनि नबिकेको भन्दै पोखिएको थियो। 

किसानले आफ्नो उत्पादन गोलभेँडा फ्याँक्दै गर्दा कालीमाटी तरकारी बजारभित्र भारतीय गोलभेडा थोक मूल्य अधिकतम प्रतिकेजी ५० रुपैयाँसम्ममा बिक्री भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीमा उल्लेख छ। नेपाली गोलभेँडा भने प्रतिकेजी अधिकतम १० रुपैयाँ थोक मूल्य रहेको थियो। तर खुद्रा बजारमा गोलभेँडा प्रतिकेजी ३५ रुपैयाँसम्म बिक्री भई रहेको थियो। 

साउनको पहिलो साता नेपाली गोलभेँडाको थोक मूल्य प्रतिकेजी न्यूनतम ३५ देखि अधिकतम १३५ रुपैयाँसम्म रहेको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ। 

नेपाली ठूलो गोलभेँडाको मूल्य न्यूनतम १ सयदेखि अधिकतम १२० रहेको छ। यस्तै सानो लोकल गोलभेँडाको मूल्य न्यूनतम ३५ देखि अधिकतम ४५ र सानो टनेल गोलभेँडाको मूल्य प्रतिकेजी न्यूनतम ५८ देखि अधिकतम ६८ रुपैयाँ रहेको छ। 

तर, खुद्रा बजारमा भने थोक मूल्यको दोब्बर–तेब्बर मूल्य राखेर बिक्री गर्ने गरेको पाइन्छ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १२:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्