• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

असार सकिनैलाग्दा २२ प्रतिशत मात्रै रोपाइँ, सबैभन्दा कम मधेसमा

64x64
कल्पना घिमिरे बिहीबार, असार २१, २०८०  २१:२५
1140x725

काठमाडौं– कृषि विभागको तथ्यांकअनुसार देशैभर कूल २२ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको छ। विभागका अनुसार गतवर्ष यस अवधिमा करिब ४५ प्रतिशत रोपाइँ भइसकेको थियो। समयमै पानी नपर्दा धान रोपाइँमा ढिलाइ भएको बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा रामकृष्ण श्रेष्ठले जानकारी दिए।

‘मनसुन एकनासको छैन। यसवर्ष असार सकिँनै लाग्दा धान रोपाइँ गतवर्षको तुलनामा आधाभन्दा बढीले घटेको छ। गतवर्ष २२ गतेसम्म ४९.३३ प्रतिशत ९६ लाख २ हजार ३४२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो,’ उनले भने,  ‘असार १९ गतेसम्मको तथ्यांक अनुसार कूल २२ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ भएको पाइएको छ। गतवर्षको यसै अवधिमा झण्डै ४५ प्रतिशत रोपाइँ सकिएको थियो। रोपाइँ कम हुनुको पहिलो कारण मनसुन नै हो।’

गतवर्ष १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो भने यो वर्ष सरकारले १४ लाख ९५ हजार ८८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरेको छ। १९ असारसम्म देशभर कूल ३ लाख २९ हजार ४३६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ। जुन २२.०२ प्रतिशत मात्रै हो। केन्द्रकाअनुसार गत वर्ष २२ असार र अहिलेको १९ असारसम्मको तथ्यांक हेर्दा २७ प्रतिशत कम क्षेत्रफलमा कम मात्रामा रोपाइँ भएको पाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

मधेसमा सबैभन्दा कम रोपाइँ
सबैभन्दा बढी धान उत्पादन हुने मधेस प्रदेशमा असार सकिनै लाग्दा पनि यसवर्ष सबैभन्दा थोरै क्षेत्रमा रोपाइँ भएको श्रेष्ठले बताए। असार १९ गतेसम्मको तथ्यांक हेर्दा ९.५३ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको उनको भनाइ छ। अर्थात् ३८ हजार २७५ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको उनले बताए। गत वर्षको २२ असारसम्म ५६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको थियो। गतवर्ष असार तेस्रो सातासम्म प्रदेशमा ३० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो।

यसवर्ष मधेसमा ४ लाख एक हजार ६५० हेक्टर क्षेत्रफलमा रोपाइँ हुने सरकारको अनुमान गरेको छ। यस्तै कोशी प्रदेशमा यसवर्ष १६.२९ प्रतिशत अर्थात् ५७ हजार ८१४ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको श्रेष्ठले बताए। यस प्रदेशमा गतवर्ष असार २२ गतेसम्म प्रदेशमा ३१.९६ प्रतिशत अर्थात् एक लाख ८ हजार क्षेत्रफलमा रोपाइँ भएको तथ्यांक छ। यो वर्ष यो प्रदेशमा ३ लाख ४० हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने सरकारको अनुमान छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

असार १९ गतेसम्म बागमती प्रदेशमा ३३ हजार ६८२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ। यो २७.३० प्रतिशत हो। गतवर्षको असार २२ गतेसम्म यो प्रदेशमा ४२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो। योवर्ष यस प्रदेशमा एक लाख २३ हजार ३६४ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ।
 
विभागकाअनुसार गण्डकी प्रदेशमा १७.५५ प्रतिशत अर्थात् १७ हजार १७४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ। गतवर्ष २२ असारसम्म प्रदेशमा ६२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो। सरकारले यसवर्ष प्रदेशमा ९७ हजार ८५१ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरेको छ।
 
लुम्बिनी प्रदेशमा ७५ हजार ९८३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ। जुन कूल रोपाइँ योग्य क्षेत्रफलको २४.४३ प्रतिशत मात्रै हो। गतवर्ष यस अवधिमा प्रदेशमा ५३ प्रतिशत अर्थात् एक लाख ७१ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको थियो। 

सबैभन्दा बढी सुदूरपश्चिममा 
विभागकाअनुसार असार तेस्रो सातासम्म आइपुग्दा सुदूरपश्चिममा प्रदेशमा सबैभन्दा बढी रोपाइँ भएको छ। सुदूरपश्चिम प्रदेशमा ४८.९७ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ। सुदूरपश्चिम प्रदेशमा ८६ हजार ७२ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ भने बाँकी भू–भागमा पनि रोपाइँ जारी छ। यो वर्ष एक लाख ७५ हजार ७६३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ।
 
कर्णाली प्रदेशमा कूल क्षेत्रफलको ४५.०२ प्रतिशत अर्थात् २० हजार ४३४ हेक्टरमा रोपाइँ क्षेत्रफलमा रोपाइँ सकिएको छ। कर्णालीमा यो वर्ष ४५ हजार ३८७ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ। यस अवधिमा सकिसकेको छ। गतवर्ष यस अवधिमा प्रदेशमा २१ हजार ८९४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको थियो।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  २१:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन मंगलबार, असोज २७, २०८३
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्