• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

११ महिनामा साढे ३३ अर्बको धान–चामल आयात, उत्पादन क्षेत्र घट्दो क्रममा

64x64
कल्पना घिमिरे शुक्रबार, असार १५, २०८०  ०८:३०
1140x725
प्रतिकात्मक तस्बिर

काठमाडौं– चालु आर्थिक वर्ष (२०७९/८०) को ११ महिनामा ३३ अर्ब ६४ करोड ३१ लाख ४९ हजार रुपैयाँको धान–चामल आयात भएको केन्द्रीय भन्सार विभागले जनाएको छ।

जसमध्ये ७५ करोड ६३ लाख ८६ हजार रुपैयाँको १८८२.९८ मेट्रिक टन धानको बीउ,  १८ अर्ब १५ करोड १४ लाख २८ हजार रुपैयाँको ५०४८९८.६३ मेट्रिक टन धान आयात भएको छ। यस्तै १४ अर्ब ४४ करोड ३६ लाख ४२ हजार रुपैयाँको २०८९१९.५९ मेट्रिक टन चामल, २८३०१४ हजार रुपैयाँको ८८७४.२३ मेट्रिक टन कनिका, १८ लाख २३ हजार रुपैयाँको ३३.१६ मेट्रिक टन धानको भुजा र ६५ लाख ३४ हजार रुपैयाँको १५४.२ मेट्रिक टन चिउरा आयात भएको विभागको तथ्यांकमा छ।

गत वर्ष सोही अवधिमा ४४ अर्ब ४३ करोड २८ लाख ३८ हजार रुपैयाँको धानचामल आयात भएको थियो। जस अनुसार गत वर्षको तुलनामा ११ अर्बभन्दा बढीले आयात घटेको देखिन्छ।

चालू आर्थिक वर्षमा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको छ। जुन गत वर्षभन्दा ३ लाख ५५ हजार ८४७ मेट्रिक टनले धेरै हो। यहाँ उत्पादन बढेपछि आयात घटेको पाइएको छ। गत वर्ष ५१ लाख ३० हजार ६२५ मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो।

यो वर्ष प्रतिहेक्टर उत्पादकत्व ३.७९ प्रतिशतले वृद्धि हुँदा समग्र धान उत्पादन वृद्धिदर गत वर्षकोभन्दा ६.९४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

उत्पादन क्षेत्र घट्दा आयात बढ्दै 
कृषि विज्ञ डा कृष्ण पौडेल नेपालमा कृषि प्रणाली व्यवस्थित नहुँदा धान उत्पादन क्षेत्र घट्दै गएको र आवश्यक धान उत्पादन नहुँदा आयात गर्नुपर्ने अवस्था आएको बताउँछन्। धान उत्पादन बढाउन सरकारले किसानलाई धानखेतीमा आकर्षित गरी कृषिमा अनुदान दिनुपर्ने उनको भनाइ छ।

‘सरकारले किसानलाई विभिन्न अनुदान दिएर धान खेतीमा आकर्षित गर्न सके आवश्यक धान आफैं उत्पादन गर्न सकिन्छ। सबैभन्दा दुःखको कुरा धान रोप्ने सिजनमै मल अभाव हुन्छ। यस्तो समस्या हुन नदिन सरकारले समयमै मल व्यवस्थापन गर्नुपर्छ,’ उनले भने। 

करिब ३० वर्षअघि नेपालले आफ्नो देशमा उत्पादित चामल बाह्य मुलुकमा पठाउने गरेको विज्ञहरु बताउँछन्। तर अहिले भने वार्षिक अर्बौंको धान–चामल बाह्य मुलुकबाट आयायत गर्नुपर्ने अवस्था छ। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालले सन् १९६० को दशकमा धान, चामललगायतका खाद्यान्न निर्यात गर्थ्यो। त्यति बेला भारतले धान–चामल आयात गर्थ्यो। सन् १९६१ मा भारतले ७ लाख ३६ हजार मेट्रिक टन धान र चामल आयात गर्दा नेपालले २ लाख ८९ हजार मेट्रिक टन चामल निर्यात गरेको खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका प्रमुख डा राजेन्द्र उप्रेतीले बताए। त्यस बेला उक्त परिमाणको चामलको मूल्य ४ करोड ३० लाख अमेरिकी डलर रहेको उनको भनाइ छ।

यो क्रम सन् १९८५ सम्म घट्दो क्रममा चलेको थियो। सन् १९८५ मा नेपालले १ करोड ३० लाख अमेरिकी डलर बराबरको ५९ हजार मेट्रिक टन चामल निर्यात गरेको डा उप्रेतीले जनाए। सन् १९९० को दशकमा आयात उकालो लाग्न थालेपछि नेपाल धान–चामल निर्यात गर्ने देशबाट आयात गर्ने देशमा परिणत हुन थाल्यो। 

बर्सेनि रोपाइँ क्षेत्र घट्दै
सरकारले धान लगायतका खेतीमा आकर्षित गर्न किसानलाई विभिन्न सेवा सुविधा दिनु पर्नेमा कृषि क्षेत्रमा खासै चासो नदिएको डा पौडेलले बताए। ‘कसरी धान उत्पादन बढाउने भन्नेतिर लाग्नुपर्नेमा गमलामा धान रोप्नुपर्छ भन्ने सन्देश जाने गतिविधि गर्छन् देशका कृषि मन्त्री। केही वर्षअघि कृषिमन्त्रीले गमलामा धान रोपेर धान दिवस मनाए। अस्ति भर्खर कृषिमन्त्रीले गमलामा मकै रोपेको तस्बिर आएको थियो। काम गर्नभन्दा उत्सव मनाउनतिर लागेको देखिन्छ,’ डा पौडेल भन्छन्। 

चालू आर्थिक वर्ष (२०७९/८०) मा १४,४७,७८९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो। सो क्षेत्रमा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको छ। धान उत्पादन क्षेत्र भने २० हजार हेक्टर घटेको पाइएको छ।

गत आर्थिक वर्ष २०७८/७९ मा कूल १४,७७,३७८ हेक्टर क्षेत्रमा धान रोपाइँ भएको थियो। सो वर्ष ५१ लाख ३० हजार ६२५ मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो। यस्तै आव २०७७/०७८ मा १४,७३,४७४ हेक्टर जमिनमा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान फलेको थियो। आर्थिक वर्ष २०७६/०७७ मा १४,५८,९१५ हेक्टर जमिनमा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो। आर्थिक वर्ष २०७५/०७६ मा १४,९१,७४४ हेक्टर जमिनमा खेती हुँदा ५६ लाख १० हजार ११ मेट्रिक टन धान फलेको थियो।

६२ लाख टन आवश्यक
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार नेपालीलाई वर्षभरी पेट भर्न बढीमा ६२ लाख मेट्रिक टन धान खपत हुने अनुमान रहेको छ।

केन्द्रीय तथ्यांक विभागको खाद्यान्न खपतसम्बन्धी सर्वेक्षणका आधारमा यस्तो अनुमामन गरेको हो। विभागले सन् २०१६/०१७ को वार्षिक घरपरिवार सर्वेक्षण अनुसार, नेपालीले वर्षमा औसत प्रतिव्यक्ति ११२ किलो चामल खपत गर्छन्। नेपालीको प्रतिव्यक्ति चामल उपभोग बढेर वार्षिक १३० किलो हाराहारी पुगेको अनुमान गर्दा दुई करोड ९१ लाख नागरिकको पेट भर्न बढीमा ३८ लाख मेट्रिक टन चामल भए पुग्नुपर्ने हो।

१०० किलो धानबाट ६२ किलो चामल उत्पादन हुने मानकका आधारमा हेर्दा ३८ लाख मेट्रिक टन चामल उत्पादन गर्न ६२ लाख मेट्रिक टन धान चाहिन्छ। यसमा बीउका लागि थप धान आवश्यक पर्छ। तर, नेपालमा उत्पादन र आयात भएको तथ्यांक हेर्दा यो परिमाणभन्दा धेरै धान चामल खपत भइरहेको छ। नेपालमा प्रत्येक वर्ष ५५ लाख मेट्रिक टन हाराहारीमा धान उत्पादन हुने गर्दछ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धानखेती योग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। आइतबार, भदौ ७, २०८३
ताजा समाचारसबै
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द मंगलबार, असोज ६, २०८३
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री मंगलबार, असोज ६, २०८३
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्