• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

प्याज काट्दाभन्दा किन्दा आँसु झर्ने स्थिति, ‘सरकार टाट पल्टिन लागेपछि आलु-प्याजमा १३ प्रतिशत भ्याट’

64x64
कल्पना घिमिरे शनिबार, असार २, २०८०  ०७:०८
1140x725

काठमाडौं- सरकारले बजेट भाषणमार्फत आलु र प्याज आयात गर्दा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेपछि यतिबेला आलु-प्याजमा चर्को मूल्यवृद्धि भएको छ। आलुमा झण्डै दोब्बरले मूल्यवृद्धि भएको छ भने प्याजको मूल्य तीन गुणा बढेको छ।

अहिले सरकार मातहतको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भने आलु र प्याजको मूल्यसूची सार्वजनिक गर्न नै बन्द गरेको छ। बजेट भाषणअघि प्रतिकेजी ३० देखि ४० पर्ने प्याज अहिले प्रतिकेजी एक सय २० रुपैयाँसम्म पुगेको छ।

प्याज काट्दाभन्दा किन्न जाँदा आँसु आउने अवस्था भएको उपभोक्ताको गुनासो छ। प्याज आयात गर्दा १३ प्रतिशत भ्याट जोड्ने भएपछि बजारमा मूल्यवृद्धिसँगै प्याज पाउनै मुस्किल परेको उपभोक्ताहरू बताउँछन्।

उपभोक्ता हित संरक्षण मञ्चका उप-महासचिव विष्णुप्रसाद तिमिल्सिनाले सरकार टाट पल्टिने अवस्था आएपछि आलु प्याजमा भ्याट लगाएको बताए। साथै सरकारले आलु-प्याजमा भ्याट जोडेर उपभोक्ता मारी आफूलाई फाइदा पुग्ने काम गरेका आरोप लगाए।

‘आयातित वस्तुलाई दुरुत्साहन गर्न भनियो। तर आलु र प्याजमा १३ प्रतिशत भ्याट लगाउने, आम उपभोक्ताको ढाड सेक्ने नीति बजेटमा ल्याएको छ। पहिला सरकारले जनतालाई कृषिमा कसरी आत्मनिर्भर हुने त्यसबारे किसानलाई उत्पादन गर्न प्रोत्साहन गर्नुपर्ने हो। तर अहिले कोषमा पैसा छैन। सरकार टाट पल्टिने अवस्था आयो। तत्काल कसरी राजश्व उठाउने र कर्मचारीलाई तलब खुवाउने भन्नेतिर सरकार लागेको छ। त्यसकारण आलु र प्याजमा समेत भ्याट जोडेको छ,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले एकै पटकमा १९० वटा कृषिजन्य वस्तुमा भ्याट लगाएको उनले बताए। पहिला स्वदेशमा उत्पादन बढाए स्वतः आयात कम हुने उनको भनाइ छ। ‘स्वदेशमा उत्पादन बढाउन सरकारले प्रयास गर्नुपर्ने तर कसरी कहाँबाट राजस्व बढी आउँछ त्यतैतिर भ्याट जोडेर आम उपभोक्तामाथि सरकारले ठूलो अन्याय गरेको छ,’ उनले भने।

सरकारले भ्याट बढाएसँगै व्यापारीहरूले पहिलाको स्टक प्याजको मूल्य बढाएर कालोबजारी बढ्न थालेको उनले बताए। ‘अहिले व्यापारीहरूले प्याज ल्याउन छाडेका छन्। मूल्य बढेपछि बिक्री गर्न लुकाइसके। बजारमा प्याज पाउन मुश्किल छ। पुरानै स्टक भएको प्याज पनि अहिले भ्याट बढेको भन्दै चर्को मूल्यमा बिक्री गरिरहेका छन्। यसप्रति सरकाको न कुनै नियमन छ न अनुगमन छ। भ्याट बढ्यो भन्यो चुप रह्यो। सरकारका सबै निकाय मौन छन,’ उनले गुनासो पोखे।

यस्तै पूर्व कृषिसचिव योगेन्द्र बहादुर कार्कीले नेपालीलाई आत्मनिर्भर बनाउने उद्देश्यले आलु-प्याज आयातमा १३ प्रतिशत भन्सार लगाउने योजना सकारात्मक भए पनि प्याजमा भने तत्काल भ्याट लगाउन नहुने बताए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

‘आत्मनिर्भर बनाउन आयातमा १३ प्रतिशत भ्याट सकारात्मक छ। तर प्याजमा तत्काल भ्याट लाउनु गलत छ। यो आलु-प्याज स्वदेशमै उत्पादन गरौँ। आयातित वस्तु प्रयोग घटाउँदै लैजाउँ भन्ने उद्देश्यले यस्तो योजना ल्याउनु सकारात्मक छ,’ पूर्व कृषि सचिव कार्कीले भने, ‘नेपालमा प्याज उत्पादन १५ प्रतिशत पनि छैन। बरु आलु करिब ५२ लाख खपत हुन्छ भने नेपालमै ३२ लाख मेट्रिक टन उत्पादन हुन्छ। जसमा २० लाख मेट्रिक टन त आयात हुने हो। त्यसकारण आलुमा सकारात्मक छ। तर नेपाल प्याजमा आत्मनिर्भर छैन। बाहिरबाट नल्याए सुखै छैन।’

सरकारले भ्याट जोड्ने क्रममा उत्पादक, व्यापारी र उपभोक्ता यी तिनै तहलाई नकारात्मक असर नपुग्ने गरी भ्याट लगाउनु पर्ने तर उपभोक्तालाई असर पर्ने गरी भ्याट लगाएको पूर्व कृषि सचिव कार्कीले बताए।

नेपालमा वार्षिक सातदेखि आठ अर्बको प्याज आयात हुन्छ। आठ अर्बको १५ प्रतिशत भ्याट जोडिँदा सरकारलाई राजस्व संकलनमा ठूलो फाइदा हुने बताए। तर उपभोक्ता भने महँगीको मारमा परेको पूर्व कृषि सचिव कार्कीको भनाइ छ। सरकारले भ्याट बढाउनुभन्दा पहिला किसानलाई आलु-प्याज खेती गर्न प्रोत्साहित गर्नुपर्ने कार्कीले बताए।

‘भ्याट लगाउनुभन्दा पहिला सरकारले स्वदेशमै उत्पाद बढाउने नीति ल्याई युवाहरूलाई प्रोत्साहन गर्नुपर्थ्यो। आलुको उत्पादन अझै बढाउँदा बाहिरबाट ल्याउन पर्दैन। तर तत्काल प्याज भने उत्पादन गर्न सकिँदैन। प्याज उत्पादन गर्न सरकारले विशेष नीति ल्याई प्याज खेतीमा प्रोत्साहन गरेर आत्मनिर्भर बनाउनु पर्थ्यो। अनि मात्र भ्याट लगाउनु पर्थ्यो,’ पूर्व कृषिसचिव कार्कीले भने।

प्रकाशित मिति: शनिबार, असार २, २०८०  ०७:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रु... आइतबार, कात्तिक १, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्