• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

बजेटमा कृषि: नीति तथा कार्यक्रमका प्राथमिकता बजेटमा समेटिएनन्

64x64
कल्पना घिमिरे शनिबार, जेठ २०, २०८०  १४:५९
1140x725

काठमाडौं– आगामी आर्थिक वर्ष (२०८०/८१) को बजेट वक्तव्यमा कृषि मन्त्रालय अन्तर्गतको बजेट हालसम्मकै ठूलो बजेट देखियो। यो चालू आर्थिक वर्ष २०७९/०८०को बजेटभन्दा ३ अर्ब ९ करोडले बढी हो। तर, सो बजेट वक्तव्यमा कृषि मन्त्रालयले प्रस्तावित गरेका धेरैजसो शीर्षकमा शून्य बजेट आएको र अस्पस्ट रहेको कृषि मन्त्रालयले बताएको छ।

यस्तै पूर्व कृषि सचिव योगेन्द्र बहादुर कार्की अर्थमन्त्री प्रकाशशरण महतले ल्याएका कृषिका आगामी वर्षका बजेट वक्तव्यका शीर्षक केही सकारात्मक भए पनि थुप्रै अपुग रहेको बताउँछन्। साथै प्रस्तुत बजेट चालू आर्थिक वर्षको तुलनामा करिब १९ अर्बले कम देखिएको पूर्व कृषि सचिव कार्कीले बताए।

‘आगामी वर्षको बजेट वक्तव्यमा प्रस्तुत गरेको ५८ अर्ब ९८ करोड रुपैयाँ चालू आर्थिक वर्षको तुलनामा करिब १९ अर्बले कम देखिन्छ। चालू आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दा ५५ अर्ब २३ करोड थियो भने पछि करिब २२ अर्ब मलको लागि थपिँदा करिब ७७ करोड रुपैयाँ कृषि मन्त्रालय अन्तर्गत बजेट रहेको थियो,’ उनले भने।

बजेटका सकारात्मक विषय
बजेटमा रासायनिक मल, रैथाने बाली प्रवर्द्धन, करार सामूहिक खेती प्रणाली, चक्लाबन्दी गरेर बाँझो जग्गामा खेती लगायत रहेको सकारात्मक विषयहरु रहेका छन्। 

‘मलमा पैसा बढाएको छ। मलमा ३० अर्ब पुर्‍याइएको छ। तर मलमा पर्याप्तता बजेट छैन। चालू आर्थिक वर्षको बजेट हेर्दा मललाई सुरूमल १५ अर्ब रुपैयाँ छुट्याएको थियो। पछि एकपटक करिब १६ अर्ब रुपैयाँ, अर्को पटक करिब ७ अर्ब गरी ३८ अर्ब बजेट मलको लागि आएको छ,’ उनले भने।

रैथाने बाली प्रवर्द्धन, करार सामूहिक खेती प्रणाली चक्लाहरुको चक्लाबन्दी गरेर बाँझो जग्गामा खेती गर्न बजेट छुट्याइएको जस्ता विषय सकारात्मक भएको कार्की बताउँछन्।

स्पष्ट अनुदानको एकीकृत कार्यविधि बनाएर अघि लाने भन्ने सकारात्मक पक्ष भएको बताए। चियाकफी निर्यात प्रवर्द्धन, युवा जनशक्तिलाई कृषिमा प्रोत्साहन गर्नका लागि केही १ अर्ब २० करोड बजेट विनियोजन जस्ता शीर्षक सकारात्मक मान्नुपर्ने उनको भनाइ छ। नेपाल मेडलाई प्राथमिकता सौलियत मा खाद्यान्न वितरण, आयोजनामा रहेका कर्मचारी पूरै समय कार्यलयमा रहनुपर्ने व्यवस्था, गाँजाखेतीको अध्ययन, अनुदानलाई भरपर्दो बनाउनेदेखि लिएर युवा जनशक्तिलाई प्रोत्साहन गर्न स्टार्टअप विजनेसको लागि १ अर्ब २० करोड विनियोजन सकारात्मक रहेको बताए।

‘मल बीउ र बीमा यान्त्रीकरणमा दिँदै आएको अनुदान बाहेकका बाँकी सबै अनुदानलाई उत्पादनमा आधारित बनाइने भन्ने एकदमै राम्रो हो। यो पहिलादेखि नै भन्दै आएको हो तर यो कडाइकासाथ प्रयोगमा आएको थिएन। यसलाई अब कडाइका साथ कार्यान्वयनमा ल्याउनुपर्छ,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

बजेटमा अपुक विषय
पूर्व कृषि सचिव कार्कीले बजेट वक्तव्यमा थुप्रै विषय अपुग रहेको बताए। खाद्यान्न भण्डारणको विषयमा थोरै कुरा छोएको र बजेटमा अझै फोकस गर्नुपर्ने देखिएको बताए।

प्रधामनमन्त्रीको नीति तथा कार्यक्रममा ‘सीमान्तकृत कृषकहरूलाई सुविधा दिने किसिमले पेन्सन जस्ता आधारशिला सुरुवात गरिने छ’ भनेको तर त्यो बजेटमा समेट्न सकिएको छैन। 

‘कृषकको सूचीकरण, वर्गीकरणको कुरा स्पष्टसँग आउन सकेको छैन। अलिकति छोए पनि सरकारले धान गहुँ लगायत अन्य बाली खरीद गर्ने ग्यारेन्टी दुई बालीको मात्रै आएको छ। यो स्पष्ट हुनुपर्‍यो र आयातमा तरकारीफलफूल अन्नबाली २० प्रतिशतले आयात घटाउने छौं।भनेको थियो त्यसरी कति प्तिशत भन्ने दृषिकोणले यो आउन सकेको छैन,’ उनी भन्छन्। 

आगामी वर्षमा नेपालका कृषि उपजमध्ये के–के मा आत्मनिर्भर बन्न सकिन्छ भन्ने विषय समेट्न नसकेको उनको भनाइ छ। नवीकरण र आविष्कारको कृषिमा एकदमै आवश्यकता रहेको तर त्यसलाई स्पष्टसँग समावेश गर्न नसकेको बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘अनुसन्धान र नवीकरणमा छुट्याएको छ। तर त्यसले नपुग्ने हो की त्यसलाई स्पष्टसँग समावेश गरेको छैन। अर्को कृषि कर्जामा पनि सिमान्तकृत वर्गका किसानसँग पुग्न सकेको छैन र ठूला किसानले पनि यो सहुलियत ५ करोड ऋण पर्याप्तता छैन। यो १५ करोडसम्म पुग्छकी भन्ने थियो तर पुगेन,’ उनले भने।

विदेशबाट फर्केका, कृषि पढेका र कृषिमा काम गरेका कृषकलाई कृषिमा कसरी ल्याउन सकिन्छ भनेर प्रष्टसँग बजेट वक्तव्यमा आउन नसकेको बताए।

शीतभण्डारण बनाउनका लागि स्थानीय सरकारसँग समन्वयमा गरिने गरी बजेट छुट्याएको तर कति बजेट छुट्याएको भन्नेबारे स्पष्ट छैन। ‘ठूलो रकम भएको भएदेखि त अर्थमन्त्री ज्यूले पढ्नु हुन्थ्यो। सानो रकम भएर त होला पढ्नु भएन। यसकालागि सानो रकम पर्याप्तता छैन,’ उनले भने।

राष्ट्रपतिको नीति तथा कार्यक्रम बजेटमा आएन
राष्ट्रपतिको नीति तथा कार्यक्रममा असाध्यै प्राथमिकतामा भएर पनि केही विषयमा पर्याप्त बजेट पर्न सकेका छैनन्। ‘प्राङ्गारिक र जैविक मलको कुरा खासै प्राथमिकतामा आएन। राष्ट्रपतिको नीति तथा कार्यक्रममा जैविक र प्राङगारिक मल उत्पादन गर्न कारखाना खोल्ने भन्ने प्राथमिकतामा राखेको थियो। तर बजेट वक्तव्यमा यो प्राथमिकतामा आउन सकेन,’ उनले भने।

कृषि अनुसन्धानमा फापर लगायतका विभिन्न बाली अनुसन्धान गर्ने कार्यक्रमका लागि कृषि अनुसन्धान परिषद् असाध्यै महत्वपूर्ण रहेको बताए। कृषि अनुसन्धान परिषद्‌लाई बढी फोकस गरेर बजेटमा आउनुपर्ने तर कुनै बुँदामा आएको छैन। 

कपास विकास खारेज गर्न नहुने
कपास विकास आयोग खारेज गर्ने वक्तव्यमा उल्लेख छ। हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने हुँदा कपास विकास आयोग खारेज गर्न नहुने उनको भनाइ छ। कपास विकास समितिको असाध्यै ठूलो स्टक्चर भएकाले त्यसको खारेजी गर्न नहुने बताए। सरकारले त्यसलाई व्यवस्थित गर्न नसक्दा खारेजी गर्नपर्ने अवस्था आएको बताए। 

‘अर्थमन्त्रीलाई कति थाहा छ यो कपास विकास समितिको कति सम्पत्ति छ भनेर। जति सम्पत्ति छ त्यो सरकारको हो र सरकारले त्यसलाई हेन्डल गर्ने विषय वस्तुमा गहिरो अधययन गर्न पर्ने देखिन्छ। यसलाई व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अर्थमन्त्रीले डिटेल अध्ययन गर्नुपर्छ,’ उनले भने।

यस्तै दुग्ध विकास बोर्डको खारेज गर्ने बजेट वक्तव्यमा उल्लेख छ। तर बोर्डकै समन्वयमा दूधमा आत्मनिर्भर बन्न सहयोग पुगेको हुँदा सातै प्रदेशका बोर्डलाई समन्वय गरेर अघि बड्दा राम्रो हुने उनको भनाइ छ। खारेज गर्नुभन्दा मोडालिटी चेन्ज गरेर अघि बड्दा फाइदा हुने उनी बताउँछन्। 

पहिला खाद्य प्रविधि विभागलाई औषधि व्यवस्था विभागमा गाभ्ने भनेको तर अहिले खाद्य विभागमा प्लानक्वारेन्ट र एनिमल क्वारेन्ट एकै ठाउँमा गाभ्ने भनेको कुरा अस्पष्ट छ। 

‘अर्थशास्त्रमै पिएचडी गर्नुभएको अर्थमन्त्रीज्यूले ल्याएको बजेट र चालू आर्थिक वर्षको बजेट हेर्ने हो भने चालू आर्थिक वर्षको बजेटहरू बढी नै प्रगतिशिल छन्। केही गरिहाल्ला कि भन्ने छन्। कार्यान्वयन पक्षको कुरा गरिनँ। र दुईटै वक्तव्यलाई एकै ठाउँमा राखेर तुलनात्मक रुपमा हेर्दा आगामी आर्थिक वर्षका बजेटमा राम्रै कुराहरु आएका छन्। अझै बढी आउनु पथ्र्यो भन्ने हो। तर समग्रमा यसले कृषि क्षेत्रको परिवर्तन गर्छ भन्ने मलाई लागेको छ,’ उनले भने।

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १४:५९
  • #बजेटमा कृषि

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रु... आइतबार, कात्तिक १, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्