• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सशस्त्र हवल्दारको मृत्युमा रक्षामन्त्री खड्काको जोडियो साइनो

64x64
नारायण अधिकारी शुक्रबार, जेठ १९, २०८०  १६:५५
1140x725

काठमाडौं- उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शक्तिको दुरुपयोग गर्दा सशस्त्र प्रहरीका एक हवल्दारको मृत्यु भएको छ। रक्षामन्त्री खड्काले शक्तिको दुरुपयोग गर्दै काममा लगाएका हवल्दारको मंगलबार राति दुर्घटनामा परेर मृत्यु भएको हो।

घटना गत मंगलबार रातिको हो। बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मुगुवा खोला नजिकै कार र बस आपसमा ठोक्किएका थिए। नेपालगञ्जबाट झापाको काँकडभिट्टाका लागि छुटेको भे१ख ३३३५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बा१३च ८२५३ नम्बरको कार ठोक्किएका थिए। 

बस र कार ठोक्किँदा कारमा सवार डा सञ्जु खाती खड्का र कारका चालक सुवास अधिकारीको मृत्यु भयो। डा सञ्जु कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत रहेको पाइयो भने चालक अधिकारी सशस्त्रका हवल्दार रहेको खुल्यो। 

यी दुईको मृत्यु भएपछि डा सञ्जुको निजी चालकमा सशस्त्रका हवल्दार कसरी प्रयोग भए भन्ने प्रश्न उठेको छ। अनुसन्धानको क्रममा ती हवल्दार डा सञ्जुको निजी चालक बन्नुमा उपप्रधान तथा रक्षामन्त्री खड्को भूमिका रहेको देखिएको छ। सशस्त्र प्रहरी हेडक्वाटरले डा सञ्जुको निजी चालक हवल्दार कसरी भए भन्नेबारे गरेको आन्तरिक छानबिनको क्रममा रक्षामन्त्री पूर्णबहादुर खड्काको भूमिका रहेको औंल्याएको छ। 

जस कारण सशस्त्र हवल्दारको मृत्यु हुने यो दुर्घटनाको साइनो रक्षामन्त्री खड्कासँग जोडिएको छ। दुर्घटनामा मृत्यु भएकी डा सञ्जु कांग्रेसका उपसभापति समेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी बुहारी रहेको खुलेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

रक्षामन्त्री खड्काका सहोदर भाइ डा डम्बरबहादुर खड्का कर्णाली प्रदेश अस्पतालका निर्देशक हुन्। दुर्घटनामा मृत्यु भएकी डा सञ्जु डम्बरबहादुरकी श्रीमती हुन्। जसकारण डा सञ्जु रक्षामन्त्री पूर्णबहादुरकी आफ्नै भाइबुहारी पर्छिन्। पूर्णबहादुरकै पहुँचका कारण निजी चालकको रुपमा अधिकारी खटिएको खुल्यो। 

घटनाबारे आन्तरिक अनुसन्धान गरिरहेको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा एसएसपी राजेन्द्र खड्काले बताए। कसैको निजी गाडी चालकमा कसरी प्रहरीका कर्मचारी प्रयोग भए? भनेर सोधिएको प्रश्नमा एसएसपी खड्का भन्छन्, ‘यो विषयमा हामी पनि अनुसन्धान गरिरहेका छौं। कसैको निजी गाडी चालक बनाएर हामीले पठाउने कुरा हुँदैन।’

बहालवाल मन्त्री पूर्णबहादुरले चालक तथा सुरक्षाका लागि सुरक्षाकर्मी माग गरिएकोमा उहाँलाई पठाइएको र तिनै चालकलाई पूर्णबहादुरले भाइबुहारीको चालक बनाएर पठाइएको हुनसक्ने सशस्त्र हेडक्वाटरले जनाएको छ। चालक हवल्दार कामाडौंबाट नै कार लिएर डा सन्ञुलाई सुर्खेत पुर्‍याउन हिँडेको पाइएको छ। सोही क्रममा उनको मृत्यु भएको हो। गोरखाको आँपपिपल घर भएका ३७ वर्षीय चालक अधिकारीका श्रीमती र दुई छोरी छन्।

Xtrem
Xtrem

डा सञ्जुको निजी चालक बनेर जाँदा दुर्घटनामा परी ज्यान गुमाएका हवल्दार चालकको दरबन्दी तथा कार्यरत कहाँ थिए भन्ने समेत सशस्त्र प्रहरीले खुलाएको छैन। भीआईपी/भीभीआईपीहरुका लागि चालक तथा सुरक्षाकर्मीहरु राज्यले उपलब्ध गराउँदै आएको छ। 

तर, यसरी उपलब्ध हुने सुविधामा चरम दुरुपयोग हुँदै आएको छ। शक्तिको आडमा आवश्यकता तथा भीआईपी सुरक्षा कार्यविधिबेगर सुरक्षाकर्मी परिचालन हुने गरेका छन्। केही समयअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री बनेपछि विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरित भीआईपी सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको दुरुपयोग भएको भन्दै फिर्ता गराएका थिए। 

अर्कोतर्फ भने शक्तिकेन्द्रको निकट बन्न तथा चाकडी बन्ने होडमा समेत उनीहरुलाई रिझाउनका लागि प्रहरी संगठन आफैंले समेत आवश्कताभन्दा बढी सुरक्षाकर्मी उपलब्ध गराउने गरेका छन्। जसकारण संगठनभित्रकै कर्मचारीको कारण पनि सुरक्षाकर्मीहरुको दुरुपयोग हुँदै आएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस ओख्लेको भिरमा दुर्घटनामा परेको थियो। शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात नेपाल–चीन उत्तरी कोरलानाकाबाट उक्त फलफूल आयात भएको हो । कोरलास्थित लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका अनुसार भारी वर्ष... शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया बिहीबार अचानक बिरामी परेपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। राईले बिहीबार राति आफ्नो शफल शल्यक्रिया भएको राईले जानकारी गरा... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्