• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
विषादी परीक्षणमा अलमल

कार्यविधि पारित भएको २ साता बितिसक्दा पनि सुरु भएन तरकारीमा विषादी परीक्षण

64x64
कल्पना घिमिरे बिहीबार, वैशाख २१, २०८०  १४:०८
1140x725

काठमाडौं– दुई साताअघि मन्त्रिपरिषद्को बैठकले खाद्यान्न जाँचसम्बन्धी कार्यविधि पारित गर्‍यो। उक्त कार्यविधि पारित भएसँगै आयातित र देशभित्र उत्पादित कृषिजन्य वस्तुको विषादी परीक्षण कार्य सुरू गर्ने भनिएको थियो। तर, उक्त कार्यविधि पारित भैसकेपछि अहिलेसम्म विषादी परीक्षण सुरु भएको छैन।

उक्त कार्यविधि पारित भएसँगै खाद्यान्नमा विषादीको अवशेषको सीमा निर्धारण गर्ने जिम्मा कृषि मन्त्रालय अनतर्गत रहेको खाद्य तथा गुण नियन्त्रक विभागलाई दिइएको थियो। त्यतिबेला कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले खाद्य तथा गुण नियन्त्रण विभागले विषादीको अवशेष सीमा निर्धारण गरेर राजपत्रमा प्रकाशित भएपछि परीक्षण सुरू हुने बताएका थिए। 

तर, १५ दिन बितिसक्दा पनि खाद्य तथा गुण नियन्त्रण विभागले उक्त विषादीको अवशेष सीमा निर्धारण गरेर राजपत्रमा प्रकाशित गर्न सकेको छैन। विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले भने उक्त विषादीको अवशेष सीमा तोक्ने कामबारे के–के प्रगति भइरहेको छ भन्नेबारे बताउनसमेत चाहेनन्।

यतिबेला बाहिरी मुलुकबाट खुलेआम विषादीयुक्त तरकारी तथा फलफूल भित्रिएका छन्। नेपाली जनताको भान्सामा दिनहुँ विषादीयुक्त खानेकुरा पाकिरहेका छन्। तर सरकारलाई भने उक्त विषादी परीक्षण गर्नेबारे खासै चासो रहेको देखिँदैन।

किन भएन परीक्षण सुरु?
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्त प्रकाशकुमार सञ्जेलले नियमित हुँदै आइरहेको विषादी परीक्षण भइरहेको भए पनि थप विषादी परीक्षण कार्य सुरु नभएको जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

‘नियमित परीक्षण भइरहेको छ। यसमा दुईवटा क्याटेगोरीको परीक्षण हुन्छ भने अब हुने परीक्षणमा थुप्रै किसिमका विषादीका क्याटेगोरी परीक्षण हुन्छन्। यो काम खाद्य तथा गुण नियन्त्रक विभागले गर्ने गरिरहेको छ। यो राजपत्रमा प्रकाशित हुने प्रक्रियामा छ त्यसपछि यो लागू हुन्छ,’ उनले भने।

थुप्रै प्रकारका विषादी खाद्यान्नमा प्रयोग गरीएको पाइने हुँदा सबै विषादी जाँच गर्ने उपकरणहरु (मेशिन) नभएको बताए। जुन–जुन जाँच गर्न सकिन्छ त्यो कृषि मन्त्रालय अन्तर्गत अनुगमनको दायरामा पर्ने भएकाले जति सकिन्छ अरु बढी प्रयोग हुने विषादी परीक्षण गर्ने उनले बताए।

‘त्यो अहिलेभन्दा केही बढी मेशिनहरु थप्नुपर्छ, अहिले प्रक्रियामा छ। त्यो मेशिनहरु आएपछि परीक्षण कार्य हुन्छ। बढी प्रयोग हुने विषादी परीक्षण भइरहेको छ। अहिले देशमै उत्पादन हुने तरकारीमा विषादीहरु पनि परीक्षण गर्छौं। देशैभर ११ वटा थोक बजार छन्। त्यहाँ पनि विषादी परीक्षण गर्न प्रयोगशाला बनाउने कार्यक्रम छ,’ उनले भने।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

देशैभरी २० वटाभन्दा बढी प्रयोगशालाहरु छन्। तर प्रयोगशालाहरु पर्याप्त भए पनि जनशक्ति र उपकरणको अभावका कारण सबै विषादी परीक्षण हुन नसकेको उनको भनाइ छ। नाकामा आयात निर्यात प्रयोगशाला छ। त्यसमा स्याम्पल लिएर परीक्षण गरिने हो। हरेक कन्साइनमेन्टको परीक्षण हुन्छ र त्यसमा कैफियत देखियो भने त्यो फिर्ता हुने उनले बताए। 

‘अहिले पनि परीक्षण भइरहेको छ तर जति पनि विषादीको विभिन्न समूह छन्। भारत लगायतका देशहरुमा जुन विषादी प्रयोग गर्छन् त्यो सबै अहिलेका उपकरणले परीक्षण गर्न सक्दैन। त्यसको लागि थप ल्यावलाई व्यवस्थापन गर्नु पर्ने र नयाँ उपकरणहरु ल्याउनुपर्छ,’ उनले भने। केही उपकरण आउने क्रममा रहेको र आएपछि विस्तार हुने उनी बताउँछन्। 

उनका अनुसार अहिले करिब १६ वटा स्थानबाट परीक्षण भइरहेको छ। विषादी परीक्षणका लागि यस आर्थिक वर्षमा दुईवटा उपकरण ल्याउने तयारी भएसँगै अदालतमा मुद्दा परेपछि रोकिएको छ। ‘त्यो रोकिए पनि हामी अर्कोसाल उपकरण ल्याउने प्रस्ताव राख्छौं। एउटा उपकरणलाई ३ देखि ४ करोड रुपैयाँसम्म पर्छ। अनि केही जनशक्ति पनि करारमा लिएर गर्नुपर्छ। अहिले भइरहेको विषादी परीक्षणमा थप विषादी प्रकार थप्ने र प्रयोगशालालाई सुदृढीकरण गर्ने मेशिन थप्ने र जनशक्ति थप्ने काम गरिनेछ,’ उनले भने।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १४:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रु... आइतबार, कात्तिक १, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्